wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Earth and universe

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कति दिन लाग्छ?

a)

25 दिन 5 घण्टा

b)

29 दिन 4 घण्टा

c)

29 दिन 5 घण्टा

d)

25 दिन 6 घन्टा

2.

अमेरिकाद्वारा प्रक्षेपित पहिलो यान कुन हो?

a)

Voiser 2

b)

Akesha loaner 1

c)

Pioneer 11

d)

Gyaliliyo

3.

सबैभन्दा चम्किलो तारा कुन हो?

a)

Proxima centauri

b)

Dog star

c)

कोनोपस

d)

Sun

4.

कुन ग्रहलाई gali lion moon पनि भनिन्छ?

a)

मंगल ग्रह

b)

शनि ग्रह

c)

बृहस्पति ग्रह

d)

वरुण ग्रह

5.

Roof of the world भन्नाले कुन पर्वतलाई चिनिन्छ?

a)

आल्पस

b)

पामिर

c)

Himalaya

d)

लद्दाख

6.

तलकामध्ये कुन एक माहादेशलाई भू-मध्यरेखाले छुँदैन?

a)

अस्ट्रेलिया

b)

दक्षिण अमेरिका

c)

Africa

d)

Asia

7.

विश्वको सबैभन्दा ठूलो सागर कुन हो?

a)

क्यारेबियन

b)

साउथ चाइना

c)

भूमध्य

d)

मेक्सिको खाडी

8.

विश्वको सबैभन्दा लामो नदी नायल कुन महादेशीय क्षेत्रमा बग्दछ?

a)

Africa

b)

Asia

c)

Europe

d)

दक्षिण अमेरिका

9.

उत्तरी धुर्बे क्षेत्र पहिलोपटक पत्ता लगाउने व्यक्ति को हुन्?

a)

रबर्ट बियर

b)

एमण्डसेन

c)

फर्डिनान्ड मेगलन

d)

विलियम हार्सेल

10.

विश्वको दोस्रो उच्च हिमाल माउन्ट केटु कति अग्लो छ?

a)

8556m

b)

8611m

c)

8505m

d)

8686m

11.

दोहोरो भूपरिवेष्ठित मुलुक कुन कुन हुन्

a)

उज्वेकिस्तान र मङ्गोलिया

b)

मंगोलिया र काजाखस्तान

c)

उज्वेकिस्तान र लिन्चेस्टाइन

d)

तुर्केमिनिस्तान र लिन्चेस्टाइन

12.

अन्तर्राष्ट्रीय तिथि रेखा को आधारमा विश्वको तिथिमिति निर्धारण कहिले भयो?

a)

1880 november1

b)

1884 november 1

c)

1882 november 1

d)

1886 november 1

13.

नेपालको श्रीलङ्का भनेर कुन संरक्षित क्षेत्रलाई चिनिन्छ?

a)

कोशी टापु वन्यजन्तु आरक्ष

b)

चितवन राष्ट्रिय निकुञ्ज

c)

मकालु-बरूण राष्ट्रिय निकुञ्ज

d)

शुक्लाफाँट वन्यजन्तु आरक्ष

14.

कुन ताललाई ढुङ्गा हान्ने तालका नामले चिनिन्छ?

a)

खास्टे

b)

गुर्दे

c)

न्युरेनी

d)

मैदी

15.

कोरोला नाका कुन जिल्लामा पर्दछ?

a)

Mustang

b)

जुम्ला

c)

Gorkha

d)

Dolakha

16.

माउन्ट एभरेस्टको नेपाली नामाकरण सगरमाथा कहिले नामाकरण भयो?

a)

विक्रमसंवत् 2011

b)

विक्रमसंवत् 2012

c)

विक्रम सम्वत् 2013

d)

विक्रमसंवत् 2014

17.

भीमसेन थापाको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो

a)

25

b)

35

c)

39

d)

12

18.

निम्नमध्ये कुन जुगल हिमाल बाट उत्पति भएको नदि हो?

a)

लिखु

b)

इन्द्रावती

c)

सुनकोशी

d)

त्रिशुली

19.

नेपालको सबैभन्दा गहिरो गल्छी दाना गल्छी कति गहिरो छ?

a)

457m

b)

6091m

c)

6967m

d)

6996m

20.

12 बण्ड 18 खण्ड को जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ?

a)

सुर्खेत

b)

दैलेख

c)

अछाम

d)

बझाङ

21.

खस राज्य कुन राजाको पालामा बाइसे र चौबिसे मा विभक्त भयो?

a)

जितारी मल्ल

b)

अशोक मल्ल

c)

अभय मल्ल

d)

काच्ल्ल मल्ल

22.

गुप्त सम्वत चलाउने लिच्छवि राजाको हुन्?

a)

अंशुवर्मा

b)

मानदेव

c)

नरेन्द्रदेव

d)

प्रचण्डदेव

23.

घामका पाइलाहरु कुन साहित्यकारका साहित्यिक कृति हो?

a)

धु्रवचन्द्र गौतम

b)

धनुषाचन्द्र गौतम

c)

भवानी भिक्षु

d)

मदनमणि दीक्षित

24.

विवाहमा छोरीलाई चिउरीको बोट बाहिर दिने प्रचलन कुन जातिमा प्रचलित छ

a)

चेपाङ

b)

राउटे

c)

झाँगड

d)

सतार

25.

नेपालमा शिखर शैलिको सबैभन्दा पुराना मन्दिर कुन मानिन्छ?

a)

पाटनको महाबौद्ध

b)

जगतनारायण मन्दिर

c)

मच्छिन्द्रनाथ

d)

ब्रम्हा मन्दिर

26.

जनगणना 2068 को तथ्यांक अनुसार तेस्रो ठूलो संख्यामा रहेको जाति कुन हो?

a)

थारु

b)

तमाङ

c)

नेवार

d)

मगर

27.

