NEW
Font size
Worksheetsनेपालको इतिहास
Total questions: 50
Worksheet time: 17mins
नेपालमा राजतन्त्रको व्यवस्थित सुरुवात कुन काल देखि भएको मानिन्छ?
लिच्छवीकाल
किराँतकाल
मल्लकाल
महिषपाल
लिच्छवि कालक आदि पुरुष कसलाई मानिन्छ?
निमिस
जयकामदेव
सुपुस्प
अंशुवर्मा
कसको पालामा भगवान गौतम बुद्ध नेपाल आएका थिए?
स्थुंको
गस्ती
हुमती
जितेदास्ती
चावहिल चैत्य काे स्थापना गर्ने राजा काे हुन्?
उदयदेव
विश्वदेव
वृषदेव
मानदेव
वंशावली अनुसार जयप्रकाश मल्लको पुनर्जन्म लिएको विस्वास गरिने राजा को हुन?
रणबहादुर शाह
राजेन्द्र विक्रम शाह
गिर्वाणयुद्ध विक्रम शाह
कुलमण्डन शाह
बुद्धले पत्ता लगाएको निम्न ज्ञानलाई चार आर्य सत्य भनेर ,क्रमश कुन सहि छ।
A. संसारमा दुःख छ, B. दुःख काे कारण छ
C. दुःख निवारण सम्भव छ , D. दुःख निवारण का उपाय छन्
a, b, c, d
a, b, d, c,
c, d, a, b
d, c, b, a
कीचक जातका मानिसहरु काे बसोबास रहेको जिल्ला कुन हो?
मोरङ
बाँके
रौतहट
बारा
पाल्दोक शब्दले तलक कुन जाति बिशेष लाई बुझाउँछ?
लेप्चा
जिरेल
हायु
दराई
अरबी भाषामा अनुवाद गरिएको पहिलो साहित्यिक कृति कुन हाे?
उसको लोग्ने र विरालो
क्षतिग्रस्त पृथ्वी
पहरी थुप्रिएको बगर
यो मन कतै अल्झिएको छ
नेपालका जातिहरूमा प्रचलित निम्न लिखित कथनहरु बारे विचार गर्नुहोस्।
१. 'दशैं नाच' सतार जातिमा प्रचलित छ
२. कौरा नाच गुरुङ जातिमा प्रचलित छ
३. 'तोरनलह पर्व' थकाली जातिमा प्रचलित छ।
४. 'पर्मा प्रथा' पुनेल जातिमा प्रचलित छ
१, ३ र ४ ठिक
१ र ३ ठिक
२, ३ र ४ ठिक
३ र ४ ठिक
Group I र Group II बीच जोडा मिलाई कोड बाट सहि उत्तर छान्नुहोस्
Group(I) जाति। Group (II) समूह
a. सुरेल १. अति सीमान्तकृत्
b. चेपाङ २. सुविधा वञ्चित
c. दुरा ३. लोपोन्मुख
d. जिरेल ४. सिमान्तकृत
a_३, b_१, c_४, d_२
a_४, b_२, c_३, d_१
a_३, b_१, c_२, d_४
a_४, b_३,c_२, d_१
उषाहराण र जैमनि भारत नामक नाटक कसले लेखेका हुन्?
जगतज्योती मल्ल
जितामत्र मल्ल
भूपतिन्द्र मल्ल
प्रताप मल्ल
छाला को मुद्रा चलाउने राजा को हुन्?
रत्न मल्ल
सिद्धिनरसिंह मल्ल
लक्ष्मीनरसिँह मल्ल
महेन्द्र मल्ल
बाइसेराज्हरू मा नपर्ने तलको मध्य कुन राज्य हो?
खुम्रि
दर्ना
खाँची
दुल्लु
लिच्छविकालमा कपडामा लगाइने करलाई के भनिन्थ्यो?
मल्लकर
चैलकर
तैलकर
भोगकर
अरनिको काे जन्म कहिले भएको थियो?
