wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Our daily activities

Total questions: 14

Worksheet time: 7mins

Name
Class
Date
1.

जुकाले कहाँ फुल पर्छ?

a)

पानीमा

b)

गुँडमा

c)

ओछ्यानमा

2.

फोहोर पनि पियो भने के हुन्छ?

a)

पेट दुख्छ

b)

हात दुक्छ

c)

भोक लाग्छ

3.

खुल्ला ठाउँमा बेच्न राखेको खाने कुरा किनेर खानु पर्छ।

a)

राम्रो बानी

b)

नराम्रो बानी

4.

पानी सफा राख्न के गर्नु पर्छ?

a)

फिल्टर गर्नु पर्छ

b)

उमाल्नु पर्छ

c)

दुबै गर्नु पर्छ

5.

पानीबिना हामी बाँच्न सक्छौ की सक्दैनौं?

a)

सक्छौ

b)

सक्दैनौं

6.

गाउँघरमा खाना पकाउन के को प्रयोग गरिन्छ?

a)

दाउरा

b)

ग्यास

7.

बिजुलीको प्रयोग कुन कामका लागि गरिन्छ?

a)

आइरन लगाउन

b)

रिमोट चलाउन

8.

रिमोट बाट चल्ने बस्तु कुन हो?

a)

टि भी

b)

आइरन

c)

फ्रिज

9.

चुम्मकले तान्ने बस्तु कुन हो?

a)

काँटी

b)

कागज

c)

मार्कर

10.

कुन वस्तुलाई चुम्बकले तान्दैन?

a)

ब्लेड

b)

काँटी

c)

पेन्सिल

11.

चुम्बक जहिले पनि ________ फर्केर रहन्छ।

a)

पूर्व- पश्चिम

b)

उत्तर -दक्षिण

12.

कोइलीको आवाज _________ हुन्छ।

a)

मधुर

b)

कर्कश

13.

आवाजलाई _________ पनि भनिन्छ।

a)

ध्वनि

b)

ध्वनि यन्त्र

c)

प्रकाश

14.

सुन्दा दिक्क लाग्ने आवाजलाई __________ भनिन्छ।

a)

कर्कश आवाज

b)

मधुर आवाज