Worksheetsसामान्य ज्ञान
Total questions: 50
Worksheet time: 25mins
सुन्दर ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?
बुध
शुक्र
शनि
मंगल
सुर्य ग्रहण लाग्दा सुर्यको कुन भाग पहिला ढाकिन्छ?
पुर्व
पश्चिम
उत्तर
दक्षिण
मंगल ग्रहको अग्लो पहाडको नाम के हो?
क्यानल
माउन्ट के टु
डार्फल पिक
निक्स ओलम्पिया
सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो?
पृथ्वी
मंगल
शनि
बृहस्पति
काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो?
जुगल
गणेश
गौंरीशंकर
मनास्लु
नेपाल भएर वग्ने सबै नदिहरू भारतमा पुगेपछि कुन नदीमा मिसिन्छन्?
सरयु नदी
दामोदर नदी
गंगा नदी
बिरिङ
सगरमाथा दिवस कहिले मनाइन्छ?
१६ मे
२३ मे
२६ मे
२९ मे
नगरकोटको पुरानो नाम के हो?
पद्मकाष्ठगिरी
फुलचोकीगिरी
मण्डपगिरी
भैरव टाकुरा
नेपालको कुल अन्तराष्ट्रिय सिमानामध्य चिन तर्फ कति कि.मि.ले छोएको छ?
१६९० कि.मि.
१३१० कि.मि.
१२३६ कि.मि.
१४०६ कि.मि.
नेपालको हावाखोरी भन्नाले कुन पर्वत श्रेणी लाइ चिनिन्छ?
चुरे पर्वत
महाभारत पर्वत
हिमालय पर्वत
मध्यभूमि पर्वत
तलका मध्य कुन सप्तकोशी नदिको सहायक नदी होइन?
तमोर
दरौंदी
अरुण
दुधकोशी
नेपालको सबैभन्दा उत्तरी बिन्दु कुन हो?
हुम्लाको चाङ्ला भन्ज्याङ
डोल्पाको छार्काभोट
ताप्लेजुङको धुन्सा
कञ्चनपुरको दोधारा
कुन महादेशलाई भूमध्यरेखाले झण्डै बिचबाट काटेको छ?
एसिया
युरोप
उत्तर अमेरिका
अफ्रिका
विश्वको सबैभन्दा दक्षिणमा पर्ने सहर कुन हो?
दक्षिण अमेरिकाको भेनेजुयला
बोलिभियाको लापाज
दक्षिण अमेरिकाको पुन्टा एरिनस
भारतको मुम्वई
उत्तरधुब्रिय महासागरको उपनामले चिनिने महासागर कुन हो?
आन्ध्र
प्रसान्त
कुमेरु
सुमेरु
बिश्वको सबैभन्दा गहिरो ताल कुन हो?
कृष्ण सागर
मिसिगन ताल
बैकाल ताल
भिक्टोरिया ताल
पृथ्वीको उत्तरी ध्रुबदेखी दक्षिणी ध्रुबसम्म खिचिएको अर्धगोलाकार काल्पनिक रेखालाई के भनिन्छ?
अक्षांस
देशान्तर
दुवै हो
दुवै होइन
हिमालय पर्वत कुन प्रकारको पहाड हो?
ढिक्के पहाड
मोडदार पहाड
पत्रे पहाड
अवशिष्ट पहाड
निम्न मध्य कुन भुपरिबेष्टित देश होइन?
अफगानिस्तान
भुटान
कम्बोडिया
लाओस
क्रोनोमिटरले कहाको समय देखाउँछ?
९० डिग्रि देशान्तर
१८० डिग्रि देशान्तर
ग्रिनवीच मेनटाइम
कुनै पनि होइन
गौतम बुध्दको जन्म कहिले भएको थियो?
इ. पु. ५६३
इ. पु. ५६४
इ. पु. ५६५
इ. पु. ५६६
अभागी राजा भन्नाले कसलाइ चिनिन्छ?
जगत प्रकाश मल्ल
यक्ष मल्ल
जयप्रकाश मल्ल
राय मल्ल
श्री ५ सुरेन्द्र बाट जंगबहादुरलाइ श्री ३ को पदवी कहिले प्रदान गरियो?
वि.स. १९०५
वि.स. १९०९
वि.स. १९१०
वि.स. १९१३
सिंहदरबारमा कहिले आगलागी भएको थियो?
२०३० जेठ २५
२०३० असार २५
२०३० साउन२५
२०३० भदौं २५
पृथ्वी नारायण शाहले भारद्वाज गोत्र त्याग गरी कुन गोत्र ग्रहण गरेका थिए?
कश्यप
आत्रेय
आचार्य
शाह
छठ पर्वमा कुन भगवानको पुजा गरिन्छ?
विष्णु
शिव
सुर्य
चन्द्रमा
लुम्विनिको मायादेविको मन्दिर कुन शैलिको छ?