वि. स. १३१०
वि.सं.१३१५
वि.सं.१३००
वि .सं.१३१२
लिच्छविकालमा प्रसदाधिकृत भन्नाले कसलाई बुझिन्थ्यो?
सिपाही
सेनानायक
प्रशासक
कार्यालय प्रमुख
हरिसिद्धि काे नाच हेर्दा हेर्दै मर्ने राजा काे हुन?
जीतामित्र मल्ल
शिवसिंह मल्ल
प्रताप मल्ल
योगनरेन्द्र मल्ल
भूकम्पमा परी मर्ने राजा काे हुन?
अभय मल्ल
जयस्थिति मल्ल
जयप्रकाश मल्ल
यक्ष मल्ल
इन्द्रजात्रा मा लिंगो गाड्ने चलन कसले चलाएका हुन्?
अंशुवर्मा
मानदेव
प्रतापसिंह शाह
गुणकामदेव
देहाय को मध्य कुन भनाई सही छ?
१. मानिस मरेपछि नङ र केश अस्तु काे रूपमा सेलाउने जाति सतार हाे।
२. मर्ने काे नाममा चौतारी बनाउनु पर्ने चलन भएको जाति थामी हाे
३. विवाहमा केटाले केटीको रगत चाखेर विवाह सम्पन्न गर्ने जाति बाँतर जाति हो
४. राता कमिला भुटेर खाने जाति राउटे हो।
A. १, २ र ३ ठिक
B. ३ र ४ ठिक
C.१,३ र ४ ठिक
D. माथिका सबै ठिक
तेस्रो आयाम भनेर नेपाली साहित्यमा कुन आन्दोलनलाई बुझिन्छ?
झर्रोवादी
आयमेली
जनजिब्रो
हलन्त
नेपाली साहित्यिक फाँटमा कुन कविलाई जातीय कवि भनेर चिनिन्छ?
मोतिराम भट्ट
लक्ष्मीप्रसाद देवकोटा
भानुभक्त आचार्य
लेखनाथ पौड्याल
लास ढोकाबाट ननिकाली झ्यालकाे भित्ता फोडि निकाल्ने चलन कुन जातिमा छ।
मेचे
डोल्पो
कोथे
लेप्चा
कसले के चलाएका सम्बन्धमा जोडा मिलाई कोडेबाट सही उत्तर छान्नुहोस्
A. गोदावरीमा १२ वर्षे सम्यक पुजा (१) जुद्ध शमशेर
B. अदालतमा कोर्ट फी लिने (२) प्रतापसिंह शाह
C. कार्यालय समय १०_५ काे व्यवस्था (३) पृथ्वीनारायण
D. इन्द्र जात्रामा कुमारीकाे लिंगो गाड्ने (४) देवशमशेर
A_२,B_३, C_४, D_१
A_४, B_३, C_२, D_१
A_४, B_३, C_१, D_२
A_३, B_१, C_४,D_२
सुगौली सन्धि कसको पालमा भएको थियो?
चन्द्र शमशेर
वीरशमशेर
रणबहादुर शाह
भीमसेन थापा
स्वामी महाराज भनि कसलाई चिनिन्छ?
जयपृथ्वी बहादुर सिंह
रणबहादुर शाह
जंगबहादुर राणा
पद्मशमशेर
सर्वप्रथम अमेरिका पुग्ने राजा काे थिए?
त्रिभुवन
महेन्द्र
वीरेन्द्र
ज्ञानेन्द्र
सुगौली सन्धिमा कति भाग छन् ?
८
९
१०
११
नेपालमा सर्वप्रथम काठमाडौंको गौचरनमा विमान अवतरण भाइयोको थियो ?
२००६ वैशाख ११
२००६ जेठ ११
२००६ असार ११
२००६ साउन ११
राणा कालमा कर्मचारीलाई ऋण दिन स्थापना भएको अड्डालाई के भनिन्थ्यो ?
कौषि तोषा खाना
सरफखाना
तेजारथ अड्डा
कुमारी चोक
गोरखापत्र बहुभासामा प्रकाशित हुन कहिले देखि थालेको हो ?
