NEW
Font size
WorksheetsComputer
Total questions: 50
Worksheet time: 25mins
नियुक्ति पाएको शिक्षक कति दिनभित्र विद्यालयमा हाजिर हुनुपर्छ?
7 दिन
15 दिन
1 महिना
10 दिन
शिक्षा ऐन 2028 को पाँचौं संशोधन कहिले भयो?
2058/ 10/ 25
2045/7/10
2049/7/13
2049/3/7
शैक्षिक गुठी सञ्चालन गर्दा सार्वजनिक शैक्षिक गुठीको सञ्चालक बोर्डमा कम्तिमा कति जना सदस्य हुनु पर्दछ?
तीनजना
पाँचजना
सातजना
सदस्य संख्या तोकिएको छैन
शिक्षा एेन 2028 ले विशेष शिक्षालाई कसरी परिभाषित गरेको छ?
विशेष ढंगले बालबालिकालाई दिइने शिक्षा
दृष्टिविहीन, बहिरा, सुस्त श्रवण र बौद्धिक एवं शारीरिक रूपले अपाङ्गता भएका बालबालिकाहरुलाई दिइने विशेष किसिमको शिक्षा
अन्धा, बहिरा, सुस्तमनस्थिति भएकाहरुलाई बिशेष रुपमा दिइने शिक्षा
दृष्टिविहीन, बहिरा, अटिजम, बौद्धिक अपाङ्गता, सुस्त श्रवण वा अतिअशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई छुट्टै समुहमा राखी विशेष प्रकारको र निश्चित माध्यमबाट दिइने शिक्षा
शिक्षा एेन 2028 ले नक्कली परीक्षार्थी भई परीक्षा दिएमा परीक्षा दिने त्यस्तो परिक्षार्थीलाई के कस्तो कारबाही हुने व्यवस्था गरेको छ?
50000 रुपैया वा 6 महिना कैद वा दुवै
एकलाख रुपैयाँ वा 6 महिना कैद वा दुवै
50,000 रुपैयाँ वा 6 महिना कैद
एक लाख रुपैयाँ वा 6 महिना कैद
दुर शिक्षा समितिमा सदस्यसचिवको रहने व्यवस्था छ?
सह सचिव शिक्षा मन्त्रालय
महानिर्देशक शिक्षा विभाग
निर्देशक दूर शिक्षा महाशाखा
महानिर्देशक पाठ्यक्रम विकास केन्द्र
शिक्षक लाई तालिम को लागि कसले सिफारिस गर्दछ?
विद्यालय निरीक्षक
प्रधानध्यापक
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख
विद्यालय व्यवस्थापन समिति
विद्यालयमा स्वीकृत दरबन्दी को शिक्षक पद रिक्त भएमा कति समयभित्र स्थायी पद पुर्तिका लागि शिक्षा विकास तथा समन्वय इकाइमा लेखी पठाउनु पर्दछ?
10 दिन
15दिन
7 दिन
1 महिना
प्राथमिक विद्यालयमा 7 जनाभन्दा बढी दरबन्दी भए कति जना महिला शिक्षकको पद रहने व्यवस्था छ?
1
2
3
4
नियुक्ति पाएको शिक्षक कति दिनभित्र विद्यालयमा हाजिर हुनु पर्दछ?
7
10
15
1
शिक्षकको बढुवाको प्रयोजनमा सेवा प्रवेशका लागि तोकिएको न्युनतम शैक्षिक योग्यता बपत कति अङ्क पाउने व्यवस्था छ
प्रथम श्रेणीको लागि 15 दितिय श्रेणीको लागि 12 र तृतीय श्रेणीको 10 अङ्क
प्रथम श्रेणीको लागि 25 द्वितीय श्रेणीको लागि 20 र तृतीय श्रेणीको लागि 15 अङ्क
प्रथम श्रेणीको लागि 15 दितिय श्रेणी को 13 र तृतीय श्रेणीको 11 अङ्क
प्रथम श्रेणीको लागि 10 दितिय श्रेणी को 8 र तृतीय श्रेणीको 6 अङ्क
प्रधानाध्यापक र शिक्षक समान तह र श्रेणीको भएमा शिक्षकको सुपरिवेक्षकको हैसियतमा कसले अङ्क प्रदान गर्ने व्यवस्था छ?
सम्बन्धित तहको शिक्षा हेर्ने प्रमुख
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
प्रधानाध्यापकले
समन्वय इकाई प्रमुख
निरीक्षक ले विद्यालयको छड्के जाँच निरीक्षण गर्दा हाजिरी पुस्तिकामा गयल जनाएकोमा त्यस्तो गरेवापतको तलब कट्टा कसले गर्दछ?
