Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

TSC 2nd

Total questions: 70

Worksheet time: 23mins

Name
Class
Date
1.

पृथ्वीको कति भाग पानीले ढाकेको छ?

a)

३३कराेड १२लाख ४९हजार ८००वर्ग कि.मि.

b)

३६कराेड ११लाख ४९हजार ७००वर्ग कि.मि.

c)

७०.०८%

d)

७१.८%

2.

मारियाना ट्रेन्च कुन महासागरको सबभन्दा गहिरो भाग हो?

a)

Indian Ocean

b)

Arctic Ocean

c)

Pacific Ocean

d)

Atlantic Ocean

3.

प्रशान्त महासागरलाई Pacific भनी नामकरण गर्ने फर्डिनेन्ड मेगलन कुन राष्ट्रका नागरिक हुन्?

a)

जापान

b)

अमेरीका

c)

रुष

d)

स्पेन

4.

विश्वको तेस्रो गहिरो महासागर कुन हो?

a)

प्रशान्त महासागर

b)

आन्ध्र महासागर

c)

वाणिज्य महासागर

d)

२ र ३

5.

वर्मुडा त्रिकोण कुन महासागरमा पर्छ?

a)

सुमेराे महासागर

b)

कुमेराे महासागर

c)

वाणिज्य महासागर

d)

हिन्द महासागर

6.

हिन्द महासागरले पृथ्वीको कुल जल मण्डलको कति प्रतिशत भाग ओगटेको छ?

a)

४५.५%

b)

२३%

c)

७%

d)

२०.५%

7.

तेलको महासागर भनी चिनिने महासागर कुन हो?

a)

Pacific Ocean

b)

Ocean of Monsoon

c)

Indian Ocean

d)

2 and 3

8.

उत्तर ध्रुवीय महासागरका उपनामले चिनिने सुमेरु महासागर कुन आकारको छ?

a)

वृत्ताकार

b)

S आकार

c)

त्रिभुज आकार

d)

माथिकाे कुनै पनि हाेईन।

9.

चिसो पानीको महासागर भनेर कुन कुन महासागरलाई चिनिन्छ?

a)

कुमेरु र हिन्द महासागर

b)

सुमेरु र आन्ध्र महासागर

c)

कुमेरु र सुमेरू महासागर

d)

माथिकाे सबै

10.

पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग महासागरले ढाकेको छ?

a)

८८.९

b)

७९.९

c)

८९.९

d)

८६.९

11.

विश्वको सबभन्दा ठूलो सागर कुन हो?

a)

साउथ चाइना सागर

b)

क्यारेवियन सागर

c)

भूमध्य सागर

d)

बेरिङ् सागर

12.

विश्वको सबभन्दा गहिरो सागर कुन हो?

a)

कृष्ण सागर

b)

बेरिङ् सागर

c)

भूमध्य सागर

d)

क्यारेबियन सागर

13.

पृथिवीको सतहको कति प्रतिशत भाग जमिनले ढाकेको छ?

a)

२९.७%

b)

२८.७%

c)

२९.७१%

d)

२९.७१%

14.

मानव बसोबास नभएको एकमात्र महादेश कुन हो?

a)

अन्टार्कटिका महादेश

b)

एसिया महादेश

c)

युराेप महादेश

d)

अष्ट्रेलिया महादेश

15.

एसिया महादेशले विश्वको स्थल भागको कति प्रतिशत भाग ओगटेको छ?

a)

२९.७%

b)

७०.८%

c)

२९.९१%

d)

२९.९२%

16.

युरोप र एसियामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ?

a)

स्टेप्स

b)

बेरिङ्

c)

यान्जे

d)

चम्पा

17.

विश्वको सबैभन्दा अग्लाे ठाउँमा रहेको ताल कुन हो?

a)

बैकाल ताल

b)

तिलाेचाे ताल

c)

भिक्टोरिया ताल

d)

माथिकाे कुनै पनि हाेईन।

18.

Roof of the World भनेर केलाई चिनिन्छ?

a)

बिश्वकाे सबभन्दा अग्लाे भाग।

b)

बिश्वकाे सबभन्दा फराकिलाे पठार

c)

पामिर पठार

d)

माथिकाे सबै

19.

