Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Quiz

Total questions: 50

Worksheet time: 17mins

Name
Class
Date
1.

नेपालमा ल्याएको पहिलो कम्प्युटर कुन हो ?

a)

PDP-11

b)

IBM 1401

c)

CRAY 1

d)

ICL/23

2.

Which is the fastest memory of computer ?

a)

RAM

b)

ROM

c)

Cache

d)

Register

3.

कम्प्युटरमा आउने error लाई के भनिन्छ ?

a)

Bug

b)

Glicth

c)

Virus

d)

None of the above

4.

One millisecond is equal to.....

a)

0.1

b)

0.01

c)

0.001

d)

0.0001

5.

Which RAM needs refresh ?

a)

SRAM

b)

DRAM

c)

ROM

d)

None

6.

विद्यालयको शिक्षामा कम्प्युटर शिक्षा कहिलेदेखि पढाउन सुरु भएको थियो ?

a)

२०४८

b)

२०४९

c)

२०५०

d)

२०५१

7.

संविधानको कुन धारामा राष्ट्रभाषाकाे व्यवस्था गरिएको छ ?

a)

धारा ५

b)

धारा ६

c)

धारा ७

d)

धारा ८

8.

नेपालको संविधान अनुसार प्रदान गर्न सकिने नागरिकता कुन हो ?

a)

बंशज

b)

अंगीकृत

c)

सम्मानार्थ

d)

माथिका सबै

9.

नागरिकता सम्बन्धी कानुनी व्यवस्था कुन सरकारको क्षेत्राधिकार भित्र पर्दछ ?

a)

स्थानीय सरकार

b)

प्रदेश सरकार

c)

संघ

d)

प्रदेश र स्थानीय दुवै

10.

साइबर अपराध कुन ऐनले नियमन गरेको छ ?

a)

विद्युतीय कारोबार ऐन, २०६३

b)

राष्ट्रिय साइबर सुरक्षा नीति, २०६३

c)

साइबर कारोबार ऐन, २०६३

d)

विद्युतीय कारोबार ऐन, २०६७

11.

विद्यालय शिक्षा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी निर्देशिका पहिलो पटक कहिले जारी भएको थियो ?

a)

२०६७

b)

२०६९

c)

२०७१

d)

२०७२

12.

शिक्षा ऐन २०२८ अनुसार जिल्ला शिक्षा समितिको अध्यक्ष काे हुनी व्यवस्था छ ?

a)

जिल्ला समन्वय समितिको सभापति

b)

जिल्ला शिक्षा अधिकारी

c)

प्रमुख जिल्ला अधिकारी

d)

जिल्ला समन्वय समितिको सचिव

13.

शिक्षा ऐन २०२८ अनुसार नगर शिक्षा समिति की सदस्य रहँदैन ?

a)

विद्यालय निरीक्षक

b)

प्रमुख प्रशासकीय

14.

राष्ट्रिय सम्पदाकाे रूपमा रहेका कला, साहित्य र संगीतको विकासमा जोड दिने।

माथिको वाक्यांश राज्यको कुन निति अन्तर्गत पर्दछ?

a)

राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धि निति

b)

राजनीतिक तथा शासन व्यवस्था सम्बन्धि नीति

c)

सामाजिक र सांस्कृतिक रुपान्तरण सम्बन्धि नीति

d)

अर्थ , उद्योग र वाणिज्य सम्बन्धि नीति

15.

बालबालिका सम्बन्धि हकमा कति वटा उपधारहरु रहेका छन्?

a)

९

b)

१०

c)

११

d)

१२

16.

प्राथमिक देखि उच्च शिक्षसम्म कानून बमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षा निम्न मध्य कसलाई हुनेछ?

a)

अपाङ्गता भएकालाई

b)

प्रत्येक नागरिकलाई

c)

दृष्टिवहिन तथा बहिरा

d)

दलितलाई

17.

कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन।

कुन धारा अन्तर्गत पर्दछ?

a)

स्वतन्त्रता सम्बन्धि हक

b)

समानताको हक

c)

न्याय सम्बन्धि हक

d)

सम्मानपूर्वक बाँच्न पाउने हक

18.

नेपालको संविधान अनुसार अवशिष्ट अधिकार कसले प्रयोग गर्दछ?

a)

राष्ट्रपतिले

b)

संघिय संसद

c)

संघ

d)

संघ, प्रदेश र स्थानीय सरकार

19.

खानी उत्खनन कसको अधिकार सूची भित्र पर्दछ?

a)

संघ

b)

प्रदेश

c)

स्थानीय सरकार

d)

संघ, प्रदेश र स्थानीय सरकार काे साझा

20.

शिक्षा ऐन २०२८ मा कति वटा दफा रहेका छन?

a)

२०

b)

२१

c)

२२

d)

२३

21.

शिक्षा ऐन २०२८ कति चरण मा लागु भएको थियो?

a)

५

b)

४

c)

३

d)

२

22.

राष्ट्रिय परीक्षा बोर्डका सदस्य काे पदावधि कति वर्षको हुन्छ?

a)

२

b)

३

c)

४

d)

५

23.

गाउँ शिक्षा वा नगर शिक्षा समिति मा कति सदस्य रहने व्यवस्था गरिएको छ?

a)

९

b)

११

c)

१३

d)

१५

24.

शिक्षा नियमावली ,२०५९काे दोस्रो संशोधन कहिले भएको थियो?

a)

२०६०/३/२४

b)

२०६०/४/२४

c)

२०६०/११/१६

d)

२०६०/१२/१६

25.

शिक्षक छनोट समिति कति सालमा बनेको थियो?

a)

२०३५

b)

२०३६

c)

२०३७

d)

२०३८

26.

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कहिले देखि जारी भएको हाे?

a)

२०७५/५/२

b)

२०७५/६/२

c)

२०७५/७/२

d)

२०७५/८/२

27.

कक्षा १ देखि कक्षा ८सम्म कुन ऐन ले आधारभूत शिक्षा मानेको छ।

a)

शिक्षा ऐन २०२८

b)

स्थानीय सरकार संचालन ऐन,२०७४

c)

अनिवार्य तथा निशुल्क ऐन,२०७५

d)

संविधान २०७२

28.

नेपालको वर्तमान निशान छाप कहिले बाट प्रयोगमा आएको हो?

a)

२०६३/९/१२

b)

२०६३/९/१३

c)

२०६३/९/१४

d)

२०६३/९/१५

29.

नेपालको राजधानी काठमाडौँ रहनेछ भनी संविधानको कुन धारामा उल्लेख छ?

a)

धारा २८७

b)

धारा २८८

c)

धारा २८०

d)

धारा २८१

30.

कम्प्युटर सिस्टम भित्र पर्ने हार्डवेयर अन्तर्गत तलका मध्ये कुन होइन?

a)

Keyboard

b)

Mouse

c)

Jack Disk

d)

Application

31.

शिक्षा नियमावली २०५९(संशोधन सहित) अनुशार निर्देशिका बनाउने व्यवस्था तलका मध्ये कुन नियम मा उल्लेख छ?

a)

१८६

b)

१८९

c)

१९२

d)

१९५

32.

सामाजिक परीक्षण सम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने निकाय कुन हो?

a)

शिक्षा मन्त्रालय

b)

क्षेत्रीय शिक्षा नर्देशनालय

c)

शिक्षा तथा मानव स्रोत विकास केन्द्र

d)

जिल्ला शिक्षा कार्यालय

33.

वृत्ति सिफारिस समितिको अध्यक्ष काे हुन्छ?

a)

जि. शि. अ

b)

प्र. जि. अ

c)

निर्देशक

d)

महानिर्देशक सदस्य

34.

