Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

शिक्षा ऐन लगयत

Total questions: 51

Worksheet time: 51mins

Name
Class
Date
1.

नेपालको संबिधान २०७२ कहिले जारी भयो?

a)

२०७२ साल असोज १ गते

b)

२०७२ साल असोज २ गते

c)

२०७२ साल असोज ३ गते

d)

२०७२ साल असोज ५गते

2.

संबिधानमा महिलाको हक कुन धारामा व्यबस्थित गरिएको छ?

a)

धारा ४१

b)

धारा ३९

c)

धारा ३८

d)

धारा ३३

3.

नेपालको संबिधानको धारा ३०६ अनुसार संबैधानिक निकाय कतिवटा तोकिएको छ?

a)

१०

b)

११

c)

१२

d)

१३

4.

कुनै विधेयक अर्थविधेयक हो वा होइन भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय कसले गर्छ?

a)

राष्ट्रपति

b)

प्रधानमन्त्री

c)

सभामुख

d)

प्रधानध्यायसिस

5.

बर्तमान संबिधानमा राज्यका कतिवटा निर्देशक सिध्दान्त र नितिहरु रहेका छन्?

a)

निर्देशक सिध्दान्त ४ र नितिहरु १३ वटा

b)

निर्देशक सिध्दान्त ३ र नितिहरु १४ वटा

c)

निर्देशक सिध्दान्त ५ र नितिहरु १२वटा

d)

निर्देशक सिध्दान्त ६र नितिहरु ११ वटा

6.

शिक्षा ऐन २०२८ अनुसार शिक्षक भन्नाले कसरी परिभाषित गरिएको छ?

a)

बिधालयको अध्यापक

b)

बिधालयको अध्यापक र सो शब्दले प्रधानाध्यापकलाई समेत बुझिन्छ

c)

बिधालयको प्रधानाध्यापक भन्ने बुझिन्छ

d)

माथि का सबै

7.

बिनासुचना लगातार १५ दिन भन्दा बढी बिधालयमा अनुपस्थित हुने शिक्षकलाई कस्तो कारबाही हुन्छ?

a)

नसिहत दिने

b)

तलब कट्टा गर्ने

c)

निलम्बन गर्ने

d)

पदबाट हटाउने

8.

कुनै पनि सामुदायिक बिधालयलाइ सार्न गाभ्न नाम परिवर्तन गर्न वा बन्द गर्न कसले सक्दछ?

a)

सांसद

b)

नेपाल सरकार

c)

शिक्षा मन्त्रालय

d)

शिक्षा विकास निर्देशनालय

9.

शिक्षकको प्रमाणपत्र छानबिन समितिमा को रहदैन?

a)

प्रमुख जिल्ला अधिकारी

b)

जिल्ला न्यायधिवक्ता

c)

विधालय निरीक्षक

d)

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख

10.

राष्ट्रिय परीक्षा बोर्डमा पूर्णकालिन काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी को हो?

a)

अध्यक्ष

b)

उपाध्यक्ष

c)

सदस्य सचिव

d)

सदस्य

11.

कहिलेदेखि प्राथमिक तहका शिक्षकको योग्यता दश दुइ जोड वा प्रमाणपत्र वा सो सरह हुनुपर्ने व्यबस्था भएको हो?

a)

२०६७ माघ ५

b)

२०६८ साउन १

c)

२०७२ चैत्र २८

d)

२०७३ असार १५

12.

शिक्षा ऐन २०२८ अनुसार विधालयले लागु गर्ने पाठ्यपुस्तक कहाँबाट स्वीकृत भएको हुनुपर्छ?

a)

शिक्षा विकास तथा समन्वय इकाई

b)

शिक्षा विकास निर्देशनालय

c)

नेपाल सरकार

d)

पाठ्यक्रम विकास केन्द्र

13.

शिक्षा ऐन २०२८ आठौं संसोधन २०७३ ले नयाँ स्थापना/खडा गरेको शैक्षिक संरचनामा कुन पर्दैन?

a)

राष्ट्रिय परीक्षा बोर्ड

b)

शिक्षक सेवा आयोग

c)

शैक्षिक गुणस्तर परीक्षण केन्द्र

d)

राष्ट्रिय शिक्षा परिषद

14.

माध्यमिक तहको शिक्षकले पाउने उपचार खर्च कति हो?

a)

२१ महिना बराबरको तलब

b)

१५ महिना बराबरको तलब

c)

१८ महिना बराबरको तलब

d)

१२ महिना बराबरको तलब

15.

नियम बनाउने अधिकार शिक्षा ऐनको कुन दफाले दिएको छ?

a)

दफा १५

b)

दफा १९

c)

दफा २१

d)

दफा २५

16.

तलका मध्य कुन बिदा लिएर बसेको शिक्षकले तलब पाउदैन?

a)

प्रसुति स्याहार बिदा

b)

अध्ययन बिदा

c)

भैपरि आउने बिदा

d)

असाधारण बिदा

17.

