NEW
Font size
WorksheetsTSC
Total questions: 50
Worksheet time: 26mins
सिकारू, उत्तेजना र प्रतिक्रिया सिकाईका .........हुन्।
परिभाषा
कार्य
बिशेषता
तत्व
पहिले सिकेको सिकाईले पछि सिकिने सिकाईमा कुनै प्रभाब पर्दैन भने तेसलाई सिकाईको कस्तो स्थानान्तरण भनिन्छ?
सकरात्मक स्थानान्तरण
शुन्य स्थानान्तरण
नकारात्मक स्थानान्तरण
सक्रिय स्थानान्तरण
विस्मरणको सैदान्तिक कारण कुन होइन?
अनुपयोग
हस्तक्षेप
तिब्र संवेगात्मक अवस्था
दमन
बालकेन्द्रित शिक्षाका प्रवर्तक को हुन्?
जोन डिवे
रूसो
अरस्तु
जोन लक
माध्यमिक तह (कक्षा 9-10) को पाठ्यक्रम 2071 अनुसार मुल्यांकन सम्बद्ध क्रियाकलापका लागि बार्षिक कति घन्टा समय निर्धारण गरिएको छ?
72 घण्टा
92घण्टा
100 घण्टा
104 घण्टा
नेपालमा बिधालयस्तरिय पाठ्यक्रमको परिचयात्मक खण्ड अन्तर्गत कुन पर्दैन?
कक्षागत सिकाइ उपलब्धि
शिक्षाको संरचना
विधा वा विषयवस्तुको क्षेत्र
मुल्यांकन प्रकृया
पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका 2076 अनुसार नेपालमा पाठ्यक्रम विकास गर्दा अपनाइने प्रकृया कुन हो?
आवस्यकता पहिचान, सक्षमता निर्धारण, सिकाइ सहजीकरण कृयाकलाप छनोट र मुल्यांकन
सक्षमता निर्धारण, विषयवस्तुको छनोट/संगठन, सिकाइ क्रियाकलाप छनोट/संगठन र मुल्यांकन
सक्षमता निर्धारण, सिकाइ क्रियाकलाप छनोट/ संगठन, विषयवस्तुको छनोट/ संगठन र मुल्यांकन
विषयवस्तुको छनोट/ संगठन, विषयगत सक्षमता निर्धारण, सिकाइ क्रियाकलाप छनोट/ संगठन र मुल्यांकन
शिक्षण सिकाईलाई प्रभावकारी र व्यवहारिक बनाउने कौसलता.........हो।
Teaching methods
Educational pedagogy
Teaching strategy
Teaching science
बार्षिक कार्ययोजना तयार पार्ने मुख्य जिम्मेवारी कसको हो?
प्रधानाध्यापक
शिक्षक स्टाफ
वि. व्य स
विषय शिक्षक
मुल्यांकन भनेको के हो?
बौद्धिक स्तर निर्धारण
योग्यता निर्धारण
क्षमता निर्धारण
कुनै पनि होइन
2072 सालको एस एल सी परिक्षादेखी लागू गरिने लेटर ग्रेडिङ प्रणलीमा कती ओटा ग्रेडमा बिधार्थीको प्राप्तांकलाइ वर्गिकरण गर्ने व्यवस्था छ?
7
8
9
10
जुन उदेश्य राखेर मुल्यांकन गरिएको थियो त्यो प्राप्त भएमा मुल्यांकनको साधनमा कुन गुण रहेको मानिन्छ?
रचनात्मक वैधता
विश्वसनियता
विषयगत वैधता
वस्तुनिष्ठता
बिधार्थीलाई सोधिने प्रश्नहरूको खाका तयार गरिने कार्यलाई तलकामध्ये कुन नाम ले चिनिन्छ?
पद विश्लेषण कार्य
सम्भाव्य प्रश्न निर्माण कार्य
नमुना प्रश्न निर्माण कार्य
अनुमान प्रश्न निर्माण कार्य
Letter grading को प्रणाली सर्वप्रथम प्रयोग गर्ने प्रोफेसर को हुन् ?