भाषाको चिडियाखाना भने कुन देशलाई चिनिन्छ?

a)

रुष

b)

चिन

c)

भारत

d)

नेपाल

20.

एशिया महादेशको सबैभन्दा लामो नदी यान्जे नदी हो भने यो कुन देशमा पर्दछ?

a)

चिन

b)

भारत

c)

नेपाल

d)

श्रीलंंका

21.

अफ्रिकाको घासे मैदानलाई के भनिन्छ?

a)

सेल्ड

b)

मेल्ट

c)

भेल्ट

d)

भेल्ड

22.

विश्वको सबैभन्दा लामो नदी नाइल को उद्गम स्थल कहाँ हाे?

a)

भिक्टोरिया ताल

b)

क्यास्पियन ताल

c)

बैकाल ताल

d)

माथिकाे कुनै पनि हाेइन

23.

विश्वको सबैभन्दा ठूलो National Park कुन हाे?

a)

Northeast Greenland National Park

b)

Northeast National Park

c)

Greenland National Park

d)

1,2and 3

24.

विश्वको सबैभन्दा ठूलो नदी कुन हो?

a)

अमजेन

b)

नाइल

c)

मिसिसिपी

d)

काेलाेराडाे

25.

जाेडा मिलाउनुहाेस। १) ब्राजिल a)एसिया २)चीन b)अफ्रिका ३)क्यानाडा c)दक्षिण अमेरिका ४) अल्जेरिया d) उत्तर अमेरिका

a)

१-c,२-a,३-d , ४-b

b)

१-c,२-a,३-b र ४-d

c)

१-c,२-b,३-a र ४-d

d)

१-d,२-a,३-b र ४-c

26.

Ice Sheet उपनामले चिनिने महादेश कुन हाे?

a)

दक्षिण अमेरिका

b)

युराेप

c)

अन्टार्कटिका

d)

अष्ट्रेलिया

27.

विश्वको सबैभन्दा लामो हिमनदी कुन हो?

a)

ल्याम्बर्ट

b)

सियाचेन

c)

भट्नाजाेकुल

d)

हर्ड आइल्यान्ड

28.

सबैभन्दा पछि पत्ता लगाएको महादेश कुन हो?

a)

युराेप

b)

अष्ट्रेलिया

c)

अन्टार्कटिका

d)

अफ्रिका

29.

अन्टार्टिका महादेशमा विश्वकाे कति प्रतिशत हिउँ रहेको छ?

a)

९८%

b)

९०%

c)

८९%

d)

०९%

30.

Buffar Zone of Europe भनेर कुन देशलाई चिनिन्छ?

a)

रसिया

b)

बेल्जियम

c)

भ्याटिकन सिटी

d)

फ्रान्स

31.

टापु महादेश तथा कंगारुको महादेश भनि चिनिने मा देश कुन हो?

a)

अष्ट्रेलिया

b)

युराेप

c)

दक्षिण अमेरिका

d)

एसिया

32.

क्यानाडा र अमेरिकाको अलस्का को उत्तरी हिउँमा कुकुरद्वारा तानिने गाढालाई के भनिन्छ?

a)

Sledge

b)

Taiga

c)

Hausa

d)

Igloo

33.

चिनीको कचौरा भनेर कुन देशलाई चिनिन्छ?

a)

ब्राजिल

b)

क्युबा

c)

रुष

d)

पेरु

34.

संसारको सबभन्दा ठुलो जंगल कुन देशमा रहेको छ?

a)

ब्राजिल

b)

अमेरिका

c)

क्यानाडा

d)

नेपाल

35.

अमेरिका र ब्राजिलमा उखुबाट उत्पादन हुने पेट्राेललाई के भनिन्छ?

a)

इनामाेल फ्युल

b)

इथानाेल प्युल

c)

इकाेनाेल प्युल

d)

माथिकाे कुनै पनि हैन।

36.

हाल संसारमा कुन देशको औसत आयु सबभन्दा उच्च रहेको छ र कति वर्ष छ?

a)

चिन ७८बर्ष

b)

नेपाल ७०बर्ष

c)

जापान ८३बर्ष

d)

भारत ६५बर्ष

37.