प्रधानध्यापक
व्यवस्थापन समिति
स्थानीय तह
शिक्षा विकास तथा समन्वय इकाई
शिक्षा विकासको सञ्चालक समितिको अध्यक्ष देखाएको मध्ये को हुने व्यवस्था छ?
सचिव स्थानीय विकास मन्त्रालय
सचिव अर्थ मन्त्रालय
जिल्ला समन्वय समिति सभापति
सचिव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
10 देखि 15 वर्षसम्म स्थायी सेवा गरेको शिक्षकले अवकाश लिएमा कति उपदान पाउने व्यवस्था छ
प्रत्येक बर्ष को निमित्त आखिरी आधा महिनाको तलब
प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब
प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब
प्रत्येक वर्षको निमित्त आखिरी 2 महिनाको तलब
शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्ने समितिमा कसकसको प्रतिनिधित्व रहने व्यवस्था छ?
लोकसेवा आयोगका अध्यक्ष त्रिविका उपकुलपति र शिक्षा सचिव
शिक्षामन्त्री शिक्षा सचिव र त्रिविका उपकुलपति
लोकसेवा आयोगको अध्यक्ष त्रिविका उपकुलपति र महानिर्देशक
शिक्षामन्त्री लोकसेवा आयोगको अध्यक्ष र त्रिविका उपकुलपति
शिक्षा सम्बन्धी हक अन्तर्गत कुन पर्दैन
आफ्नो मातृभाषामा आधारित शिक्षा पाउने
माध्यमिक तहसम्म को शिक्षा निःशुल्क पाउने
अनिवार्य निःशुल्क आधारभूत शिक्षा पाउने
मातृभाषी नेपाली नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने
सामाजिक न्याय को हक कुन धारामा उल्लेख भएको छ?
४० धारा
४१ धारा
४२ धारा
४३ धारा
नेपालको राज्यशक्तिको प्रयोग विभिन्न तहले कसरी गर्नेछन्?
संविधान तथा कानुन बमोजिम
संविधान बमोजिम
कानुनबमोजिम
नेपाल सरकारले तोकेबमोजिम
प्रदेश प्रमुख हुन कति बर्ष उमेर काटेको हुनुपर्ने व्यवस्था छ
25 वर्ष
35 वर्ष
40 वर्ष
45 वर्ष
नेपालको संविधान 2072 मा कति भाग धारा र अनुसूची छन्?
25 भाग 310 धारा र 9 अनुसूची
35 भाग 136 धारा र 9 अनुसूची
35 भाग 308 धारा र 9 अनुसूची
35 भाग 108 धारा र 9 अनुसूची
नेपालको संविधान 2072 को पहिलो संशोधन कहिले भयो?
2072/ 6/ 3
2072/ 11/16
2072/ 9/ 16
2072 /10/16
कुनै पनि व्यक्तिलाई जात जातिको आधारमा सार्वजनिक प्रयोगमा रहेका सेवा सुविधा वा उपयोगका कुराहरु प्रयोग गर्न बाट वञ्चित नगरिने संविधानको कुन हक अन्तर्गत पर्दछ?
समानताको हक
सामाजिक न्यायको हक
सुरक्षाको हक
छुवाछुत तथा जातीय भेदभावविरुद्धको हक
सङ्घ प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीका विषयहरु अन्तर्गत तलकामध्ये कुन पर्दछ?
शिक्षा ,खेलकुद ,पत्रपत्रिका
आधारभूत र माध्यमिक शिक्षा
उच्च शिक्षा, पुस्तकालय
वैज्ञानिक अनुसन्धान विज्ञान प्रविधि र मानव संसाधन विकास
धारा कतिमा राष्ट्रपतिको कार्य गर्ने सम्बन्धी विशेष व्यवस्था गरिएको छ?
धारा 280
धारा 289
धारा 281
धारा 284
संघीय आयोगको गठनसम्बन्धी व्यवस्था धारा कतिमा गरिएको छ?
290
292
295
305
संघका अधिकारका सुचि कतिवटा छन्?
३५
२५
२१
१५
राष्ट्रीय गान सम्बन्धी व्यवस्था कुन धारामा छ?
१०
९
२
१
शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने व्यवस्था कहाँ निर्दिष्ट गरिएको छ?
