wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान सम्बन्धी प्रश्नहरु

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

कुन ग्रहलाइ रहस्यमय ग्रह भनिन्छ?

a)

बुध

b)

शुक्र

c)

बृहस्पति

d)

शनि

2.

Gaia भनेर कुन ग्रहलाइ चिनिन्छ?

a)

पृथ्वि

b)

अरुण

c)

बरुण

d)

मङ्गल

3.

मङ्गल ग्रहले कति किलोमिटर प्रतिसेकेण्डका दरले सुर्यको परिक्रमा गर्दछ ?

a)

३२

b)

२४

c)

२६

d)

२८.५

4.

अन्तरिक्षमा पाइने ग्यास र धुलोको बादललाइ के भनिन्छ?

a)

Nova

b)

Nebula

c)

Quasar

d)

Ecliptic

5.

युरोप महादेशको सर्वोच्च शिखर एल्ब्रुजको उचाइ कति छ?

a)

५६४२ मि

b)

५६४० मि

c)

६६४० मि

d)

६६४४ मि

6.

एडेन खाडी कुन महासागरमा पर्दछन?

a)

आन्ध्र

b)

हिन्द

c)

प्रशान्त

d)

सुमेरु

7.

सिएरा मान्द्रे माउन्टेन रेन्ज कहाँ पर्दछ?

a)

युरोप

b)

दक्षिण अमेरिका

c)

उत्तर अमेरिका

d)

अस्ट्रेलिया

8.

White city भन्नाले कुन सहर लाहि चिनिन्छ

a)

बेेलग्रेड, सविया

b)

स्कटहाेम

c)

शिकागो, सयुक्त राज्य अमेरिका

d)

हङ्कङ, चिन

9.

थाडि झिझा नाका काहा पर्दच

a)

सप्तरी

b)

धनुषा

c)

रौतहट

d)

सुनसरि

10.

साइनाइ पहाड कुन देशमा पदछ

a)

अर्जेन्टिना

b)

फिलिपिन्स

c)

जापान

d)

इजिप्ट

11.

पोखरा क्षेत्रीय अंतरराष्ट्रीय विमानस्थल कुन आ.व. मा निर्माण सम्पन्न हुने योजना बनाइएको थियो?

a)

आ.ब. २०७६/७७

b)

आ.ब. २०७७/७८

c)

आ.ब. २०७८/७९

d)

आ.ब. २०७९/८०

12.

गरिब घरपरिवार परिचय पत्र कहाँ बाट बितरण गर्न सुरु गरियो?

a)

बाग्लुङ

b)

कपिलवस्तु

c)

धादिङ

d)

नुवाकोट

13.

UNO को महासभाकि प्रथम महिला अध्यक्ष को हुन?

a)

लाइबेरियाकी एङ्ग ब्रुक्स

b)

बहराइनकि हया रसद अल खलिफा

c)

भारतकी विजयालक्ष्मी पण्डित

d)

मारिया फर्नाडा एस्पिनोसा

14.

एक पार्टिका एक नेता भनेर कुन नेतालाइ चिनिन्छ?

a)

गणेश मान सिंह

b)

सुवासचन्द्र बोस

c)

विश्वबन्धु थापा

d)

डा. डिल्लीरमण रेग्मी

15.

एक फलफुलको नोट रु दसको नोट कार्यक्रम कुन स्थानिय तहले सुरु गरेको हो?

a)

मङ्गला गाउपालिका, म्याग्दी

b)

रासकोट नगरपालिका, कालिकोट

c)

इच्छाकामना गाउपालिका, चितवन

d)

मनहरी गाउँपालिका, मकवानपुर

16.

'The Politics' कसले लेखेको कृति हो?

a)

Aristotle

b)

Plato

c)

Bill Clinton

d)

Dalai Lamaa

17.

नेपालमा स्थानिय तहले कहिले बजेट ल्याउनुपर्ने कानुनी ब्यवस्था छ?

a)

हरेक बर्ष जेष्ठ १५ गते

b)

हरेक बर्ष असार १ गते भित्र

c)

हरेक बर्ष असार १० गते भित्र

d)

हरेक बर्ष साउन १ गते भित्र

18.

नदिका पिता भनेर कुन नदिलाइ चिनिन्छ?

a)

अमेजन

b)

मेकङ

c)

मिसिसिपि

d)

नाइल

19.

नारायण हिटि दरवारका डिजाइनर को हुन?

a)

वि. फोर्न

b)

स्टायन नेन

c)

विलियम डि वेल

d)

फर्डिनान्ड डिल्सेप

20.

The Grammy Award के सङ सम्बन्धित छ?

a)

नाट्यशाला

b)

संगीत क्षेत्र

c)

चलचित्र

d)

मानव बेचबेखन सम्बन्धि

21.

गोरिल्लामा कति जोडा क्रोमोजोम हुन्छन?

a)

४६ वटा

b)

४२ वटा

c)

४४ वटा

d)

४८ वटा

22.

जिका भाइरस सबैभन्दा पहिले कुन देशमा देखा परेको हो?

a)

कम्बोडिया

b)

युगान्डा

c)

कङ्गो

d)

सुडान

23.

नेपालका केही संरक्षित वनहरुमध्ये बसन्ता बन कहाँ पर्दछ?

a)

बर्दिया

b)

चितवन

c)

कैलाली

d)

गुल्मी

24.

बौद्ध धर्मका पन्चशिल मध्ये अस्तेयको अर्थ के हो?

a)

कहिल्यै झुटो कुरा नबोल्नु

b)

कहिल्यै चोरी नगर्नु

c)

कहिल्यै मद्दपान नगर्नु

d)

कहिल्यै हिंशा नगर्नु

25.

