Free Printable Worksheets
Font size
More settings
०१. प्रेरितको पुस्तकको लेखक को हुन्?
पावल
लूका
पत्रुस
यूहन्ना
०२. येशूको पूनरुत्थान भएपछि कति दिन आफ्ना चेलाहरूसँग रहनु भयो?
४० दिन
१२० दिन
६० दिन
९० दिन
पेन्तीकोसको दिनमा पवित्रआत्मा के जस्तो देखा पर्नु भयो?
चट्याङको अवाज जस्तो।
हुरी बतास जस्तो।
आगोको जिब्राहरू जस्ता।
बर्षातको अवाज जस्तो।