NEW
Font size
Worksheetsकृपया नहाँस्नु ल !
Total questions: 16
Worksheet time: 12mins
हरे ! राम राम ! यस्तो पनि भन्ने ? खाँटी कुराको खाँटी अर्थ वा सही सलामत चाहिं के रहेछ खोई ? लौ त हजूर कुरो नघुमाइ भन्दिनुपर्यो ।
गरिवी
ईमान्दारिता
डाक्टरलाई नै मरण पश्चात् जलाउन पाउनु खुशीको कुरा हो
आफूले जे गर्न सकिन्छ अरुलाई पनि त्यसै गरेर सहयोग गर्ने त हो
घरबाट निस्केर मुग्लिङ पुग्दा यस्तो स्वरुपको शरीर हुनु पछाडिको रहस्य के होला कुन्नि ? आफूले गर्नुभएको यात्राको संस्मरण समेत गरेर काटिकुटी बताइ दिनुपर्यो ।
मुग्लिङ नपुग्दैको जाम
बुढ्यौलीपन
बाढी पहिरोले रोडमा गरेको क्षति र यात्रुको गुनासो
घुमन्ते जीवनको प्रतिफल
कुरो यस्तो पो ! यीनका संवादको चुरो कुरो चाहिं के रहेछ खै ? यहाँले के भन्नुहुन्छ त्यही सही होला ।
नसुध्रिने वानी
चिन्ता खानेकै हुन्छ
जँड्याहाको के कुरा गर्नु र वरै
नसाको परिणाम यस्तै हो
हे नारान ! यी प्रख्यात प्रतिस्पर्धीको World's Football Olympics प्रतिको प्रगाढ मोहनीको तात्पर्य चाहिं के होला ? भन्दिनुपर्यो हजूर ।
आन्तरिक किचलो
स्वार्थीपना
जनताप्रति जिम्मेवारीको अभाव
राजनीतिक खेल
हे भगवान् ! यो झिल्केको बुझी नसक्नुको कुराको सन्देश चाहिं के होला खै ? हजूरले बताई दिनुस् न ।
उत्ताउलोपनाको प्रतिफल
राम्रो हुनुको परिणाम
दोष लगाउने सँस्कृति
शङ्काले लङ्का जलाउँछ
आँखाका विरामी यी माननीय आयुक्तले डाक्टरको परीक्षण पश्चात् गर्नुभएको रहस्यको अर्न्ततय चाहिं के होला ? जोखाना हेरेर बताइदिनुस् न हजूर ! यहाँको कल्याण नै होला ।
हरियो साग नखानुको कमजोरीपना
चश्मा नलगाएपछि यस्तै हुन्छ
अख्तियारले कनिका देख्ने चामल नदेख्ने गरेको गुनासो
ठूला अक्षर टल्किएर नदेखिने गर्छ
काकाकूल बस्तीका यी दुई निवासीको कुरा पनि कस्तो हो कस्तो । हजूरले बुझ्नुभएको कुरा चाहिं के होला कुन्नि ?
काठमाडौको पानीको समस्या
हावाको समस्या
मेलम्चीमा बाढी आएकोले निम्तिएको समस्या
धाराको प्वालबाट हावा आउनु के आश्चार्यको कुरा भयो र
प्रस्तुत कार्टुनले भन्न खोजेको सन्देश के होला ?
आँखाको समस्या
तौल नाप्ने सामग्रीको समस्या
चस्मा नलगाई तौल कति छ थाहा पाउन नसक्ने समस्या
बुझाइको समस्या
यी पसले र ग्राहकले भन्न खोजेको चाहिं के होला ? चर्तिकला !
महङ्गी बढ्दै छ
बजार भाउमा वृद्वि
बमलाई पैसा पर्दैन
प्याज आलुको आकासिंदो मूल्य
खसीसँग पनि सेल्फी रे ! हैन कलङ्की नगीचको खसीबजारमा भएको यो सानो तर वास्तविक चित्रणले भन्न खोजेको सन्देश चाहिं के होला ? यहाँको अन्तरचक्षुले हेरेर भन्दिनु भए कल्याण नै हुन्थ्यो हजूर !
प्रविधिको अत्यधिक प्रयोग
महङ्गो खसीको मूल्य
देखाउनलाई भने पनि प्रविधिको प्रयोग गर्नुपर्ने चलनले काँ बसी खानु छ र
भर्चुअल सिकाइका विद्यार्थीप्रति व्यङ्ग्य
सक्किगो नि ! प्रस्तुत कार्टुनले भन्न खोजेको चाहिं के हो कुन्नि?
अब गाडीमा तेल हाल्न नसकिने भो बरु जलाउन नै बेस
सफा गर्न पनि पेट्रोल चाहिन्छ
तेल सुन भयो
थोत्रो बाइक चलाउनलाई होइन जलाउनलाई हो
फोनमा हाम्रा निवर्तमान प्रधानमन्त्रीले गर्नु भएको खाँटी कुरो के हो ? पत्ता लगाउनुहोस् ।
नेतालाई उपचार गर्न विदेशी महङ्गा अस्पताल छँदैछ नि मर्ने त गरिव जनता न हो
डाक्टरहरुको हड्ताल र बेइमानी
प्रधानमन्त्रीको जनताको स्वास्थ्यप्रतिको चिन्ता
अस्पतालले जनताको उपचार गर्नुपर्छ
कुरो र कुलो जता लग्यो उतै जान्छ भन्छन् भन्न त । तर जाइनेजो भन्न खोजेको चाहिं के रैछ खोई ?
सरकार नै काइते भए पछि कस्को के लाग्छ
पिपिई आवश्यक छैन
सरकारको जिम्मेवारबोधको आवश्यकता छ
सरकारले पिपिइको व्यवस्था गर्नुपर्यो
एक पटक मोबाइल चलाउन सुरु गरेपछि यी लाउँलाउँ र खाउँखाउँ बेलाकी बुढीमाउलाई के भएछ हँ ? सही कुरो निरुपण गरिदिएर न्याय गरिदिनुस् न हजूर ?
मक्ख मस्किंदो जीवन
प्रविधिको दास
समय विताउने मेलो
डिजिटल्ली साक्षर
न्याय नपाए गोरखा जानु भन्छन् । के भन्न खोजेको होला नि हे बरै ?
कोरोना पोजीटीभको लक्षण
चिसो बढेपछि ट्वाँक नलगाई सुखै छैन
परीक्षा सार्न निहुँ मात्र चाहिएको छ कसैलाई
खोकीले सिकाइ मूल्याङ्कनलाई असर गर्छ
हे मेरी बास्सै ! यो Sentence transformation को अर्थ चाहिं के होला खै ?
Subject र Object लाई यताउता पारेपछि मात्र Negative बनाउन सकिन्छ नत्र असंभव
बालबालिकाले गल्ती गर्छन्
A child's birth is caused either by choice or mistake.
Darkness causes the birth of children