बिधालय व्यबस्थापन समितिको व्यबस्था गर्नुको मुख्य उद्देश्य के हो?

a)

विधालयको सञ्चालन ,रेखदेख र नियन्त्रण गर्न

b)

विधालयको सञ्चालन ,निर्देशन र कार्यान्वयन गर्न

c)

विधालयको व्यबस्थापन ,सञ्चालन ,रेखदेख गर्न

d)

विधालयको सञ्चालन ,रेखदेख र नियन्त्रण र सुरक्षा गर्न

18.

शिक्षकले पालना गर्नुपर्ने आचरसंहितासम्वन्धी व्यबस्था शिक्षा नियमावलिको कुन नियममा उल्लेख गरिएको छ?

a)

नियम १३२

b)

नियम १३३

c)

नियम १३४

d)

नियम १३५

19.

शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता कुन होइन?

a)

विधार्थिलाई शारिरिक वा मानसिक यातना दिन नहुने

b)

स्विकृत नलिई आफू खटिएको ठाउँभन्दा बाहिर काम गर्न नहुने

c)

आज्ञाकारिता ,अनुशासन,सदभावना,सहयोग,सदाचार,सहानुभुती धैर्य र सच्चरित्रतालाई प्रोत्साहन दिनुपर्ने

d)

विधालय वा बाहिर जहाँसुकै अनुशासनमा रहनुपर्ने

20.

शिक्षक पदका लागि उमेदवार हुन नपाउने अवस्था के हो?

a)

१८ बर्ष पुरा गरि ४० बर्ष ननाघेको

b)

भबिष्यमा सरकारी नोकरी वा शिक्षक सेवाका लागि अयोग्य नठहरिने गरि सेवाबाट बर्खास्त गरिएको

c)

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा

d)

न्युनतम शैक्षिक योग्यता पुगेको

21.

computer शब्दको उत्पत्ति कुन भाषाबाट भएको हो?

a)

ग्रिक

b)

ल्याटिन

c)

अंग्रेजी

d)

स्पेनिस

22.

सबभन्दा पहिले computer Mouse को आविस्कार कसले गरेका हुन्?

a)

डा.लियोनार्ड क्लिनराक

b)

डगलस एजलबार्ट

c)

ट्युरिङ

d)

कोनर्ड जुस

23.

MS Word मा Thesaurus Tolls ...........काममा प्रयोग गरीन्छ?

a)

Spelling Suggestions

b)

Grammar options

c)

synonyms and antonyms word

d)

Replace the word

24.

Computer मा बढि प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो?

a)

भिस्टा

b)

विन्डो

c)

एक्स पी

d)

माइक्रोसफ्ट

25.

देहायका मध्य कुन Font style अन्तर्गत पर्दैन?

a)

Superscripts

b)

Bold

c)

Italics

d)

Regular

26.

1 kilo Byte मा कति बाइट हुन्छ?

a)

1000

b)

1024

c)

2024

d)

100

27.

कम्पुटरले काम गर्ने सिद्धान्तलाइ के भनिन्छ?

a)

ब्रेन सिद्धान्त

b)

शारिरिक सिद्धान्त

c)

मेशिनरी सिद्धान्त

d)

आइ पि सिद्धान्त

28.

कम्पुटरको कार्यक्षमता नाप्ने सबैभन्दा सानो एकाइ कुन हो?

a)

मिलि सेकेन्ड

b)

माइक्रो सेकेन्ड

c)

नानो सेकेन्ड

d)

फेन्टो सेकेन्ड

29.

कम्पुटरको अस्थाइ मेमोरी कुन हो?

a)

ROM

b)

RAM

c)

Hard Disk

d)

Pen Drive

30.

पहिलो कम्पुटर भाइरस कुन हो?

a)

I Love You

b)

Blaster

c)

Sasser

d)

Creeper

31.

पहिलो साइबर अपराधको घटना कहिले फेला परेको थियो?

a)

सन् १९६०

b)

सन् १९७०

c)

सन् १९८०

d)

सन् १९९०

32.

शिक्षा नियमावलि २०५९ को पहिलो संसोधन २०६० अनुसार विधालय व्यबस्थापन समितिको अध्यक्ष हुन कति बर्ष उमेर पुरा गरेको हुनुपर्छ?

a)

३० बर्ष

b)

३५ बर्ष

c)

२५ बर्ष

d)

४० बर्ष

33.

बिधार्थिले पालना गर्नुपर्ने थप आचारसंहिता कसले तयार पार्दछ?

a)

शिक्षकले

b)

प्रधानाध्यापकले

c)

विधालय व्यबस्थापन समितिले

d)

जिल्ला शिक्षा समितिले

34.

प्रत्येक बिध्यार्थिले राष्ट्रियता ,भाषा र संस्कृति उत्थानको लागि के गर्नुपर्छ?

a)

आज्ञापालन र आदर गर्ने

b)

सधैं प्रयत्न गर्नुपर्ने

c)

सधैं शिष्ट व्यबहार गर्नुपर्ने

d)

प्रधानाध्यापक लाइ भेट्नुपर्ने

35.

