WorksheetsTSC preparation
Total questions: 50
Worksheet time: 25mins
प्रत्यक बालबालिकालाइ बाल अनुकुल न्यायको हक हुनेछ ! यो संविधानको बालबालिकाको हकको धारा ३९ को कुन उपधारामा रहेको छ?
६
७
८
९
सार्क को सबैभन्दा ठूलो नदि कुन हो?
ह्वाङ्गो नदि
ब्रह्मपुत्र
गङ्गा
सियाचेन
एउटा सिङ्गो मानिसको सम्पुर्ण बिकास नै शिक्षा हो!
कमेनियस
कान्ट
प्लेटो
रिग बेद
Educare को शब्दको शाब्दिक अर्थमा "ducare" को अर्थ क हो?
out of
To train
to bring up
to lead out
प्रौढ शिक्षाको बारेमा प्रथम सम्मेलन कहाँ भएको थियो?
१९४९ मा सेल्सिनोर
१९६० मा मन्ट्रीयल
१९४८ मा जेनेभा
१९५५ मा बोस्टन
अनौपचारिक शिक्षाले तलका मध्य कुन मा कम जोड दिन्छ?
ज्ञानपक्षिय अभिमुखिकरण
मुक्तिमुखिकरण
समालोचानात्मक चेतना
सशक्तीकरण
"Learning is never old" कसको भनाइ हो?
डिम्युल
व्याचेलर्ड
इलिच र फ्रेरे
पाउलो फ्रेरे
बिध्यालय बाहिर गरिएको शैक्षिक कार्यक्रम नै अनौपचारिक शिक्षा हो !
लाबेला
Demule
पाउलो फ्रेरे
इलिच
खुल्ला तथा दुर शिक्षा सिकाइका उपगम्हरुमा 3rd generation मा के पर्दछ ?
The correspondence model
The telelearning model
The multimedia model
The intelligent Flexible Learning Model
सन १९९० को जोम्टिन सम्मेलन्ले सबैका लागि शिक्षाका कति वटा लक्ष्य निर्धारण गरेको थियो?
३
५
६
९
सबैका लागि शिक्षा सम्बन्धी राष्ट्रिय कार्ययोजना (२००१-२०१५) का सुचक हरु कति रहेका छन?
१६
१८
२४
५४
R-S सिद्धान्तमा आधारित रहेकोे सिद्धान्त कुन हो?
कार्यपरक सम्बन्धन सिद्धान्त
शास्त्रीय सम्बन्धन सिद्धान्त
प्रयत्न र भुल सिकाइ सिद्धान्त
अन्तरदृष्टी सिकाइ सिद्धान्त
कुनै पनि कुरालाइ मजबुत बनाउन र सबल बनाउने कार्यलाइ के भनिन्छ?
उत्प्रेरणा
सम्बलन
दण्ड
पुरस्कार
उदेश्य प्राप्तिमा आकर्षित नभएको सिकाइलाइ निश्चित उदेश्य प्राप्तिका लागि उसका कार्यहरु उत्तेजित तुल्याउने तत्व उत्प्रेरणा हो । यो भनाइ तलका मध्य कसको हो?
G.M. Blair and others
C.W. Good
Lovell
Beranard
तालिम र अनुभवबाट व्यबहारमा आउने परिबर्तनलाई सिकाइ भनिन्छ । यो भनाइ कस्को हो?
Travess 1972
Getes
Bigge
Jimwal and Jarmeji
सिकाइको स्थानान्तरणमा प्रभाव पार्ने तत्व तलका मध्य कुन होइन ।
बिषयवस्तुको प्रकृति
अर्थपूर्णता
सामान्यिकरण
पथ प्रदर्शन
Ebbinghaus को अनुसार सिकेको १ दिन पछि बिस्मरणको प्रतिशत कति रहन्छ?
५०
६०
६६
७२
मागमा आधारित शिक्षा तलका मध्य कुन हो?
औपचारिक शिक्षा
अनौपचारिक शिक्षा
नियमित शिक्षा
अनियमित शिक्षा
शिक्षा सम्बन्धी इन्चोन सम्मेलनले उठान गरेका मुख्य बिषयबस्तुभित्र कुन पर्दछ?
समतामुलक शिक्षा
समाबेशी शिक्षा
शिक्षाको अधिकार
अनौपचारिक शिक्षा
कुन आर्थिक वर्ष बाट निजिस्तरमा कलेज स्थापना गर्न स्वीकृत प्रदान गरेको थियो?
२०३७
२०३८
२०४१
२०३४
बिश्वोबिद्यालय अनुदान आयोगको स्थापना कहिले भएको थियो?
२०५०/०८/०७
२०५०/०७/०८
२०५१/०५/०८
२०५०/०५/०८
नेपाली भाषा प्रकाशनी समितिको उत्तराधिकारी को रुपमा साझा प्रकाशनको स्थापना कहिले भयो?
२०२२ मङ्सिर २५
२०२३ मङ्सिर २३
२०२२ भाद्र २५
२०२३ भाद्र २५
सिकाइ स्थानान्तरणमा प्रभाब पार्ने तत्वहरु मध्य तलको कुन पर्दैन
अर्थपुणता
सामिप्यता
बिषयबस्तुको प्रकृति
पाठ्यबस्तुको आकार
पुर्व प्रतिक्रियालाई बर्तमानमा प्रकट गर्नु नै स्मरण हो! यो भनाइ कसको हो?