धारा 51 को खण्ड ज को उपखण्ड 3
धारा 51 को खण्ड ज को उप खण्ड 2
धारा 51 खण्ड ज को उप खण्ड 1
धारा 51को खण्ड ज को उप खण्ड 4
अनुसूची 8 को स्थानीय तहको अधिकार सूचीको कुन बुँदाले शिक्षा सम्बन्धी व्यवस्था अघि सारेको छ?
22
8
2
15
कम्प्युटरमा बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो
भिस्टा
विन्डो
एक्स पि
माइक्रोसफ्ट
पहिलोपटक इन्टरनेट शब्दको प्रयोग कहिले भएको थियो?
सन् 1932 मा
सन् 1942मा
सन् 1952मा
सन् 1962मा
विश्वमा personal computer को सुरुवात कहिलेदेखि भयो?
सन् 1932 देखि
सन् 1981 देखि
सन् 1952 देखि
सन् 1992 देखि
नेपालमा personal कम्प्युटर बनाउने पहिलो व्यक्ति को हुन्
Bharat jung
गेहेन्द्र शमशेर
गोपाल नारायण बैध
मुनिबहादुर शाक्य
अपरेटिङ सिस्टमलाई अर्को भाषामा के भनिन्छ?
System Software
डाटाबेस
Printer
Hardware
Ms word मा देखाएकामध्ये कुन bar उपलब्ध छैन?
Formula bar
Tool bar
Status bar
Menu bar
पहिलो पिढीको computer देखाएकामध्ये कुन हो?
IBM 1401
CDC 1604
ICL 2900
EDSAC
देखाएकामध्ये कुन memory को सबैभन्दा छोटो समयको पहुँच हुन्छ
RAM
Cache memory
magnetic core memory
Magnetic bubble memory
साइबर अपराध भनेको के हो?
Computer एवं नेटवर्क को प्रयोग गरेर हुने जुनसुकै अपराध
साइबरमा बसेर गरिने अपराध
विद्युतीय सञ्चार माध्यमको प्रयोग गरेर अरुलाई गरिने बेइज्जती
सामाजिक संजाल (फेसबुक) को दुरुपयोग
Junk email लाइ के पनि भन्न सकिन्छ?
Spoof
Spam
Worm
Sniffer
राष्ट्रीय साइबर सुरक्षा नीति कहिले जारी गरियो
विक्रम सम्वत् 2071
विक्रम सम्वत् 2072
विक्रम सम्बद्ध 2074
विक्रम संवत 2073
विद्यालयमा PMT सफ्टवेयरको प्रयोग किन गरिन्छ?
शैक्षिक तथ्याङ्क का लागि
छात्रवृत्ति को अभिलेखका लागि
विपन्न लक्षित छात्रवृत्तिका लागि
परीक्षा व्यवस्थापनका लागि
What is the fulform of UNIVAC?
Universal Automatic Computer
Unique Automatic Computer
Universal Array Computer
Unvauled Automatic Computer
Ctrl+Shift + D को प्रयोग देहाएका कुन कार्यका लागि गरिन्छ?
Dotted underline
Wave underline
Double underline
Dash underline
नेपालमा सबैभन्दा लोकप्रिय रङ्ग कुन ह हो
रातो
निलो
हरियो
सेतो
A4 size paper को नाप कति हुन्छ?
8.17"X11.69"
8.27"X11.96"
8.27"X11.69"
8.5"X11.69"
विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकलाई सहयोग गर्न गठित समितिको संयोजक को रहने व्यवस्था छ
विद्यालय निरीक्षक वा शिक्षाविकास तथा समन्वय इकाई प्रमुखले तोकेको अधिकृत
विद्यालय निरीक्षक वा शिक्षा विकास तथा समन्वय इकाई ले तोकेको अधिकृत
प्रधानध्यापक
गाउँ वा नगरपालिकाको सचिव वा
प्रतिनिधि
आफ्नै स्रोतबाट पूर्व प्राथमिक विद्यालय खोल्ने अनुमति कसले दिने व्यवस्था शिक्षा ऐनमा गरिएको छ?
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख
वडा कार्यालय
विद्यालय निरीक्षक
सम्बन्धित गाउँमा नगरपालिका
शिक्षक पद संख्या र श्रेणी कायम गर्दा कुनै तहको कुल पदसंख्या 152 भएमा दित्तीय श्रेणीको कति पद कायम रहन्छ?
18
27
30
36
ट्रेड युनियनको नेर संगठित हुने हक संविधानको कुन मौलिक हक अन्तर्गत पर्दछ
स्वतन्त्रताको हक
राजनीति गर्न पाउने हक
समानताको हक
श्रम सम्बन्धी हक
