wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Shree Krishna Secondary School,Jhalari,Kanchanpur

Total questions: 16

Worksheet time: 8mins

Name
Class
Date
1.

समद्विबाहु त्रिभुज भन्नाले के बुझिन्छ?

a)

तीनवटै भुजा बराबर भएको त्रिभुज

b)

दुईवटा भुजा बराबर भएको त्रिभुज

c)

कुनैपनि भुजा बराबर नभएको त्रिभुज

d)

माथिको कुनै पनि होइन

2.

X को घाताङ्कको मान 0 हुदा यसको मान कति हुन्छ?

a)

X

b)

0

c)

1

d)

-1

3.

दिएको चित्रमा क्रस बाटोको क्षेत्रफल निकाल्ने सुत्र कुन हो?

a)

d(l+b+d)

b)

b(l+b-d)

c)

b(l+b+d)

d)

d(l+b-d)

4.

एउटा वर्गको लम्बाई 8 cm भए यसको क्षेत्रफल कति हुन्छ?

a)

8 sq cm

b)

16 sq cm

c)

64 sq cm

d)

32 sq cm

5.

यदि P= { a,c,e,f,j,k} भए n(P) को मान कति हुन्छ?

a)

6

b)

5

c)

4

d)

1

6.

तलका मध्ये वृत्तको परिधि निकाल्ने सुत्र कुन हो?

a)

2πr

b)

4πr

c)

πr

d)

2πd

7.

Tan 45 डिग्रीको मान कति हुन्छ?

a)

√3/2

b)

1/2

c)

0

d)

1

8.

एउटा सिक्कालाई एकपटक उफार्दा सिक्काको अग्रभाग (head) पर्ने सम्भाव्यता कति हुन्छ?

a)

2/1

b)

0

c)

2(2

d)

1/2

9.

समद्विबाहु त्रिभुज भन्नाले के बुझिन्छ?

a)

तीनवटै भुजा बराबर भएको त्रिभुज

b)

दुईवटा भुजा बराबर भएको त्रिभुज

c)

कुनैपनि भुजा बराबर नभएको त्रिभुज

d)

माथिको कुनै पनि होइन

10.

X को घाताङ्कको मान 0 हुदा यसको मान कति हुन्छ?

a)

X

b)

0

c)

1

d)

-1

11.

दिएको चित्रमा क्रस बाटोको क्षेत्रफल निकाल्ने सुत्र कुन हो?

a)

d(l+b+d)

b)

b(l+b-d)

c)

b(l+b+d)

d)

d(l+b-d)

12.

एउटा वर्गको लम्बाई 8 cm भए यसको क्षेत्रफल कति हुन्छ?

a)

8 sq cm

b)

16 sq cm

c)

64 sq cm

d)

32 sq cm

13.

एउटा वर्गको लम्बाई 8 cm भए यसको क्षेत्रफल कति हुन्छ?

a)

8 sq cm

b)

16 sq cm

c)

64 sq cm

d)

32 sq cm

14.

दिइएको छायाँ पारेको भागलाई समूह संकेतमा कसरी लेखिन्छ?

a)

A ∪ B

b)

A ∩ B

c)

A − B

d)

A⊆ B

15.

यदि P= { a,c,e,f,j,k} भए n(P) को मान कति हुन्छ?

a)

6

b)

5

c)

4

d)

1

16.

Tan 45 डिग्रीको मान कति हुन्छ?

a)

√3/2

b)

1/2

c)

0

d)

1