NEW
Font size
WorksheetsG K
Total questions: 9
Worksheet time: 5mins
नेपालको पहिलो बैंक कुन हो ?
नेपाल रास्ट्र बैंक
नेपाल बैंक लिमिटेड
रास्ट्रिय बाणिज्य बैंक
बैंक अफ काठमाडौँ
नेपालको केन्द्रीय बैंक कुन हो ?
नेपाल बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक
नेपाल रास्ट्र बैंक
रास्ट्रीय नेपाल बैंक
नेपालमा कति वाट सरकारी स्तरका बाणिज्य बैंक छन् ?
१
२
३
४
नेपाल रास्ट्र बैंक को स्थापना कहिले भएको हो ?
बि स २०१२
बि स २०१३
बि स २०१४
बि स २०१५
मुद्राको कार्य कुन हो ?
विनिमयको माध्यम
मुल्यको मापक
मुल्यको संचय
माथिका सबै
कुन बजारमा औसत आय ,सिमान्त आय र मूल्य बराबर हुन्छ ?
पूर्ण प्रतिस्पर्धा
एकाधिकार
अपूर्ण प्रतिस्पर्धा
माथिका सबै
नेपालमा योजनाबद्ध बिकासको सुरुवात कहिलेदेखि भयो ?
बि स २०१२ बि स
बि स २०१३
बि स २०१४
बि स २०१५
स्वतन्त्र ब्यापारको अवाधरणा प्रतिपादन गर्ने अर्थशास्त्री को को हुन् ?
कार्लमक्स र इ बि टायलर
वेवर र दुर्खिम
रबिन्स र मार्शल
आदमस्मिथ र डेभिड रिकार्डो
दहि चोर्ने र राम्रो मन भएको ब्यक्ति को हुन् ?
राम र हरि
बिष्णु र महेश
हरि र भजन
कृष्ण सुमन
