wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

International Affairs and International institutions

Total questions: 35

Worksheet time: 18mins

Name
Class
Date
1.

सन् 2021 मा हुने टोकियो ओलम्पिकको muskat के रहेको छ?

a)

Miraitowa and Someity

b)

Leopard

c)

Jabibaka

d)

Green pheasant

2.

Keep America Great भन्ने विश्व अभियान कुन अमेरिकी राष्ट्रपतिको पालामा चलेको हो?

a)

जर्ज बुस

b)

Jon f kenedi

c)

Barak obama

d)

Donald trump

3.

स्वास्थ्य बीमा कार्यक्रम लागू भएको अन्तिम अथवा 60औँ जिल्ला कुन हो?

a)

सप्तरी

b)

Siraha

c)

Mahottari

d)

Sarlahi

4.

नेपालको 77 औं खुला दिसामुक्त जिल्ला कुन हो?

a)

Jhapa

b)

Bhojpur

c)

गुल्मी

d)

बैतडी

5.

सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रम कहिले सुरु गर्यो?

a)

2075 चैत्र 1

b)

2076वैशाख 1

c)

2076 जेठ 1

d)

2076 असार 1

6.

विश्वको पहिलो विश्वविद्यालय स्थापना भएको ऐतिहासिक तथा सांस्कृतिक महत्व महत्वको faje कुन देश मा पर्दछ?

a)

डायमण्ड atoll

b)

मोरक्को

c)

Parl atoll

d)

Maru रावा atoll

7.

Miss nepal 2020 को अडिसन नभएको शहर तर्क मध्ये कुन हो?

a)

काठमाडौँ

b)

Pokhara

c)

Dharan

d)

Itahari

8.

13औं दक्षिण एसियाली खेलकुद साग 2019 मा कति भए?

a)

24

b)

26

c)

25

d)

27

9.

नेपालको सैनिक गान" रातो र चन्द्र सूर्य "का रचनाकार को हुन्?

a)

भीमनिधि तिवारी

b)

सत्यमोहन joshi

c)

माधवप्रसाद घिमिरे

d)

गोपालप्रसाद रिमाल

10.

विश्व क्षमादान महासङ्घको मुख्यालय कहाँ रहेको छ?

a)

London

b)

Paris

c)

हेग

d)

Nepal

11.

Arial फोटोग्राफीमा बढी उपयोगी गान कुन हो?

a)

Super Aircraft

b)

Radar Aircraft

c)

Air busAircraft

d)

Drone Aircraft

12.

Times up अभियान कुन देशका महिलाले चलाएका हुन्?

a)

Vietnam

b)

India

c)

Nepal

d)

अमेरिका

13.

भूपरिवेष्ठिबत र विकाशील राष्ट्रहरूको Think tank सम्मेलन 2018 कहाँ सम्पन्न भएको थियो?

a)

Cambodia

b)

मङ्गोलिया

c)

बङ्गलादेश

d)

Nepal

14.

प्रदेश 5 को नाम र राजधानी कहिले घोषणा गरियो?

a)

2077 असोज 20

b)

2077 असोज 21

c)

2077 ashoj 22

d)

2077 असोज 23

15.

नेपालको परराष्ट्र नीतिको आधार के होइन?

a)

पन्चशिलको सिद्धान्त

b)

शक्तिराष्ट्रहरूको गुटमा सङ्लग्नता

c)

संयुक्त राष्ट्रसङ्घको बडापत्र

d)

असंलग्नताको आन्दोलन

16.

भारत भन्दा पछि नेपालको दौत्य सम्बन्ध कायम भएको पहिलो saarc

राष्ट्र कुन हो?

a)

पाकिस्तान

b)

Srilanka

c)

बङ्लादेश

d)

Bhutan

17.

Keep America Great भन्ने विश्व अभियान कुन अमेरिकी राष्ट्रपतिको पालामा चलेको हो?

a)

जर्ज बुस

b)

Jon f kenedi

c)

Barak obama

d)

Donald trump

18.

