wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

निर्मलवाट निरौलावाट प्रश्न वनाउने प्रयास

Total questions: 14

Worksheet time: 7mins

Name
Class
Date
1.

सम्राट अशोककि छोरी चारुमतीको नेपालका को सँग विवाह भएको थियो?

a)

देवपाल

b)

महिपाल

c)

निमिष

d)

सुपुष्प

2.

भक्तपुरका अन्तिम मल्ल राजा को हुन?

a)

जयप्रकाश मल्ल

b)

तेजनरसिंह मल्ल

c)

रणजित मल्ल

d)

राय मल्ल

3.

नेपालको इतिहासमा कलाबहादुर भनेर कसलाई चिनिन्छ?

a)

माथवरसिंह थापा

b)

अमर सिंह थापा

c)

चन्द्र शमशेर

d)

जङ्गबहादुर राणा

4.

जोडा मिलाइ सहि जोडा छान्नुहोस।

1. गाईजात्रा a. जगतप्रकाश मल्ल

2. बिस्केट जात्रा b. जगज्योति मल्ल

3. इन्द्रजात्रा c. गुणकामदेव

4. घोडेजात्रा d. जयप्रकाश मल्ल

a)

1-a,2-b,3-c,4-d

b)

1-b,2-d,3-a,4-c

c)

1-d,2-b,3-a,4-c

d)

1-a,2-d,3-c,4-d

5.

नेपालको इतिहासमा प्रथम प्रधान न्यायाधीश को हुन्

a)

अनिरुद्रप्रसाद सिंह

b)

सुरेन्द्रबहादुर बस्नेत

c)

हरिप्रसाद प्रधान

d)

चन्द्रबहादुर थापा

6.

नेपालका चार शहिदहरु मध्ये कुन सहिदलाई टेकु पचली स्थित खरिको बोटमा झुन्डाइएको थियो?

a)

शुक्रराज शास्त्री

b)

धर्मभक्त माथेमा

c)

दशरथ चन्द

d)

गंगालाल श्रेष्ठ

7.

नेपालका प्रधानमन्त्रीहरु को सहि तलका मध्ये कुन हो

a)

मोहन शमशेर जबरा, टङ्क प्रसाद आचार्य, मातृकाप्रसाद कोइराला,डा के आइ सिंह

b)

मोहन शमशेर जबरा, मातृकाप्रसाद कोइराला, डा के आइ सिंह, टंकप्रसाद आचार्य

c)

मोहन शमशेर जबरा, , टङ्क प्रसाद आचार्य, मातृकाप्रसाद कोइराला, डा के आइ सिंह

d)

मोहन शमशेर जबरा, मातृकाप्रसाद कोइराला, टङ्क प्रसाद आचार्य, डा के आइ सिंह

8.

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कैले घोषणा गरिएको हो?

a)

वि स 2063 जेठ 4

b)

वि स 2064 जेठ 4

c)

बि स 2065 जेठ 15

d)

वि स 2064 जेठ 15

9.

तल दिइएका मध्ये कुन योगदा कीर्तिपुरको लडाईमा विरगति प्राप्त गरेका हुन्

a)

Tularam pandey

b)

kalu pandey

c)

bhakti thapa

d)

nayan singh thapa

10.

नेपालको इतिहासमा प्रथम प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ

a)

भीमसेन थापा

b)

मातृकाप्रसाद कोइराला

c)

जंगबहादुर राणा

d)

मानदेव

11.

तलका भनाई विचार गर्नुहोस ।

1.नेपालको पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन ।

2.नेपालको प्रथम महिला राष्टपति विद्यादेवि भन्डारी हुन ।

3.नेपालको प्रथम महिला सचिव लिलादेवि के सि हुन ।

4.नेपालमा Phd पास गरने प्रथम महिला प्रभा बस्नेत हुन।

माथिका भनाइमध्ये कुन गलत हो/हुन?

a)

1 र 4

b)

3 र 4

c)

4 मात्र

d)

3 मात्र

12.

तलका मध्ये कुन चन्द्रशमशेेरको पालामा भयको कार्य होइन ?

a)

त्रिचन्द्र कलेजको स्थापना

b)

दासप्रथाको अन्त्य

c)

फर्फिङ जलविद्युत आयोजनाको स्थापना

d)

कर्मचारिलाई पेन्सनको ब्यवस्था

13.

मल्लकालमा जिल्लालाई के भनिन्थो?

a)

ईकाइ

b)

विषय

c)

चौतारा

d)

देवल

14.

गोपालवंशीहरुले कति बर्ष शासन गरेका थिए?

a)

521

b)

526

c)

540

d)

542