NEW
Font size
WorksheetsGk
Total questions: 16
Worksheet time: 8mins
नेपालकाे 17 अैा राष्टिय विभुती काे हुन् ?
भत्ति थापा
माहागुरु फाल्गुनन्द
पासङ ल्यामु शेर्पा
शंखधर साख्वा
निदानात्मक मुल्यांकनकाे उदेश्य कुन हाे?
शिक्षण सिकाइमा सुधार गर्नु ।
स्तर निर्धारण गर्नु ।
कुनै तहका लागि पुर्व याेग्यता जाँँच्नु।
गम्भीर सिकाइ समस्या पहिचान गर्नु
राउटे हरुकाे नाइकेलाइ के भनेर सम्बाेधन गरिन्छ?
वहादुर
काजी
मानवहादुर
भइजन
नेपालकाे पहिलाे हाेमस्टे कुन हाे ?
घले गाउँ, लमजुङ
सिरुवारि ,स्याङजा
हेम्जा भिलेज,कास्की
साइनासकाेट ,लमजुङ
क्षेत्रफलकाे आधारमा प्रदेश नः १ काे सवैभन्दा सानाे जिल्ला कुन हाे ?
धनकुटा
तेह्थुम
ओखलढंगा
पाचथर
लिच्छवि कालमा कपडामा लगाइने करलाइ के भनिन्थ्याे?
सिकर
भागकर
चैलकर
सुकरकर
पृथ्वी नारायण शाहले मकवानपुर माथि कहिले विजय प्राप्त गरेका थिए?(वि•स•मा)
१८१६
१८१८
१८१९
१८२०
खाेल्साकाे सुन भनेर कुन नगदेवालीलाई चिनिन्छ ?
सनपाट
बेसार
अदुवा
अलैची
नेपाल भरमण बर्स २०२०को लोगोमा कुन-कुन हिमाल को चित्र राखिएकाे थियाे?
सगरमाथा र गाैरिशंकर
माछापुच्छे र अन्नपूर्ण
सगरमाथा र माछापुच्छे
सगरमाथा र अन्नपूर्ण
दिगाे विकासका लक्ष्यहरुमा शिक्षा सँग सम्वन्धित लक्षय कति अौ लक्षयमा छ?
पहिलाे
दोस्रो
तेस्रो
चाैथाे
विधुतका पिता भनेर कस्लाई चिनिन्छ ?
माइकल फराडे
ग्राहम बेल
हेनरी बेकुरेल
निकाेला टेसला
सार्कका क्षेत्रीय कन्द्रहरु मध्य सार्क कृषि सुचना कन्द्र कुन देशमा रहेकाे छ ?
पाकिस्तान
भुटान
वङ्लादेश
श्रीलंका
राष्ट्रकवि मदब प्रसाद घिमिरे काे निधन कहिले भएको थियाे ?
२०७७ असार - २
२०७७ साउन-२
२०७७भदाै-२
२०७७असाेज-२
तलकाे मध्य कुन सिकाइकाे उपयुक्त उदाहरण हाे ?
चराले गुण बनाउन सुरु गर्नु
मुसाले लिभर थिच्नु
मौरी ले मह बनाउनु
एउटा बच्चा बामे सर्नु
विध्यालय शिक्षामा अक्षराङक पद्दतिमा कार्यान्वयन कर्यविधि कसकाे सिफारिस मा शिक्षा मन्त्रालय ले संसाेधन गर्छ ?
शिक्षा विभाग
पाठ्यक्रम विकास केन्द्र
राष्ट्रिय परीक्षा बोर्ड
राष्ट्रिय शिक्षा परिषद
इमेलकाे पुर्ण रुप के हाे?
English mail
endless mail
electronic mail
electricmail
