Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान

Total questions: 5

Worksheet time: 3mins

Name
Class
Date
1.

गण्डकी प्रदेशको राजधानी कहाँ हो ?

a)

दमौली

b)

पोखरा

c)

हेटौडा

d)

बागलुङ

2.

सौर्यमन्डलको सबैभन्दा ठुलो ग्रह कुन हो ?

a)

शनि

b)

बरुण

c)

बृहस्पति

d)

पृथ्वी

3.

हाल नेपालका प्रधानमन्त्रीको नाम के हो?

a)

शेर बहादुर देउवा

b)

के पी ओली

c)

प्रचन्ड

d)

माधवकुमार नेपाल

4.

रु 500 मा किनेको सामान रु 433 मा बेच्दा कति नोक्सान भयो?

a)

रु 77

b)

रु 67

c)

रु 57

d)

रु 66

5.

नेपालको इतिहासमा प्रथम शहिद भनेर कसलाई चिनिन्छ?

a)

शुक्रराज शास्त्री

b)

लखन थापा

c)

धर्मभक्त माथेमा

d)

गंगालाल श्रेष्ठ