बिधालय व्यबस्थापन समितिको बैठक कति समयमा बस्ने व्यबस्था शिक्षा नियमावली २०५९ ले गरेको छ?

a)

कम्तिमा २ महिनाको एक पटक

b)

१ महिनामा एक पटक

c)

पन्ध्र दिनमा एकपटक

d)

तिन महिनामा एकपटक

36.

शिक्षा नियमावली २०५९ को कति नियममा सामुदायिक विधालयको व्यबस्थापन समितिको काम कर्तब्य र अधिकार को कुरा उल्लेख गरेको छ?

a)

नियम २३

b)

नियम २४

c)

नियम २५

d)

नियम २६

37.

शिक्षक पदमा नियुक्तिका लागि सिफारिस भएको उमेदवारले नियुक्तिको सूचना प्रकाशित भएको वा सूचना पाएको मितिले कति दिनभित्र नियुक्ति लिनुपर्छ?

a)

७ दिन भित्र

b)

१५ दिन भित्र

c)

३० दिन भित्र

d)

३५ दिन भित्र

38.

शिक्षक पदमा नियुक्ति भएको मितिले लति दिन भित्र पदस्थापन भएको बिधालयमा हाजिर नभएमा वैकल्पिक उमेदवारले नियुक्ति पाउन सक्छ?

a)

१५ दिन भित्र

b)

३० दिन भित्र

c)

३५ दिन भित्र

d)

४५ दिन भित्र

39.

स्थानिय सरकार सञ्चालन ऐन कहिलेबाट लागु भएको हो?

a)

वि.सं. २०७३/६/२९

b)

वि.सं. २०७४/६/२९

c)

वि.सं. २०७३/९/२६

d)

वि.सं. २०७५/९/२६

40.

नेपालको संबिधानको कुन धाराले दिएको अधिकारको प्रयोग गरि स्थानिय सरकार संचालन ऐन २०७४ बनाइयको हो?

a)

गाउँ /नगर सभाले

b)

प्रदेश सभाले

c)

प्रदेश व्यबस्थापिकाले

d)

व्यबस्थापिका संसदले

41.

स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार उपमहानगरपालिकाका लागि कुन तहसममाको शैक्षिक सुबिधा हुनुपर्दछ?

a)

उच्चस्तरिय शिक्षा तथा प्राविधिक शिक्षा

b)

स्नातकोत्तर तह

c)

स्नातक तह

d)

माथिका सबै

42.

स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार महानगरपालिकाका लागि कुन तहसम्मको शैक्षिक सुबिधा हुनुपर्दछ?

a)

उच्चस्तरिय तथा प्राविधिक शिक्षा

b)

स्नातकोत्तर

c)

स्नातक

d)

माथिका सबै

43.

अनौपचारिक शिक्षा कार्यक्रम ,शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन र व्यबस्थापन गर्ने कार्य कसको हो?

a)

वडा समिति

b)

गाउँ पालिका वा नगरपालिका

c)

विधालय व्यबस्थापन समिति

d)

विधालय

44.

विधालय नक्साङ्कन,अनुमति,समायोजन र नियमन गर्ने कार्य कसको हो?

a)

वडा समिति

b)

गाउँपालिका वा नगरपालिका

c)

विधालय व्यबस्थापन समिति

d)

विधालय

45.

स्थानिय मौलिकता झल्काउने साँस्कृतिक रितिरिवाजलाइ संरक्षण तथा प्रवर्धन गर्ने कार्य कसको हो?

a)

विधालय व्यबस्थापन समिति

b)

विधालय

c)

गाउँ पालिका तथा नगर पालिका

d)

वडा समिति

46.

देहायका मध्य कुन मेमोरिको सबैभन्दा छोटो समयको पँहुच हुन्छ?

a)

Magnetic Bubble Memory

b)

RAM

c)

Cache Memory

d)

Magnetic Core Memory

47.

IBM -1401 कुन पिंढिको कम्पुटर हो?

a)

पहिलो

b)

दोस्रो

c)

तेस्रो

d)

चौंथौ

48.

Junk Email लाई के पनि भनिन्छ?

a)

Spoof

b)

Spam

c)

Worm

d)

Sniffer

49.

Toolbar मा सबैभन्दा सानो र सबैभन्दा ठूलो फन्ट साइज कतिको हुन्छ?

a)

८ र ७२

b)

८ र ६४

c)

१२ र ७२

d)

१० र ७२

50.

देहाएका मध्य कुनचाहीँ पेज मार्जिनको प्रकार होइन?

a)

Right

b)

Left

c)

Top

d)

Center

51.

स्थायी शिक्षकहरुको सञ्चित नहुने बिदाहरुमा देहायका कुन कुन पर्दछन्?

a)

बिरामी बिदा

b)

भैपरी आउने बिदा

c)

पर्व बिदा

d)

ख र ग दुबै