NEW
Font size
WorksheetsGrade 12
Total questions: 10
Worksheet time: 5mins
सामाजिक अध्ययन विषयको सुरुवात सन् १९१६ मा ______________ बाट भएको थियो।
बेलायत
संयुक्त राज्य अमेरिका
चीन
रुस
_____________ दर्शनको समूह भएकोले वैदिक दर्शनलाई षड्दर्शन पनि भनिन्छ ।
६ ओटा
४ ओटा
५ ओटा
७ ओटा
नगरपालिका बन्नका लागि तराईमा २०००० र हिमाल तथा पहाडमा _________ जनसंख्या हुनुपर्छ।
३००००
४००००
१००००
५००००
उपमहानगरपालिका बन्नका लागि बार्षिक कति आम्दानी हुनुपर्छ?
२० करोड
३० करोड
४० करोड
१० करोड
सन् २०११ को जनगणनाअनुसार नेपालमा कतिवटा शहरी क्षेत्रहरुको थिए?
५८ ओटा
३३ ओटा
२३ ओटा
१६ ओटा
सन् २०११ को जनगणनाअनुसार नेपालको शहरी क्षेत्रको जनसंख्या कति थियो?
६.४ प्रतिशत
१३.९ प्रतिशत
१७.० प्रतिशत
९.२ प्रतिशत
तल दिइएका मध्ये कुनचाहिँ बसाइँसराइको आकर्षण तत्व हो?
गरिबी
बेरोजगारी
सुशासन
भोकमरी
तल दिइएका मध्ये कुनचाहिँ शहरीकरणको अवसर हो?
वातावरण प्रदूषण
उच्च ज्याला
महंगो जीवनयापन
खेतियोग्य जमिनको विनाश
तल दिइएका मध्ये कुनचाहिँ शहरीकरणले वातावरणमा पार्ने असर हो?
जागिरमा उच्च प्रतिस्पर्धा
थकित तथा तनावपूर्ण जीवन
परम्परागत मूल्य र मान्यताको ह्रास
वनजङ्गलको विनाश
कम्तिमा १ लाख जनसंख्या पुगेको क्षेत्रलाई ___________ बनाउन सकिन्छ।
उपमहानगरपालिका
नगरपालिका
महानगरपालिका
माथिका कुनै पनि होइनन्
