Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपालका प्रदेशहरू

Total questions: 24

Worksheet time: 8mins

Name
Class
Date
1.

नेपालमा जम्मा कतिवटा प्रदेशहरू छन् ?

a)

६

b)

७

c)

८

d)

९

2.

क्षेत्रफलकाे आधारमा सबैभन्दा ठूलाे प्रदेश कुन हाे ?

a)

प्रदेश नं. २

b)

कर्णाली प्रदेश

c)

वागमती प्रदेश

d)

प्रदेश नं. १

3.

क्षेत्रफलकाे आधारमा सबैभन्दा सानाे प्रदेश कुन हाे ?

a)

प्रदेश नं. २

b)

सुदूरपश्चिम प्रदेश

c)

वागमती प्रदेश

d)

लुम्विनी प्रदेश

4.

जनसंख्याकाे आधारमा सबैभन्दा ठूलाे प्रदेश कुन हाे ?

a)

प्रदेश नं. १

b)

कर्णाली प्रदेश

c)

वागमती प्रदेश

d)

लुम्विनी प्रदेश

5.

जनसंख्याकाे आधारमा सबैभन्दा सानाे प्रदेश कुन हाे ?

a)

सुदूर पश्चिम प्रदेश

b)

कर्णाली प्रदेश

c)

वागमती प्रदेश

d)

लुम्विनी प्रदेश

6.

विकासकाे दृष्टिले सबैभन्दा पछि परेकाे प्रदेश कुन हाे ?

a)

सुदूर पश्चिम प्रदेश

b)

कर्णाली प्रदेश

c)

वागमती प्रदेश

d)

लुम्विनी प्रदेश

7.

धेरै कृषिक्षेत्र रहेकाे प्रदेश कुन हाे ?

a)

सुदूर पश्चिम प्रदेश

b)

प्रदेश नं. २

c)

वागमती प्रदेश

d)

प्रदेश नं १

8.

अर्धमरूभूमि भनेर चिनिने जिल्लाहरू कुन कुन हुन ?

a)

मनाङ र मुस्ताङ

b)

झापा र इलाम

c)

कैलाली र कञ्चनपुर

d)

वाके र बर्दिया

9.

जगदीसपुर ताल कुन जिल्लामा पर्छ ?

a)

रूपन्देही

b)

कपिलबस्तु

c)

पाल्पा

d)

कास्की

10.

पाँच वटा 'अ' बाट प्रख्यात जिल्ला भनेर कुन जिल्लालाइ चिनिन्छ ?

a)

झापा

b)

पाँचथर

c)

इलाम

d)

धनकुटा

11.

तल दिइएकाे तस्विरमा कुन सगरमाथा कुन हाे ?

a)
b)
c)
d)
12.

प्रसिद्ध तीर्थस्थल हलेसी कुन जिल्लामा पर्दछ ?

a)

संखुवासभा

b)

ओखल्ढुङ्गा

c)

खोटाङ

d)

उदयपुर

13.

सबैभन्दा बढी बनक्षेत्र भएकाे प्रदेश कुन हाे ? (जहाँ कुल बनकाे १७.९०प्रतिशत बन छ )

a)

कर्णाली प्रदेश

b)

प्रदेश नं १

c)

प्रदेश नं. २

d)

लुम्विनी प्रदेश

14.

सबैभन्दा कम बनक्षेत्र भएकाे प्रदेश कुन हाे ? (जहाँ कुल बनकाे ३.९९ प्रतिशत बन छ )

a)

वागमती प्रदेश

b)

प्रदेश नं १

c)

प्रदेश नं. २

d)

लुम्विनी प्रदेश

15.

सबैभन्दा बढी चरन क्षेत्र वा घाँसे मैदान भएकाे प्रदेश कुन हाे ?

a)

कर्णाली प्रदेश

b)

प्रदेश नं १

c)

गण्डकी प्रदेश

d)

लुम्विनी प्रदेश

16.

सबैभन्दा शिक्षित प्रदेश कुन हाे ?

a)

वागमती प्रदेश

b)

प्रदेश नं १

c)

गण्डकी प्रदेश

d)

लुम्विनी प्रदेश

17.

तराइ प्रदेश मात्र भएकाे प्रदेश कुन हाे ?

a)

सुदूरपश्चिम प्रदेश

b)

प्रदेश नं १

c)

प्रदेश नं. २

d)

लुम्विनी प्रदेश

18.

तराइ पहाड र हिमाल तीनै वटा भाैगाेलिक संरचना भएका प्रदेश कतिवटा छन् ?

a)

१

b)

२

c)

३

d)

४

19.

हाल नेपालकाे क्षेत्रफल कति छ ?

a)

१४७ १८१ वर्गकिलाेमिटर

b)

१४७३३५ वर्गकिलाेमिटर

c)

१४७५१६ वर्गकिलाेमिटर

d)

१४७४३५ वर्गकिलाेमिटर

20.

पूर्वपश्चिम राजमार्गले नछुने प्रदेश कुन हाे ?

a)

प्रदेश नं. १

b)

प्रदेश नं. २

c)

सुदूरपश्चिम प्रदेश

d)

कर्णाली प्रदेश

21.

कुन प्रदेशलाई बढी हिउले ढाकेकाे छ ?

a)

प्रदेश नं. १

b)

गण्डकी प्रदेश

c)

सुदूरपश्चिम प्रदेश

d)

कर्णाली प्रदेश

22.

पर्यटनकाे हिसावले सबैभन्दा अब्बल प्रदेश कुन हाे ?

a)

प्रदेश नं. १

b)

गण्डकी प्रदेश

c)

सुदूरपश्चिम प्रदेश

d)

कर्णाली प्रदेश

23.

चरनक्षेत्र तथा घाँसे मैदान कम भएकाे प्रदेश कुन हाे ? ?

a)

प्रदेश नं. २

b)

गण्डकी प्रदेश

c)

सुदूरपश्चिम प्रदेश

d)

कर्णाली प्रदेश

24.

तालै तालकाे जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ?

a)

तनहुँ

b)

पाल्पा

c)

कास्की

d)

चितवन