NEW
Font size
Worksheetsसमसामयिक ज्ञान 2
Total questions: 10
Worksheet time: 5mins
नयाँ मुलुक भनी चिनिने बाके, बर्दिया,कैलाली , कंचनपुर जङ्गबहदुर राणा ले कहिले फिर्ता लिएका थिय ?
सन 1860 नोभेम्बर 1
सन 1865 डिसेम्बर 31
सन 1885 जुलाइ 1
सन 1875 अक्टोबर 5
नेपालमा जनगणना कसको पालामा सुरुवात भयको थियो ?
जयस्थिती मल्ल
चन्द्रशम्शेर
वीरशम्शेर
पद्मशम्शेर
भण्डारखाल पर्व को पोल खोल्ने ब्यक्ती को हुन ?
राम चन्द्र अधिकारि
उत्तरध्व्ज खवास
बिजयराज पन्डित
रामजी जोशी र मुरलिधर पन्डित
उधोग सस्थापक भनेर कसलाइ चिनिन्छ ?
श्री ३ जुद्दशम्शेर
चन्द्रशमशेर
बिरशमशेर
भिमशमशेर
नेपालमा जनगणना कसको पालामा सुरुवात भयको थियो ?
जयस्थिती मल्ल
चन्द्रशम्शेर
वीरशम्शेर
पद्मशम्शेर
भण्डारखाल पर्व को पोल खोल्ने ब्यक्ती को हुन ?
राम चन्द्र अधिकारि
उत्तरध्व्ज खवास
बिजयराज पन्डित
रामजी जोशी र मुरलिधर पन्डित
नक्सालको सन्तानेश्वर महादेव कसले बनाएका हुन ?
जयसिङ्ह देव
शंकरदेव
भुपालेन्द्र मल्ल
चन्द्रशमशेर
गर्मीम पञ्चाग्नी ताप्ने र जाडोमा चिसो ढुङ्गा मा बसि तपस्या गर्ने राजा को हुन ?
भुपालेन्द्र मल्ल
सिद्दिनरसिङ्ह मल्ल
अभय मल्ल
लक्ष्मीनरसिंह मल्ल
श्री ५ ज्ञानेन्द्रको नारायणहिटिबाट कहिले बहिर्गमन भयो ?
बि.स.२०६५ जेष्ठ २६ गते
बि.स.२०६५ जेष्ठ २७ गते
बि.स.२०६५ जेष्ठ २८ गते
बि.स.२०६५ जेष्ठ २९ गते
जनकपुर जयनगर रेल सेवा कसले संचालन गरेका थिय ?
जुद्दशमशेर
बिरशमशेर
चन्द्रशमशेर
सुबर्णशमशेर
