WorksheetsHistory
Total questions: 7
Worksheet time: 4mins
Name
Class
Date
1.
किरात का कतिजना राजाले शासन गरेका थिय ?
a)
२९
b)
२८
c)
३०
d)
३१
2.
हाल नेपालमा कति वटा रा नि छन ?
a)
१०
b)
११
c)
१३
d)
१२
3.
मह को म का लेखक को हुन?
a)
हरि बंश आचर्य
b)
परिजात
c)
राम लाल जोशि
d)
मदन कृष्ण श्रेष्ठले
4.
गोपल बंश ले नेपाल मा कति बर्ष शासन गरेका थिए ?
a)
८११
b)
५११
c)
५१२
d)
१११
5.
सहिद दसरथ चन्द को जन्म काहा भएको थियो?
a)
बर्दिया
b)
बैतडी
c)
महेन्द्रनगर
d)
झापा
6.
सिह दरबार मा आग्लागी हुँदा नेपालको प्रधानमन्त्री को थिए ?
a)
कृतिनिधी बिष्ट
b)
शेर बहादुर देउवा
c)
के पि ओलि
d)
मनमोहन अधिकारी
7.
अन्तिम किरती राजा को हुन ?
a)
यलेम्बर
b)
गस्ति
c)
भत्ति
d)
वर शिह
100 %