किसानको साथी भनेर के लाई चिनिन्छ?

a)

सारस

b)

कुकुर

c)

भैसी

d)

गोरु

26.

प्रसिद्ध बगरबाबा धार्मिक पर्यटकिय स्थल कहाँ पर्दछ?

a)

दाङ

b)

सुर्खेत

c)

हुम्ला

d)

महोत्तरी

27.

इन्टर्पोलले जारी गर्ने Blue Notice ले के बुझाउदछ?

a)

फरार अभियुक्त खोज्न जारी गरिने नोटिस

b)

अपराधीका पुर्व अपराधिक गतिबिधिबारे जानकारी लिन

c)

हराएका वा बेपत्ता व्यक्तिहरुको खोजी गर्न

d)

अज्ञात शवहरु बारे जानकारी दिन

28.

प्रचन्ड गोर्खा पर्व कुन प्रधानमन्त्री को पालामा घटेको घटना हो?

a)

चन्द्र समशेर

b)

भिम समशेर

c)

जुद्द समशेर

d)

वीर समशेर

29.

तिन्धारा पाठ्शालाका बिद्यालयका विद्यार्थीहरुले पाठशालामा भुगोल इतिहास अर्थशास्त्र जस्ता बिषय हुनुपर्छ भनेर सुरु गरेको आन्दोलन जयन्तु संस्कृतम आन्दोलन कहिले सुरु गरेका थिए?

a)

२००४ असार १

b)

२००४ साउन १

c)

२००४ भाद्र १

d)

२००४ असोज १

30.

पलान्चोकको युद्धमा को मारिएका थिए?

a)

परशुराम थापा

b)

भिमसिह थापा

c)

हस्तिदल शाह

d)

सरदार भक्ती थापा

31.

a)

A

b)

B

c)

C

d)

D

32.

a)

a र b मात्र

b)

a र c मात्र

c)

a र d मात्र

d)

d मात्र

33.
a)

A

b)

B

c)

C

d)

D

34.

a)

A

b)

B

c)

C

d)

D

35.

चिउराको लागि प्रशिद्ध स्थान टिकनी, बोडे हो भने च्याखुराका लागि प्रख्यात ठाउँ कुन हो?

a)

ठेचो, ललितपुर

b)

पिपलडाडा, गोर्खा

c)

सिंकरबेसी, नुवाकोट

d)

खोकना, ललितपुर

36.

कालो सुन भन्नले कुन कृषि उपजलाइ चिनिन्छ?

a)

अलैची

b)

ल्वाङ

c)

गोडमेला

d)

कालो भट्टमास

37.

नेपालमा कहिलेदेखि औद्योगिक गणना सुरु गरियो?

a)

बि.स. २०२२

b)

बि.स. २०२३

c)

बि.स. २०२८

d)

बि.स. २०२१

38.

महेन्द्र राजमार्गले कतिवटा जिल्लालाइ छोएको छ?

a)

२१

b)

२२

c)

२०

d)

१९

39.

चन्द्रागिरी केबलकारको लम्बाइ कति छ?

a)

२.८ कि.मि

b)

२.४ कि.मि

c)

२.१ कि.मि

d)

१.८ कि.मि

40.

नेवारी भाषाको पहिलो चलचित्र कुन हो?

a)

शिलु

b)

खाप्पुना मरङ्ना

c)

साइबुङ

d)

उनि

41.

नेपालका कतिवटा सिमसार क्षेत्रलाइ रामसार क्षेत्रले सुचिकृत गरेको छ?

a)

b)

१०

c)

११

d)

१२

42.

म्याडम क्युरीको नाममा कुन तत्वको नामाकरण गरिएको छ?

a)

रेडियम

b)

क्युरियम

c)

म्याडियम

d)

क्युरिट

43.

ओर्भिल राइटले पहिलो हवाइ उडान कहिले गरेका थिए?

a)

सन् १९०१

b)

सन् १९०२

c)

सन् १९०३

d)

सन् १९०४

44.

ग्रेगर जोहान मेन्डलले सर्वप्रथम प्रयोग गरेको विरुवाको नाम के हो?

a)

केराउ

b)

चिराइतो

c)

भट्टमास

d)

आलुको बिरुवा

45.

नेपालको लागि आबश्यक पर्ने मेसिन रिडेबल पासपोर्ट फ्रान्सको कुन कम्पनिले छाप्ने गर्दछ?

a)

अक्सफोर्ड

b)

ओवरथर

c)

अलेक्जाण्ड्रीया

d)

माइक्रोसफ्ट

46.

नेपालको संविधानलाई सगरमाथा पुर्याउने को हुन?

a)

लाक्पा शेर्पा

b)

आप्पा शेर्पा

c)

अनिश लुइटेल

d)

अनिल भट्टराई

47.

सार्कमा सबैभन्दा बढि औसत आयु भएको देश कुन हो?

a)

भारत

b)

श्रीलन्का

c)

माल्दिभ्स

d)

भुटान

48.

सार्कको पर्यबेक्षकको रुपमा नरहेको राष्ट्र तलका मध्य कुन हो?

a)

मौरिसस

b)

म्यानमार

c)

मलेसिया

d)

दक्षिण कोरिया

49.

UNO ले सन २०१० लाई कुन बर्षको रुपमा मनाएको छ?

a)

जैविक विविधता वर्ष

b)

अन्तरास्ट्रिय युबा बर्ष

c)

अन्तराष्ट्रीय सहकारिता वर्ष

d)

अन्तराष्ट्रीय वन वर्ष

50.

सबैभन्दा पछि UNO को सदस्य भएको सार्क राष्ट्र कुन हो?

a)

भुटान

b)

बङ्लादेश

c)

माल्दिभ्स

d)

पाकिस्तान