२०६४ असोज १
२०६४ कार्तिक १
२०६४ वैशाख १
२०६४ असार १
नेपाल र तिव्वत बीच पहिलो युद्ध कहिले भएको थियो ?
१५३७
१५४६
१५४०
१८५४
गोरखाका शाह वंशीय राजाहरूको क्रम मिलाउनुहोस् ।
द्रव्य शाह - क्षत्र शाह - कृष्ण शाह
द्रव्य शाह - डम्बर शाह - राम शाह
द्रव्य शाह - पुरन्दार शाह - क्षत्र शाह
द्रव्य शाह - रुद्र शाह - पुरन्दार शाह
सहिद धर्मभक्त माथेमालाई कहिले मृत्यु दण्ड दिइएको थियो ?
१९९७ माघ १०
१९९७ माघ १२
१९९७ माघ १४
१९९७ माघ १६
बुलेट महाराज भनि कसलाई चिनिन्छ ?
बहादुर शाह
बम बहादुर राणा
त्रैलोक्य
जुद्ध शमशेर
शिवको धनु तलका मध्ये कुन हो ?
सारंग
गान्डिव
पिनाक
अजगव
तलको क्रम कुन सहि छ जोडा मिलाउनुहोस्।
युग उत्पति
A. सत्य १. भाद्र कृष्ण त्रयोदशी
B. त्रेता २. वैशाख शुक्ल तृतीया
C. द्वापर ३. पौष आमाबस्य
D. कली ४. कार्तिक शुक्ल नवमी
A-२, B-१, C-३, D-४
A-३, B-१, C-४, D-२
A-२, B-४, C-१, D-३
A-३, B-२, C-१, D-४
वेदव्यास ऋषिको पत्नीको नाम के हो ?
मेनका
तारा
आहिल्या
पिंगला
मगरको पुरोहितलाई के भनिन्छ ?
भान्जा
नाक्सो
भुसाल
पाँडे
बर्षा र सहकालका देवता भनि कसलाई चिनिन्छ ?
मछिन्द्रनाथ
पशुपतिनाथ
स्वयम्भूनाथ
मुक्तिनाथ
कुन राजाको पाला देखि बूढानीलकण्ठको दर्शन गर्न छाडिएकोहो ?
सिद्धिनरसिंह मल्ल
जय प्रकाश मल्ल
महेन्द्र मल्ल
प्रताप मल्ल
मल्लकालमा दौडाहटोलिको अध्यक्ष लाई के भनिन्थ्यो ?
द्वार
छरिदार
चौतारा
उमरा
झ्यालमा सिसा राख्ने प्रचलन कसले चलाएका हुन् ?
रणजीत मल्ल
तेज़ नरसिंह मल्ल
वीर नरसिंह मल्ल
भुपालेन्द्र मल्ल
जैथक किल्लाको रक्षक निम्न मध्ये काे हुन ?
अमरसिंह थापा
उजिरसिंह
रणोजिर् सिंह
नयन सिंह
भण्डारखाल पर्वमा पोल खोलिदिने व्यक्ति को थिए ?
पंडित विजयराज पाण्डे
उत्तरधोज राज भण्डारी
रामचन्द्र अधिकारी
उमेश विक्रम शाह
हरगौरी विवाह पुस्तकका लेखक काे हुन ?
अंशुबर्मा
जगतज्योति मल्ल
जयस्थिति मल्ल
पृथ्वी नारायण शाह
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कसले गरेका हुन् ?
जुद्ध शमशेर
चन्द्र शमशेर
देव शमशेर
वीर शमशेर
नेपालको पहिलो महिला इन्स्पेक्टर काे हुन् ?
सुन्दरी श्रेष्ठ
सरस्वती उपाध्य
नीलम देवी
सावित्री सिंह
नेपालमा अतिसिमान्तकृत समूहमा कति जाति पर्दछन ?
१०
११
१२
१३