मरुभूमि नभएको विश्वको एकमात्र महादेश कुन हाे?

a)

उत्तर अमेरिका

b)

अन्टार्कटिका

c)

अष्ट्रेलिया

d)

युरोप

38.

G.M. T. को पुरा रुप के हो?

a)

Greanwich Main Time

b)

Grean Main Tower

c)

Greenwich Mean Time

d)

German Morning Tea

39.

ग्रिनवीचकाे समयलाई आधारमानी अन्तर्राष्ट्रिय समयको निर्धारण कहिले गरिएको हो?

a)

1Nov.1984

b)

1Dec.1980

c)

1Jan.1984

d)

1June1980

40.

1 डिग्री देशान्तर बराबर कति समयको फरक पर्छ?

a)

1मिनेट

b)

2मिनेट

c)

3मिनेट

d)

4मिनेट

41.

प्रत्येक 165 मिटरको उचाइमा कति तापक्रम घट्दै जान्छ?

a)

१डिग्री सेन्टिग्रेड

b)

२डिग्री सेन्टिग्रेड

c)

३डिग्री सेन्टिग्रेड

d)

४डिग्री सेन्टिग्रेड

42.

विश्वको सर्वाधिक अग्लाे पर्वतमाला हिमालय पर्वत हो भने सबैभन्दा लामो पर्वतमाला कुन हो?

a)

एण्डिज पर्वतमाला

b)

हिमालय पर्वतमाला

c)

कर्डिलेरा

d)

युराल पर्वतमाला

43.

नदी उत्पत्ति हुने स्थानलाई मुहान भनिन्छ भने नदी अन्त हुने स्थान लाई के भनिन्छ?

a)

मुख

b)

अन्तिम स्थल

c)

१ र २दुबै

d)

माथिकाे कुनै पनि हाेईन।

44.

हिमनदीको वेग मध्यभागमा बढी हुने भएकोले यो कुन आकारमा बहन्छ?

a)

जिब्राे आकार

b)

S आकार

c)

वुत्ताकार

d)

माथिकाे सबै

45.

क्यास्पियन तालको गहिराई कति छ?

a)

४०६ मिटर

b)

२२९ मिटर

c)

९४६ मिटर

d)

८२ मिटर

46.

विश्वकाे अग्लाे एन्जेल झरनाको उचाई कति छ?

a)

६१० मि

b)

५८० मि

c)

९७९ मि

d)

२१९ मि

47.

प्रहरी र जेल नभएको देश कुन हो ?

a)

न्यूजिल्यान्ड

b)

आइसल्याण्ड

c)

नेदरल्याण्ड

d)

जापान

48.

माछा नपाइने विश्वको एकमात्र नदि कुन हो?

a)

जाेर्डन

b)

नाइल

c)

यमुना

d)

ब्रह्मपुत्र

49.

विश्वमा दोहोरो भूपरिवेष्ठित राष्ट्र कति छन?

a)

१

b)

२

c)

३

d)

४

50.

कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ?

a)

पेरु

b)

युनान

c)

चीन

d)

जापान

51.

नेपाल कति डिग्री अक्षांश र देशान्तर बीच अवस्थित छ?

a)

२६डिग्री २२मिनेट उत्तरी अक्षांशदेखि ३०डिग्री २७मिनेट उत्तरी अक्षांश र ८०डिग्री ४मिनेट पूर्वी देशान्तरदेखि ८८डिग्री १२मिनेट पूर्वी देशान्तरबीच

b)

२५डिग्री २२मिनेट उत्तरी अक्षांशदेखि ३०डिग्री २७मिनेट उत्तरी अक्षांश र ८०डिग्री ४मिनेट पूर्वी देशान्तरदेखि ८८डिग्री १२मिनेट पूर्वी देशान्तरबीच

c)

२६डिग्री २२मिनेट उत्तरी अक्षांशदेखि ३०डिग्री २७मिनेट उत्तरी अक्षांश र ८१डिग्री ४मिनेट पूर्वी देशान्तरदेखि ८८डिग्री १२मिनेट पूर्वी देशान्तरबीच

d)

२६डिग्री २२मिनेट उत्तरी अक्षांशदेखि ३१डिग्री २७मिनेट उत्तरी अक्षांश र ८०डिग्री ४मिनेट पूर्वी देशान्तरदेखि ८८डिग्री १२मिनेट पूर्वी देशान्तर

52.

