Worksheetsएकाइ-१ हामी र हाम्राे परिवार-एकाइ -४- हाम्राे विद्यालय
Total questions: 27
Worksheet time: 14mins
समस्या पर्दा अरूसँग सहयाेग माग्नु पर्दछ ।
ठिक
बेठिक
परिचित मानिससँग सहयाेग माग्न सजिलाे हुन्छ ।
ठिक
बेठिक
सहयाेग माग्दा झर्किएर माग्नु पर्छ ।
ठिक
बेठिक
आफूलाई परेकाे समस्या कसैलाई भन्नु हुुदैन ।
ठिक
बेठिक
सहयाेग लिने र दिने बानी असल बानी हाे ।
ठिक
बेठिक
फ्रक केटा मानिसले लगाउने पहिरन हाे।
ठिक
बेठिक
आफू ...............हुदा परिवारमा भन्नुपर्छ ।
अरू
सहयाेग
बिरामी
घरमा आएका पाहुनालाई ............... गर्नुपर्छ ।
स्वागत
तिरस्कार
बेवास्था
अपमान
आँखाले..................काम गर्छ ।
सुन्ने
स्वाद थाहा पाउने
हेर्ने
सुँघ्ने
डाक्टरकाे काम................... हाे ।
पढाउने
जुत्ता सिलाउने
बिरामीकाे उपचार गर्ने
मासु बेच्ने
आमाका भाइलाई ................... भनिन्छ ।
काका
दाजु
मामा
...................खेलाैना हाेइन ।
गुडिया
टेडी
धान
हामीले सधैँ ........... खानेकुरा मात्रै खानु पर्छ ।
स्वस्थ
अस्वस्थ
भुइँ सफागर्न तलका मध्ये कुन सामानकाे प्रयोग गरिन्छ ?
चित्रमा देखाइएकाे सामानकाे नाम के हाे ?
चुलेसी
चिम्टा
बन्चराे
चित्रमा देखाइएकाे सामनकाे सहि नाममा टिक लगाउनुहाेस् ।
काेदालाे
खुकुरी
हँसिया
चित्रकाे सहि नाममा टिक लगाउनुहाेस् ।
चक्कु
चुलेसी
खुकुरी
गाईको बच्चालाई के भनिन्छ ?
पाडाे
बाछाे
केटाे
गैडाको बच्चा -------- हो ।
केटो
बछेडाे
चेपागाडा
हात्ती कस्ताे जनावर हाे ?
घरपालुवा
जङ्गली
हजुरको बिद्यालय कहाँ छ?
बिराटनगरमा
इटहरीमा
धरानमा
बाेटिबरूवाबाट हामीले सास फेर्न के पाउछौँ ?
अक्सिजन
कार्बनडाइअक्साइड़
तलका मध्ये कुनचाहिँ सामान कक्षाकाेठामा हुदैन ।
डस्टर
बाेटबिरूवा
सेताेपाटी
पंखा
दिइएकाे चित्रमा भएकाे शरीरकाे अंगकाे काम के हाे ?
सुन्ने
हेर्ने
हिड्ने
चित्रमा देखाइएकाे अंगकाे नाम के हाे ?
कान
नाक
आँखा
मुख
याेगले हामीलाई स्वस्थ बनाउँछ ।
ठिक
बेठिक
आफूले सक्ने काम आफै गर्नु राम्रो बानी हो ।
ठिक
बेठिक
