wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Iq

Total questions: 40

Worksheet time: 20mins

Name
Class
Date
1.

'BF' को सम्बन्ध 'HL' सँग भए जस्तै 'EI 'को सम्बन्ध ............ सँग हुन्छ।

a)

KO

b)

KN

c)

JN

d)

JO

2.

FOOT:HAND::LEG:

a)

TOE

b)

ELBOW

c)

ARM

d)

LEG

3.

हात्ती:थासो::बिरालो:?

a)

काट्टो

b)

लादी

c)

बडकौलो

d)

लिड

4.

Dentiform=Tooth

भए Dendriform=?

a)

Traingle

b)

Tree

c)

Arch

d)

Foot

5.

धानको पराल भएजस्तै तोरीको के हुन्छ?

a)

झाम्टा

b)

ढोड

c)

गटटे

d)

चाङ

6.

यदि रेललाई बस, बसलाई ट्याक्टर , ट्याक्टरलाई स्कुटर ,

स्कुटरलाई साइकल भनिन्छ भने खेत जोत्न के को प्रयोग गरिन्छ?

a)

Bus

b)

Cycle

c)

Tractor

d)

Scotter

7.

In a certain code,TRIPPLE is written as SOHOOKD .How is DISPOSE written in that code?

a)

CHRONRD

b)

DSOESPI

c)

ESJTPTF

d)

ESOPSID

8.

Rat ,squirrel,mongoose,mole porcupine

a)

Rat

b)

Squirrel

c)

Mongoose

d)

Mole

9.

समुहमा नमिल्ने पत्ता लगाउनुहोस्।

a)

ऋग्वेद

b)

सामवेद

c)

यजुर्वेद

d)

आयुर्वेद

e)

अथर्ववेद

10.

Rearrange the following letters to make a word and choose the category in which it fits."FADLOFDI"

a)

City

b)

Fruit

c)

Flower

d)

Vegetable

11.

A लाई कुनै काम गर्न 12 दिन लाग्दछ।B,A

भन्दा 60 प्रतिशत बढी क्षमता भएको व्यक्ति हो भने उसले कति दिनमा सो काम गर्न सक्दछ?

a)

5 दिन

b)

6 दिन

c)

7 दिन

d)

7.5 दिन

12.

एउटा घडी रु. 400 मा किनेर 20%

घाटामा बेच्दा

बिक्री मूल्य कति होला?

a)

रू.320

b)

रू 320

c)

रु360

d)

रु 340

13.

समूहमा नमिल्ने पत्ता लगाउनुहोस्।

a)

मधुमेह

b)

हैजा

c)

रक्तचाप

d)

Cancer

14.

Pesticide

को crop

जस्तैAntiseptic

को के हुन्छ ?

a)

Infection

b)

Bandage

c)

Bleeding

d)

Wound

15.

R,U,X,A,D ,?

a)

F

b)

G

c)

H

d)

I

16.

The average age of 10 students is 15 years if the age of a teacher is included their average becomes 18 years, what is the age of teacher.

a)

48 years

b)

49 years

c)

50 years

d)

52 years

17.

How many 3 digit numbers are divisible by 6 in all?

a)

149

b)

150

c)

151

d)

166

18.

An oasis always has

a)

Travelleors

b)

Sand

c)

Water

d)

Camels

e)

Forests

19.

What will be the angle between hour hand and minute hand ,if clock shows 8:30 pm?

a)

90 degree

b)

75 degree

c)

50 degree

d)

85 degree

20.

Today is Thursday. The day after 59 days will be

a)

Sunday

b)

Monday

c)

Tuesday

d)

Wednesday

21.

रामको बुबा राम भन्दा 24 वर्षले जेठो हुनुहुन्छ । अबको दुई वर्षमा उनको बुबा को उमेर रामको भन्दा दोब्बर हुनेछ भने राम अहिले कति उमेरका भए?

a)

14 years

b)

18 years

c)

20 years

d)

22 years

22.

एउटा व्यापारीले एक रुपैयाँको 6 वटाको दरमा चकलेट किनेछ ।यदि उसले 20 percent नाफा कमाउने हो भने एक रुपैयाँमा कति वटाको दरले

चकलेट बेच्नु पर्ला ?

a)

3

b)

4

c)

5

d)

6

23.

