Worksheetsकक्षा ३: सेरोफेरो
Total questions: 20
Worksheet time: 15mins
काठको काम गर्ने मान्छेलाई के भनिन्छ?
शिक्षक
सिकर्मी
डकर्मी
माछा, मासु, अण्डा आदि ........... खानेकुरा हुन् ।
शाकाहारी
मांसाहारी
हामीले ................. बाट फलफूल र तरकारी पाउन सकिन्छ ।
जनावर
बोटबिरुवा
हामीले आफ्नो शरीर ............... राख्नुपर्छ ।
सफा
फोहोर
पानीको मुहान सधैँ सफा राख्नुपर्छ ।
ठीक
बेठीक
रोगको लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा जानुपर्छ ।
ठिक
बेठिक
कोभिड-१९ .............. रोग हो ।
सरुवा
नसर्ने
बिहान अबेरसम्म सुत्ने बानी राम्रो हो कि होइन ?
हो।
होइन ।
बिजुली ............. को स्रोत हो ।
दुर्घटना
शक्ति
चुम्बकको .............. वटा छेउहरु हुन्छन् ।
दुई
तीन
चार
फलाम ................... वस्तु हो ।
चुम्बकीय
अचुम्बकीय
............... मा सवारी साधनको चाप बढी हुन्छ ।
शहरबजारमा
गाउँघरमा
विद्यालय, अस्पताल जस्ता क्षेत्र वरिपरि हर्न बजाउनु राम्रो हो कि होइन ?
राम्रो हो ।
राम्रो होइन ।
आवाजलाई ................ पनि भनिन्छ ।
ताप
प्रकाश
ध्वनि
अरुलाई असर पर्ने गरी लाउड स्पिकर बजाउने ।
राम्रो काम ।
नराम्रो काम ।
समाजमा राम्रो काम गर्नेलाई .............. गर्नुपर्छ ।
अपमान
सम्मान
तलका मध्ये कुन उपकरण चलाउन बिजुली चाहिँदैन ?
तलका मध्ये कुन उपकरणमा चुम्बक प्रयोग गरिएको हुन्छ ?
नर्मदा दिदीका बिहेमा फूल टिप्ने र माला उन्ने काममा ................. ले सहयोग गरिन् ।
रामलखन
विनिता
केल्साङ
छिमेकीको करेसाबारीमा अर्काको गाईवस्तु धपाउने काम ........... ले गरे ।
रामलखन
विनिता
केल्साङ