Hilda Taba
Smith
Franklin
Mark W Durm
निरन्तर विद्यार्थी मूल्यांकन सर्वप्रथम परीक्षण गरिएको जिल्ला तलका मध्ये कुन हो ?
दाङ
झापा
कास्की
कञ्चनपुर
निम्न मध्ये कसको संबन्ध सिकाईको दर (Rate of learning)संग हुन्छ?
उत्त्प्रेणा
अभ्यास
स्थानान्तरण
पुनर्वल
Pavlov काे शास्त्रीय सम्बन्धन प्रत्यावर्तन सिकाइ सिद्धान्त अनुसार सामीप्यता भन्नाले के बुझिन्छ ?
अभ्यास र प्रभावको निकटता
पुरस्कार र प्रतिक्रियाको निकटता
स्वभाविक प्रतिक्रिया(UCR) र अस्वभाविक प्रतिक्रियाको (CR) निकटता
अस्वभाविक प्रतिक्रिया(CR) र स्वभाविक उद्दीपक(UCS) को निकटता
विद्यालय सुधार योजनाको प्रारम्भ कुन कार्यक्रमबाट भएको हो ?
सबैका लागि शिक्षा
आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम दोस्रो
सामुदायिक विद्यालय सहयोग कार्यक्रम
माध्यमिक शिक्षा विकास कार्यक्रम उठेमा
उपचारात्मक सिप शिक्षकको कुन गुण अन्तर्गत पर्दछ?
पेसागत गुण
सामाजिक गुण
मनोबैज्ञानिक गुण
व्यक्तिगत गुण
कुनै प्राथमिक विद्यालयमा 10 जना शिक्षकको दरबन्दी भएमा उक्त विद्यालयमा कति जना महिला शिक्षकको पद अनिवार्य हुन्छ ?
2
3
4
5
शिक्षण विधि "Logical Method" का आदर्शवादी चिन्तक कुन हुन्?
Herbert
Aristotle
Froebel
Hegel
सिकारुको उत्पादित सामग्री कुन पद्धतिमा प्रयोग गरिन्छ ?
ध्वनि
मूल शब्द
रिफ्लेक्ट
पूर्ण भाषा
कक्षा 1-5 को पाठ्यक्रममा सामाजिक अध्ययन विषयमा कति % स्थानीय पाठ्यक्रमको अंश तोकिएको छ?
10
15
20
25
क
ख
ग
घ
बालमैत्री विद्यालयले समग्रमा ध्यान दिने तीन पक्षमा कुन पर्दैन ?
पहुँच
गुणस्तर
परीक्षण
संरक्षण
क
ख
ग
घ
समाहित शिक्षाको कार्यक्रम नेपालमा कहिलेबाट सुरु भयो?
2056/57
2057/58
2058/59
2059/60
1, 4, 9,16, __ ?
36
64
25
19
परिक्षा नियन्त्रण कार्यालयले कति सालको एस एल सि परिक्षाबाट कक्षा 10 बाट मात्र प्रश्न सोध्न थालेको हो?
2061BS
2063BS
2065BS
2066BS
निम्नमध्ये कुन शिक्षण विधिलाई आवश्यकिय वोध मानिन्छ?
प्रवचन
छलफल
प्रश्नोत्तर
प्रदर्शन
Find the odd one out
A
B
D
E
C
शैक्षणिक योजनाको विशेषता अन्तर्गत देखाएको कुन पर्दैन?
निश्चित उदेश्य
शिक्षकवाट तयार
शिक्षकमा आत्मविश्वास अभिवृद्धि
पाठ्यक्रममा आधारित
इन्द्रिय चाल अवस्थाको संज्ञानात्मक विकासलाई कति चरणमा वर्गिकरण गरिएको छ?
2
4
6
7
'सिकाई स्थानान्तरण भनेको एउटा परिस्थितिमा आर्जित ज्ञान , तालिम र बानिहरुलाइ अर्को परिस्थितिमा स्थानान्तरणगर्नु हो ।' यो कसको भनाइ हो?
