NEW
Font size
WorksheetsGK
Total questions: 13
Worksheet time: 7mins
सिख धर्मको पवित्र पंक्षी के हो ?
वाज
चिल
काग
गिद्ध
बुद्धलाई मार्न खोज्ने भिक्षु को थिए ?
नहुम
भृगु
देवदत्त
सुमंत्र
संगीतको उत्पत्ति कुन वेदबाट भएको हो ?
अथर्ववेद
रिगवेद
सामवेद
यजुर्वेद
हिन्दु र बौद्ध दुवै धर्मको साझा ग्रन्थ कुन हो ?
गीता
पुराण
उपनिसद
वेद
कमैया प्रथाको अन्त्य कहिले भएको थियो ?
२०५७/०४/०५
२०५७/०४/०२
२०५६/०३/०५
२०५८/०२/०४
जंगबहादुर कति वर्षको उमेरमा पी एम भएका थिए ?
२९
३०
२८
२६
बन्दी अवस्थामा मृत्यु हुने राजा को हुन् ?
त्रैलोक्य
गिर्वाण
रणबहादुर
राजेन्द्र
भूकम्पमा परेर मर्ने राजा को हुन् ?
अंशुवर्मा
जयस्थिति
यक्ष मल्ल
अभय मल्ल
लिच्छिवीहरुको राजधानी कहाँ रहेको थियो ?
टोखा
च्यासल
हाडीगाउ
जोरपाटी
भृकुटीको तिब्बती नाम के थियो ?
मैच्यांग
धीचुंग
छ्याँगछुंग
छिन्ग्छांग
प्रसान्तामहासागर्को आकार कस्तो छ ?
आयताकार
वृत्ताकार
त्रिभुजाकार
गोलाकार
१० अक्षांस को फरकमा कति दुरी फरक पर्दछ ?
१११ कि मि
११२ कि मि
११० कि मि
१२१ कि मि
कार्लामाक्सको जन्म कहिले भएको थियो ?
सन् १८१९ जुन ६
सन् १८२१ अप्रिल ४
सन् १८१८ मे ५
सन् १७९७ जुलाई ६
