NEW
Font size
S
M
L
XL
WorksheetsDashain
Total questions: 12
Worksheet time: 6mins
Name
Class
Date
1.
______ हामी नेपालीको महान चाड हो।
a)
दशैं
b)
तिज
c)
इद
2.
दसैँमा कुन भगवानको पूजा गरिन्छ?
a)
लक्ष्मी
b)
दुर्गा
c)
पार्वती
d)
सरस्वती
3.
दशैं________ मनाउने चाड हो??
a)
नेपालीले
b)
इंडियन
4.
यो के हो?
a)
टीका
b)
जमरा
c)
पिङ
5.
यो के हो?
a)
टीका
b)
दक्षिणा
c)
जमरा
d)
पिङ
6.
यो के हो?
a)
पिङ
b)
दक्षिणा
c)
टीका
7.
यो के हो?
a)
टीका जमरा
b)
पिङ
c)
चङ्गा
8.
यो के हो?
a)
चङ्गा
b)
पिङ
c)
टीका
9.
यहाँ के गर्दै गरिएको छ?
a)
टीका लगाई आशीर्वाद लिँदै
b)
पिङ खेल्दै
c)
नाच्दै
d)
चङ्गा उडाउने
10.
दक्षिणा भनेको के हो?
a)
पैसा
b)
जमरा
c)
टीका
11.
दशैंको पहिलो दिनलाई के भनिन्छ?
a)
फूलपाती
b)
दशमी
c)
अष्टमी
12.
दसैँमा परिवार र आफन्त सँग भेटेर के गरिन्छ?
a)
पैसा साटासाट गरिन्छ
b)
आशीर्वाद लिइन्छ
c)
नयाँ लुगा साटासाट गरिन्छ
Reset