शिक्षककाे कार्यक्षमता को मूल्यांकन गरिँद विशेष जिम्मेवारी वापत कति अंक प्रदान गर्ने व्यवस्था छ?

a)

१०

b)

८

c)

५

d)

४

35.

ब्रेल लिपिमा कति थोप्ला काे प्रयोग गरिन्छ?

a)

४ थोप्ला

b)

६ थोप्ला

c)

८ थोप्ला

d)

१० थोप्ला

36.

तलका मध्ये कुन शैछिक कार्यक्रमका लागि सर्वप्रथम शिक्षक तालिम संस्था स्थापना गरिएको थियो?

a)

विद्यालय शिक्षा

b)

आधार शिक्षा

c)

श्रेस्ता शिक्षा

d)

दरबार स्कूल

37.

शिक्षकलाई कति श्रेणीमा विभाजन गरिएको छ?

a)

दुई

b)

चार

c)

पाँच

d)

तीन

38.

स्थानीय सरकार संचालन ऐन २०७४ कहिले जारी भएको थियो?

a)

२०७४/६/१९

b)

२०७४/६/२९

c)

२०७४/७/१९

d)

२०७४/७/२९

39.

स्थानीय सरकार संचालन ऐन अनुसार शिक्षा सम्बन्धी व्यवस्था कुन परिच्छेद र दफा कति मा रहेको छ?

a)

परिच्छेद २ दफा १० ज

b)

परिच्छेद ३, दफा ११ ज

c)

परिच्छेद ४, दफा ११ ज

d)

परिच्छेद ४, दफा ११ ज

40.

बाल उद्यान काे व्यवस्था काे सँग सम्बन्धित छ?

a)

वडा

b)

नगरपालिका

c)

स्थानीय सरकार

d)

प्रदेश

41.

स्थानीय सरकार सञ्चालन ऐन २०७४, अनुशार विद्यालय का प्रकार कति वटा रहेका छन्?

a)

२

b)

३

c)

४

d)

५

42.

शिक्षक सेवा आयोगले समावेशी कहिले देखि बनाउन थालेको हो?

a)

२०६७/७/९

b)

२०६७/८/९

c)

२०६७/९/९

d)

२०६७/१०/९

43.

स्थानिय सरकार संचालन ऐन २०७४, काे संशोधन कहिले भएको थियो?

a)

२०७४/११/१९

b)

२०७५/११/१९

c)

२०७६/११/१९

d)

२०७७/११/१९

44.

राष्ट्रिय शिक्षक सेवा आयोगको स्थापना कहिले भएको थियो?

a)

२०५८/१०/२५

b)

२०५८/१०/१

c)

२०५५/१०/२५

d)

२०५५/१०/१

45.

शिक्षक सेवा आयोग नियमावली २०५७ अनुसार कार्य सम्पादनको लागि सुपरिवेक्षक ले दिनसक्ने अधिकतम अंक कति हो?

a)

४

b)

६

c)

८

d)

१०

46.

शिक्षक सेवा आयोग नियमावली ,२०५७ काे दसौँ संशोधन कहिले भएको थियो?

a)

२०७६/५/१३

b)

२०७६/६/१३

c)

२०७६/७/१३

d)

२०७६/१०/१३

47.

शिक्षक सेवा आयोग नियमावली २०५७, काे कति औं संशोधन ले अनुभव वापत अधिकतम १०अंक प्रदान गर्ने निर्णय गरेको छ

a)

७ औं

b)

८औं

c)

९औं

d)

१०औं

48.

Which technology will be used in fifth or future generation computer ?

a)

MSI

b)

LSI

c)

ULSI

d)

VLSI

49.

What type of computers are used as server for World Wide Web ?

a)

Micro computer

b)

Mini computer

c)

Mainframe computer

d)

Super computer

50.

Which of the following is not an operating system software ?

a)

Linux

b)

Netscape

c)

Windows

d)

Mac OS