Ryborn
Hillgard
Woodworth
Jomes Drever
Working memory भनेर कुन स्मरण लाई भनिन्छ?
साम्बेदिक स्मरण
अल्पकालिन स्मरण
दिर्घकालिन स्मरण
क र ख दुबै
स्मरण चिन्ह वा छापहरुलाइ मस्तिष्क मा अङ्कित गर्ने प्रक्रिया....................हो ।
धारणा
स्थापना
प्रत्याह्वान
पहिचान
स्मरण क्षमतामा SQ4R technique मा तलका कुन कुन पर्दछन
Survey, Question, Read, Reflect, Recall, Review
Survey, Question, Reuse, Reflect, Recall, Review
Survey, Question, Read, Reflect, Recite, Review
Survey, Recall, Read, Reflect, Reuse, Review
क
ख
ग
घ
सास्तृय सम्बन्ध सिदान्तमा प्याभलभको प्रयोगमा खानाले के कुराको संकेत गर्छ?
स्वभाभिक उत्तेजना
स्वभाबिक प्रतिक्रिया
अस्वभाविक उत्तेजना
अस्वभाविक प्रतिक्रिया
शिक्षा भनेको बिध्यालय बाहिरको समाज हो भन्ने धारणा कसको हो?
इभान इलिच
जोन डिवे
हवर्ट स्पेन्सर
पाउलो फ्रोरो
पियाजेका अनुसार सङग्यानात्मक बिकासका चरणहरु कति ओटा छन?
2
3
4
5
मनोबिज्ञानले ब्यबाहारको अध्ययन गर्दछ भने त्यसलाइ परिमार्जन कसले गर्दछ?
बिज्ञानले
शिक्षाले
चेतनाले
शिक्षाले
मानवताबादी मनोबैज्ञानिक भनेर कसलाइ चिन्निन्छ?
बाण्डुरा
मास्लो
कोहलर
जिन पियाजे
सिकाइको व्यबहारबदी सिद्धान्तका प्रतिपादक कसलाइ मानिन्छ?
कोहोलर
वाट्सन
गेस्टाल्ट
बर्दिमर
नेपाली पढेको मानिसलाइ अङ्ग्रेजी पढ्न गाह्रो हुनु कुन प्रकारको सिकाइ स्थानान्तरणको उदाहरण हो?
सकारात्मक
नकारात्मक
असम्बन्धित
अपेक्षित
क
ख
ग
घ
क
ख
ग
घ
क
ख
ग
घ
स्किनरको क्रीयात्मक सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्तको प्रकृयामा तलको कुन पर्दछ?
CS-UCS-UCR-CS
USC-UCR-CS-CR
CS-CR-UCS-UCR
USC-UCR-CR-CS
अन्तर्दृष्टि सिकाइको बिशेषता कुन हो?
अबिच्छिन्नता
प्रत्यक्षीकरण
सम्बन्ध प्रत्यावर्तन
पुरानो सम्बन्ध खोज
तलका मध्य कुन साधारण उदेश्य होइन?
अब्यबहारिक
पहुँच नपुग्ने
स्प्रस्ट र मापनिय
बहुअर्थी
शैक्षणिक उदेश्य को कुन तहलाइ Proximity goals भनिन्छ?
पहिलो तह
दोश्रो तह
तेश्रो तह
चौथो तह
विषयबस्तुको प्रभाबकारी सङगठन गर्ने आधारहरु तलका मध्य कुन हो?
सिकारु
समाज
पर्याप्तता
१ र २ दुबै
School of Gestalt Psychology का अग्रज मा तलकाकुन पर्दैनन ?
Max Wortheimer
KurtKuk
Wolfgang Kohler
Bandura
बालकेन्द्रीत शिक्षाका प्रबर्तक को हुन?
जोन डिवे
अरस्तु
जोन लक
रुसो
पुरातत्वमा स्नातकोत्तर गर्ने पहिलो महिला को हुन?
लीलादेवी के.सि
सानुनानी कंसकार
सुप्रभा घिमिरे
जयकला देवी
गणित बिषयमा पि.एच.डि गर्ने प्रथम नेपाली को हुन?
वासुदेव त्रिपाठी
नारायण बहादुर सुवाल
नारायण बहादुर मानन्धर
जनकलाल बैद्य
नेपाल संस्कृत बिश्वबिद्धालयका कति वटा आङ्गिक क्याम्पस हरु रहेका छन?
१६
१४
१३
५
बिद्यालय शिक्षक किताबखाना कहिलेदेखि राष्ट्रिय किताबखानामा समाहित भयो?
२०७५ साउन
२०७५ असार
२०७५ मङ्सिर
२०७५ पौष
सबैका लागि शिक्षाको डाकार सम्मेलनले निर्धारण गरेका लक्ष्यमध्ये तलको कुन होइन?
शिक्षाका गुणस्तर सम्बन्धी सबै पक्षहरुमा सुधार ल्याउने
सबै बालबालिकाहरुको लागि शिक्षाको पहुँच निश्चित गर्ने
प्राथमिक तहको शिक्षामा बिद्यमान छात्राको सङ्ख्यात्मक भिन्नतालाइ घटाउने
माथिका २ र ३
