Worksheetsमेरो दैनिक जीवन २
Total questions: 7
Worksheet time: 4mins
Name
Class
Date
1.
आमाको दाजु वा भाइलाई के भनिन्छ ?
a)
काका
b)
मामा
2.
खाली ठाउँमा कुन चिन्ह हुन्छ ? मामाले गोठमा के गर्नुभयो........
a)
।
b)
?
c)
,
3.
खेती गर्ने मानिस लाई के भनिन्छ?
a)
पसले
b)
जागिरे
c)
किसान
4.
म टुसुक्क ............।
a)
खान्छु
b)
बस्छु
c)
जान्छु
5.
भान्सामा कुन कुन सामानहरू हुन्छन्? छान्नुहोस्।
a)
थाल
b)
खाट
c)
कचौरा
d)
कराही
e)
टिभी
6.
विद्यार्थी ले पढ्ने लेख्ने सामानहरू के के हुन् ? छान्नुहोस्।
a)
किताब
b)
कलम
c)
तराजु
d)
कापी
e)
रङ
7.
तल दिइएका मध्ये कुन चाहिँ वाक्य शुद्ध छ ? छान्नुहोस्।
a)
मामा घर गयो ।
b)
मामा घर जानुभयो ।
c)
मामा घर गइन् ।
100 %
