Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

मेराे भाषिक ज्ञान

Total questions: 3

Worksheet time: 2mins

Name
Class
Date
1.

कुन व्यञ्जन वर्ण हाेइन ।

a)

ज

b)

फ

c)

ए

d)

ज्ञ

2.

राम शब्दमा कतिअेाटा अक्षर छन् ।

a)

एक

b)

दुइ

c)

तीन

d)

चार

3.

परम्परित नेपाली वर्णमालामा कतिवटा व्यञ्जन वर्ण छन् ।

a)

२९ वटा

b)

१४ वटा

c)

३६ वटा

d)

२४ वटा