सार्कमा 26 वर्षको इतिहासमा आफ्नो कार्यकाल पूरा नगरी पदबाट राजीनामा गर्ने पहिलो

महासचिव कुन देशका नागरिक हुन्?

a)

Srilanka

b)

भारत

c)

माल्दिभ्स

d)

अफगानिस्तान

19.

Sapta अनुमोदन


गर्ने अन्तिम राष्ट्र कुन हो?

a)

Nepal

b)

पाकिस्तान

c)

बङ्गलादेश

d)

माल्दिभ्स

20.

Keep America Great भन्ने विश्व अभियान कुन अमेरिकी राष्ट्रपतिको पालामा चलेको हो?

a)

जर्ज बुस

b)

Jon f kenedi

c)

Barak obama

d)

Donald trump

21.

Aashiyan मा रहेको एकमात्र भुपरिवेष्ठित राष्ट्र कुन हो?

a)

Laos

b)

Srilanka

c)

भारत

d)

Nepal

22.

सबैभन्दा पछि नेपालसँग दौत्य सम्बन्ध काम भए कायम भएको सार्क राष्ट्र कुन हो?

a)

अफगानिस्तान

b)

Bhutan

c)

श्रीलंका

d)

Nepal

23.

जैविक विविधता दिवस कहिले मनाइन्छ?

a)

May22

b)

June22

c)

अप्रिल 2

d)

अप्रिल 22

24.

इन्टरपोलको मुख्य कार्यालयका रहेको छ?

a)

भिएना

b)

जेनेभा

c)

London

d)

लियोन

25.

सार्क राष्ट्रहरूको कुल खर्चको कति प्रतिशत नेपालले बिहोर्ने गर्दछ?

a)

30.32%

b)

10.72%

c)

22.52%

d)

5%

26.

अन्तर्राष्ट्रिय न्यायालयमा कति न्यायाधीश हुन्छन्?

a)

10

b)

12

c)

14

d)

15

27.

संयुक्त राष्ट्र सङ्घको महासभाको सहायक महासचिव पदमा काम गरिसकेका नेपाली को हुन?

a)

Rishikesh shah

b)

दुर्गाप्रसाद भट्टराई

c)

भोजराज घिमिरे

d)

कुलचन्द्र gautam

28.

युरोपेली संघको दिवश कहिले मनाइन्छ?

a)

Jun9

b)

June 12

c)

May 9

d)

May12

29.

UNO

को सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो?

a)

Cambodia

b)

इन्डोनेसिया

c)

इथियोपिया

d)

मलेसिया

30.

सन् 2017 को अक्टोबरसम्म संयुक्त राष्ट्रसंघीय

भ्रष्टचार विरुद्धको महासन्धि मा पक्षधर राष्ट्र हरु............ रहेका छन्।

a)

180

b)

181

c)

182

d)

183

31.

सार्कको पहिलो शिखर सम्मेलन कहाँ र कहिले भएको थियो?

a)

दिल्ली 1985

b)

Bhutan1986

c)

Dhaka1985

d)

काठमाडौँ 1985

32.

सार्क राष्ट्रका राजधानी मध्ये काठमाडौंबाट सफलता टाढा रहेको राजधानी कुन हो?

a)

माले

b)

इस्लामाबाद

c)

Colombo

d)

काबुल

33.

सन् 1992 मा भएको पृथ्वीसँग सम्मेलन सँग सम्बन्धित नभएको एजेण्डा कुन हो?

a)

Global-500

b)

एजेण्डा 21

c)

जैविक विविधता

d)

मौसम परिवर्तन

34.

संयुक्त राष्ट्रसङ्घको पहिलो संवैधानिक निकाय कुन हो?

a)

IFAD

b)

WHO

c)

FAO

d)

ILO

35.

युनेस्कोको प्रधान कार्यालय......... मा रहेको छ।

a)

Rom

b)

जेनेभा

c)

Paris

d)

Newyork