मोरिस
सोरेसन
पिटरसन
क्रो एण्ड क्रो
आधारभूत शिक्षा पाठ्यक्रम 2069(कक्षा 6-8) राष्ट्रीय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषद्ले कहिले स्वीकृत गरेको थियो?
2069/5/8
2069/7/10
2069/6/10
2069/8/10
व्यक्तिकाे अान्तरिक अवस्था नै प्ेरणा हाे, जसले व्यवाहरलाइ एउटा विशिस्ट लक्ष्य तर्फ प्रवेश गर्न निर्देशन गर्दछ। याे भनाइ कसकाे हाे।
Coleman
Jones and Simson
P.T. Young
W A kelly
नेपालमा बिधालय स्तरिय पाठ्यक्रम विकासको चरण अन्तर्गत कुन पर्दैन?
पाठ्यक्रम ढाँचा निर्धारण
नीतिगत निर्णय
आवश्यकताको पहिचान
पाठ्यक्रम मुल्यांकन
पाठ्यक्रमको कार्यन्वयन संग सम्बन्धित तत्व कुन हो?
उदेश्य
बिषयबस्तु
सिकाइ अनुभव
मुल्यांकन
आधुनिक अनुसन्धान सर्वेक्षणका प्रवर्तक .........हुन्?
Paul Felix Lazarsfeld
Alexander and Saylor
Edu.dictionary
Werret Charters
उत्तर वाल्यावस्थाका बिशेषता तलकामध्ये कुन पर्दैन?
समुहको उमेर
सादृश्यताको उमेर
आकर्षक उमेर
झगडाको उमेर
यौवनावस्थाका लक्षण तल देखाएकोमध्य कुन होइन?
साथिहरूको लहलहमा लाग्नु
रूचि र व्यवहारमा परिवर्तन
शारिरीक परिवर्तन
एकलकाँटे हुनु
मानव वृद्धि भन्नाले के बझिन्छ?
शारिरीक परिवर्तन
मानसिक परिवर्तन
संख्यात्मक परिवर्तन
गुणात्मक परिवर्तन
लम्बिय विधिको मुख्य फाइदा कुन हो?
समयको बचत
रेकड राख्न सजिलो
मानव विकासमा संस्कृतिको प्रभाव पत्ता लगाउन
ठूलो नमूनाको अध्ययन गर्न
विकासको निर्धारकहरूमध्ये तलको कुन सम्बन्धित छैन?
आकारमा परिवर्तन
अनुपातमा परिवर्तन
व्यवहारमा परिवर्तन
सामाजिक सम्बन्धमा परिवर्तन
मानव विकासका प्रकृया अन्तर्गत के के पर्दछन?
वंमशाणु र वातावरण
परिपक्कता र सिकाइ
विकास र मनोविज्ञान
सिकाइ र मनोविज्ञान
विस्मरणका सामान्य कारण कुन हो?
मानसिक अवस्था
सिकाईमा कमि
उच्च संवेगात्मक अवस्था
माथिको सवै
RS learning के संग सम्बन्धित छ?
Classical Conditioning Theory
Operant Conditioning Theory
Trail and Error
Insightful learning
सिकाइ स्थानान्तरणका सिद्दान्तहरू मध्ये कुनलाइ Faculty theory पनि भनिन्छ?
मानसिक अंनुसासनको सिद्दान्त
समान तत्वको सिद्दान्त
सामान्यीकरणसिद्दान्त
विशिष्ट तत्वको सिद्दान्त
दुइ वा दुइ भन्दा बढि धारणाहरूबिचको कारण र प्रभावको सम्बन्धलाई के भनिन्छ?
धारणा सिकाइ
समस्या सिकाइ
बिभेदिकरण सिकाइ
सिद्दान्त सिकाइ
शिक्षक निर्मित परिक्षाको प्रयोग के को लागि गरिन्छ?
शिक्षण सिकाइ सुधार गर्न
स्तर निर्धारण गर्न
शैक्षिक कार्यक्रम सुधार गर्न
विश्वासनियता कायम गर्न