नेपाल सरकारको पहिलो मुख्यसचिवको हुन्

a)

अनिरुद्रप्रसाद सिंह

b)

भद्रकाली मिश्र

c)

नरेन्द्रमान सिंह

d)

चन्द्रबहादुर थापा

28.

इस्लाम धर्ममा प्रातकालमा गरिने namaj प्रार्थनालाई के भनिन्छ?

a)

जोहर

b)

फिजर

c)

मगरिब

d)

ईशा

29.

नेपालमा उद्योग दिवस कुन दिन मनाइन्छ

a)

मंसिर 9

b)

पुस 9

c)

माघ 9

d)

चैत 9

30.

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भयो?

a)

विसं 1994 कात्तिक 30

b)

विसं 1995 कात्तिक 30

c)

विसं 1993 कात्तिक 30

d)

विसं 1996 कात्तिक 30

31.

नेपालको पहिलो नहर कुन हो?

a)

चन्द्र नहर

b)

सिक्टा

c)

चतरा

d)

मनुस्मारा

32.

अलैची खेतीका लागि औसत कति तापक्रम उपयुक्त मानिन्छ?

a)

5 देखि 20°

b)

0 देखि 15°

c)

8 देखि 20°

d)

12 देखि 25°

33.

15 औ योजनाको अन्त्यसम्म नेपालका आर्थिक वृद्धिदर कति पुर्याउने लक्ष्य राखिएको छ?

a)

6.8%

b)

7.2%

c)

9.2%

d)

10.3%

34.

नेपालमा हालसम्म कतिवटा मुलुकको दोहोरो करमुक्ति सम्झौता भइसकेको छ?

a)

8

b)

9

c)

11

d)

13

35.

नेपालमा कुन योजनाबाट Eco tourism को अवधारणालाई योजनामा समावेश गरियो?

a)

सातौं

b)

चौथो

c)

पाँचौं

d)

छैटौं

36.

निजीक्षेत्रबाट निर्माण भएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो

a)

मध्यभोटेकोशी

b)

चिलिमे

c)

खिम्ती

d)

पुवाखोला

37.

ब्रुटल्याण्ड आयोगद्वारा प्रकाशित प्रतिवेदनलाई के भनिन्छ

a)

हाम्रो साझा पृथ्वी

b)

हाम्रो साझा भविष्य

c)

हाम्रो साझा धर्ती

d)

Win win policy

38.

रामसार महासन्धिको देखाएको कुन विषय सँग सम्बन्धित छ ?

a)

सिमसार

b)

हरित ग्याँस

c)

अम्लिय वर्षा

d)

वन संरक्षण

39.

नेपाल वातावरण संरक्षण परिषद को अध्यक्ष को रहने व्यवस्था छ?

a)

वातावरणमन्त्री

b)

नेपाल सरकारले तोकेको वातावरणविद्

c)

वातावरण मन्त्रालयको सचिव

d)

प्रधानमन्त्री

40.

बर्डफ्लुको भाइरस कुन हो?

a)

H5N1

b)

H1N1

c)

H3N1

d)

H2N1

41.

UNO चर्टर तयार गर्ने व्यक्ति को हुन्?

a)

विन्स्टन चर्चिल

b)

एफ डि रुजवेल्ट

c)

आर्किवाइल्ड म्याकफिल्ड

d)

फास्वा मितेरा

42.

सार्कको कुन अङ्गलाई कार्यकारी अंगको रुपमा चिनिन्छ

a)

शिखर बैठक

b)

स्थायी समिति

c)

मन्त्रिपरिषद्

d)

सचिवालय

43.

अन्तराष्ट्रिय न्यालयको प्रधान कार्यालय कुन देशमा रहेको छ?

a)

नेदरल्यान्ड

b)

बेलायत

c)

Switzerland

d)

लग्जेम्बर्ग

44.

क्षेत्रफलको आधारमा नेपाल सार्कको कतिऔ स्थानमा पर्दछ?

a)

तेश्रो स्थान

b)

चौथो स्थान

c)

पाँचौ स्थान

d)

छैटौं स्थान

45.

पात हल्लिदा धोनीको बेग कति हुन्छ?

a)

10 डेसिवल

b)

5 डेसिबल

c)

15 डेसिबल

d)

80 डेसिबल

46.

Polio vaccine का आविष्कारको हुन्?

a)

जोनास साल्क

b)

रबर्ट कोच

c)

विलियम हार्वे

d)

कार्ललैण्ड स्टिनर

47.

1 gram carbohydrate बाट औसत कति क्यालोरी प्राप्त हुन्छ

a)

2

b)

8

c)

4

d)

6

48.

प्रकृति र विश्व ब्रह्माण्ड सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?

a)

Cosmology

b)

Astrology

c)

Astronomy

d)

Aerology

49.

जोडा मिलानमा कुन बेठिक छ?


A. नेपाल स्काउट को स्थापना : 2008BS

B. नेपाल बिफर मुक्त घोषणा : 2034 BS

C. नेपालको प्रथम बजेट : 2008 BS

D. नेपालमा VAST सेवा : 2054 BS

a)

A only

b)

A ,B, C, D all

c)

B only

d)

C only

e)

D only

50.

समूह i र ii बिच मिलान गरी सही विकल्प छनोट गर्नुहोस्।

Group I Group II

A. Beri beri 1. Vitamin A

B. स्कर्भी 2. Vitamin BI

C. Rickets 3. Vitamin C

D. रतन्धो 4. Vitamin D

a)

A. a4,b3,c2,d1

b)

B. a2,,b4,c3,d1

c)

C. a3,b2,c1,d4

d)

D.a2,b3,c4,d1