NEW
Font size
WorksheetsEducation
Total questions: 10
Worksheet time: 5mins
आधार प्रशिक्षण केन्द्र को स्थापना कहिले भएको हो?
२००२
२००३
२००४
२००५
शिक्षक लाई तालिम अनिवार्य शिक्षा ऐन को कति औं संसोधन ले गरेको हो?
पाँचौ
छैटौं
सातौँ
आठौं
सूक्ष्म शिक्षणको सुरुवात कहिलदेखि कसले गरेका हुन?
१९६१ प्रो एलेन ले
१९७६ डी आर क्रुकशंक ले
१९६७ अल्फि कोहन ले
१९९५ विलियम गलासर ले
शिक्षक पेशागत तालिम हाल कति चरण मा दिइन्छ?
एक
दुई
तीन
चार
एउटा चरण को TPD तालिम लिएको व्यक्ति ले कति समय भित्र अर्को चरण को तालिम लिसक्नु पर्छ?
६ महिना
१ वर्ष
२ बर्ष
५ बर्ष
शिक्षक सक्षमता प्रारूप २०७२ कहिले जारी गरियो?
२०७२/१२/३
२०७२/३/१२
२०७२/९/१७
२०७२/७/६
शिक्षक का सक्षमता हरु कति ओटा छन?
७
८
९
११
TPD तालिम लाई कहिले बाट 2 चरण को बनाइयो?
२०७२/१२/३
२०५८/१०/८
२०६७/९/१७
२०७४/३/१४
तलका मध्य कुन शिक्षक सक्षमता भित्र पर्दैन?
विषय वस्तुको ज्ञान
सञ्चार तथा सहकार्य
कक्षा व्यवस्थापन
स्वास्थ्य सरसफाइ सम्बन्धी ज्ञान
घटना अध्ययन कसले गर्न सक्छन्?
शिक्षक ले मात्र
सबन्धित व्यक्ति ले मात्र
शिक्षक र विद्यार्थी ले मात्र
सबैले गर्न पाउँछन्