शिखर
पिरामिड
प्यागोडा
स्तुप
नयाँ धरहरा का डिजाइनर को हुन?
गंगाधर भट्ट
विस्णु पन्थी
शंकर नाथ रिमाल
वेद प्रसाद लोहनी
सार्क वडापत्रमा हस्ताक्षर गर्ने एक प्रधान मन्त्री को हुन?
राजिब गान्धी
महात्मा गान्धि
सम्राट अशोक
नरेन्द्र मोदी
निम्न मध्य कुन UNO को विशिष्टिकृत संस्था होइन?
विश्व स्वास्थ्य संगठन(WTO)
अन्तराष्ट्रिय मुद्रा कोष(IMF)
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन(ICOA)
विश्व ब्यापार संगठन (WTO)
बिमस्टेक(BIMESTEK)को स्थापना कहिले भएको हो?
सन १९९७ जनवरी ६
सन १९९७ मार्च ६
सन १९९७ अप्रिल ६
सन १९९७ जुन ६
UNO का लागि पहिलो नेपाली स्थायी प्रतिनिधि को हुन्?
मातृका प्रसाद कोइराला
ज्ञानचन्द्र आचार्य
ऋषिकेश शाह
पदमबहादुर क्षेत्री
UNO को बडा पत्र मा कति वटा अध्याय हरू रहेका छन्?
१७
१८
१९
२०
नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो?
१९९४ कार्तिक ३०
१९९४ मंसिर ३०
१९९४ पौष ३०
१९९४ माघ ३०
नेपालको पहिलो औधोगिक क्षेत्र कुन हो?
पाटन औधोगिक क्षेत्र
बालाजु औधोगिक क्षेत्र
भक्तपुर औधोगिक क्षेत्र
विराटनगर औधोगिक क्षेत्र
नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा पहिले यसले गर्ने काम कुन निकायले गर्दथ्यो?
सदर मुलुकिखाना
कुमारीचोक
नेपाल बैंक लिमिटेड
कमान्डरी किताबखाना
नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको थियो?
वि.सं. १९९६
वि.सं. १९९३
वि.सं. १९९७
वि.सं. १९९८
योजना विहिन बर्षहरुलाइ के भनिन्छ?
Plan Holiday
Plan Vacation
Plan Missing
No Plan
अरनिको राजमार्गको प्रयोग कुन देशको सहयोगमा भएको हो?
जापान
अमेरिका
चीन
भारत
नेपालको इतिहासमा पहिलो पर्यटक का रुपमा कसलाइ चिनिन्छ?
गौतम बुध्द
अरनिको
वान कि मुन
सम्राट अशोक
एक गाँउ एक उत्पादन (OVOP) कार्यक्रम कुन देश बाट शुरु भएको हो?
जापान
भारत
नेपाल
अमेरिका
प्रदेश नं. १ क हालका प्रदेश प्रमुख परशुराम खुपाङ् हुन भने यस भन्दा पहिला का प्रदेश प्रमुख को थिए?
गोविन्द प्रसाद कलौनी
गंगा प्रसाद यादव
सोमनाथ अधिकारी प्यासी
तिलक परियार
साझा विवेकशिल पार्टिका संस्थापक नेता उ्ज्वल थापाको निधन कहिले भएको थियो?
२०७७ जेठ १८
२०७७ मंसिर २५
२०७८ बैशाख १८
२०७८ जेठ १८
हालका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ४३ औं प्रधानमन्त्रिका रुपमा कहिले नियुक्ति भएका थिए?
२०७८ असार २५ गते
२०७८ असार २९ गते
२०७८ असार २७ गते
२०७८ असार २८ गते
नेपाल र गाम्बया कुटनितिक सम्बन्ध कहिले कायम भयो?
सन् २०२१ मे ०४
सन् २०२१ मे १४
सन् २०२१ मे २४
सन् २०२१ मे २३
२०७८ साल जेठ १२ गते मनाइएको बुद्ध जयन्ती कति औं बुद्ध जयन्ती हो?
२५६३औं
२३६३औं
२४६३औं
२६६३औं
दिगो विकासको अवधारणा नेपालको कुन आवधिक योजना बाट ल्याइएको हो?
पाचौं
आठौं
सातौं
नवौं
प्रयोगात्मक विज्ञानका पिता भनेर कसलाइ चिनिन्छ?
माइकल फाराडे
आर्किमिडिज
अटो हान
जोन डाल्टन
प्यारासुटका आविस्कारक को हुन?
पास्कल
वाटरमेन
जे ब्लेन चार्ड
हेनरी बेकुरेल
ओजन तह पत्ता लगाउने ब्यक्ति को हुन?
शेरउड रोल्यान्ड
जे सी फारमान
थोमस मिज
वेरन जिन फेरियर