नेपालको उत्तर-दक्षिण औसत चौडाइ १९३ किलो मिटर छ भने पूर्व पश्चिम औसत लम्बाई कति रहेको छ?

a)

८८५ कि.मि

b)

१४५ कि.मि

c)

२४१ कि.मि

d)

६८५ कि.मप

53.

नेपालमा विश्वको कुल जलस्रोतको कति प्रतिशत भाग रहेको छ?

a)

२.७%

b)

२.२७%

c)

२.१७%

d)

२.०७%

54.

विश्वमा दोस्रो बढी बालवा बोक्ने नदी कुन हो?

a)

ह्वाङहाे नदी

b)

काेशी नदी

c)

नाइल नदी

d)

माथिकाे कुनै पनि हाेइन।

55.

दुधमति भनेर पनि चिनिने नदी कुन हो?

a)

पश्चिम राप्ती

b)

पूर्वी राप्ती

c)

दूधकाेषी

d)

दरौंदी

56.

कुन ताललाई निर्जीव ताल भनेर पनि चिनिन्छ?

a)

रारा ताल

b)

फेवा ताल

c)

नन्दभाउजु ताल

d)

फाेक्सुन्डाे ताल

57.

नेपालको सबैभन्दा अल्को झरना कुन हो?

a)

रुपसे झरना म्याग्दी

b)

ह्यातुङ् झरना तेह्रथुम

c)

पचाल झरना कालिकाेट

d)

माथिकाे कुनै पनि हाेईन।

58.

रिसाएको बेला रातो पसिना निकाल्ने जनावर कुन हो?

a)

हात्ती

b)

चितुवा

c)

बादर

d)

गैंडा

59.

यार्सागुम्बाकाे वैज्ञानिक नाम के हाे?

a)

Catterpillar

b)

Cordyeps Sinensis

c)

Caterpilar

d)

Cordeps Sinesis

60.

नेपालमा सर्वप्रथम स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो?

a)

रारा राष्ट्रिय निकुञ्ज

b)

बर्दिया राष्ट्रिय निकुञ्ज

c)

सगरमाथा राष्ट्रिय निकुञ्ज

d)

चितवन राष्ट्रिय निकुञ्ज

61.

सगरमाथाको चुचुरो को औसत चौडाइ कति छ?

a)

५मि

b)

६मि

c)

७मि

d)

८मि

62.

नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति भएको जिल्ला बाग्लुङ हाे भने देश कुन हाे?

a)

स्पेन

b)

भारत

c)

फ्रान्स

d)

पाेर्चुगल

63.

अन्ध गल्छी कुन जिल्लामा पर्दछ?

a)

म्यादी

b)

धादिङ

c)

पर्वत

d)

स्याङ्जा

64.

पशुपति क्षेत्र कति भूभागमा फैलिएको छ?

a)

करिब १६४ हेक्टर

b)

करिब २६४ हेक्टर

c)

करिब ३६४ हेक्टर

d)

करिब ४६४ हेक्टर

65.

काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको राजधानी शहर कुन हो?

a)

नयाँ दिल्ली

b)

ढाका

c)

काेलम्बाे

d)

थिम्पु

66.

सगरमाथा दिवस कहिले मनाइन्छ?

a)

Apr.2

b)

May 2

c)

Apr.29

d)

May 29

67.

नेपालको हावापानी लाई कति भागमा वर्गीकरण गरिएको छ?

a)

२

b)

३

c)

४

d)

५

68.

नेपालको कुन ठाउँलाई माटोको शहरका रुपमा चिनिन्छ?

a)

ल्हाेमन्थाङ

b)

नगरकाेट

c)

छुक्साङ्

d)

लेते

69.

क्षेत्रफलको आधारमा कुन नगरपालिका नेपालको सबभन्दा ठूलो छ?

a)

काठमाडौं

b)

पाेखरा

c)

शीतगंगा

d)

नाम्खा

70.

नेपालको काश्मिर भनी कुन जिल्लालाई चिनिन्छ?

a)

हुम्ला

b)

डाेल्पा

c)

रुकुम

d)

जुम्ला