एउटा जुत्ता रु. 960 मा बेच्दा जति प्रतिशत नाफा हुन्छ, सोही जुत्ता रु 640 मा बेच्दा

यति प्रतिशत तेति पतिशत नोक्सान हुन्छ। सो जुत्ताको खरिद मूल्य कति होला?

a)

700

b)

800

c)

750

d)

850

24.

यदि 6 जना व्यक्तिले मिलेर 50 ओटा मिल्दोजुल्दो काम चार घण्टामा सक्छन् भने 10 जना व्यक्तिले 6 घण्टा काम गरेमा कतिवटा सोही प्रकारका मिल्दोजुल्दो काम सक्लान्?

a)

20

b)

125

c)

100

d)

60

25.

एकदिन बिहान उचाई

र विशाल दोबाटोमा आमने सामने

उभिएर कुराकानी गरिरहेका थिए। यदि विशालको छाया उदाइको ठीक बायाँतर्फ परिरहेको थियो भने कुन दिशातर्फ फर्केर कुराकानी गरिरहेका थिए?

a)

उत्तर

b)

पूर्व

c)

पश्चिम

d)

दक्षिण

26.

भोलीको पर्सि बुधबारको तीनदिन अघि पर्छ भने आज के वार होला?

a)

मंगलवार

b)

बुधबार

c)

बिहीबार

d)

शुक्रबार

27.

यदि x=y=2z र xyz=256

छ भने x को मान कति हुन्छ?

a)

5

b)

6

c)

8

d)

9

28.

नमिल्ने विकल्प छनोट गर्नुहोस्

a)

ADHMSZ

b)

BEJNQX

c)

DGKPUY

d)

CFIOSZ

29.

अस्पतालको एउटा लाइनमा पूजा सुरु र अन्तिम दुवैतिरबाट एघारौं स्थानमा छन् भने यहाँ कति जना मान्छे होलान्?

a)

22

b)

23

c)

24

d)

21

30.

अंकहरू को योग 3 हुने 1 देखि 1000 सम्म कतिवटा संख्या छन्?

a)

8

b)

10

c)

15

d)

20

31.

त्यो कुन संख्या हो जसमा यी संख्या जोडी 111 घटाउँदा 111 बाँकी रहन्छ?

a)

110

b)

111

c)

222

d)

220

32.

कुशल ले कुमाललाई देखाउँदै भन्यो उनी मेरा बुबाको पनि बुबाको नातिनीको श्रीमान हुन् यहाँ कुशलले कुमाललाई के

भन्नुपर्छ ?

a)

भान्जा

b)

काका

c)

भाई

d)

भिनाजु

33.

तलका प्रश्नहरुमा छोडिएका अक्षर पत्ता लगाउनुहोस्।

डोल्पा जुम्ला ?मुगु हुम्ला

a)

Jajarkot

b)

Kalikot

c)

बाजुरा

d)

Rolpa

34.

घोडाको गर्दनको रौं लाई के भनिन्छ?

a)

याल

b)

दयाराम

c)

Riyal

d)

झ्याल

35.

के कुराले मानिसलाई सामान्यबाट विशिष्ट बन्नसक्छ?

a)

पद

b)

प्रतिष्ठा

c)

ठुला मान्छेको संगत

d)

परिश्रम

36.

बच्चा सुताउँदा आमाले गाउने गीतलाई के भनिन्छ

a)

Gori

b)

Lori

c)

Jori

d)

Khori

37.

Time को waste भएजस्तै money

को के हुन्छ?

a)

Lose

b)

Squander

c)

Earn

d)

Spend

38.

Pork

को समन्ध big सँग भएजस्तै beefको सम्बन्ध के संग हुन्छ?

a)

Lamb

b)

Herd

c)

Cow

d)

Buffalo

39.

8:28:27:?

a)

28

b)

8

c)

64

d)

65

40.

The smallest 6 digit number exactly divisible by 111 is

a)

111111

b)

1110011

c)

100011

d)

110101