Font size
Worksheetsरमाइलो क्वीज
Total questions: 15
Worksheet time: 8mins
योग्य को अर्थ के हो ?
उचित
अनुचित
अल्छी
सधैं
नैतिक दृस्त्तान्त को लेखक को हुन ?
लेखनाथ पौड्याल
माधब घिमिरे
लक्ष्मी प्रसाद देबकोटा
पारिजात
उपकारी शब्दको अर्थ के हो ?
अरुको भलाइ गर्ने
किरण
थुप्रो
किनार
माया भनेको के हो?
नाम
बिशेषण
सर्वनाम
क्रियापद
फिलिमहल नभएको देश कुन हो ?
क्यानडा
जापान
साउदी अरब
रुस
डिक्सनेरीलाइ नेपालीमा के भनिन्छ ?
शब्द संग्रह
शब्द भण्डार
शब्दकोष
शब्दावली
'बज्रसत्त्व' शब्दको अर्थ के हो ?
रेखा तानेर बनाइएको चित्रकला
अलौकिक शक्ति भएका ५ बुद्धको समूह
क्षमा माग्ने, बुद्धको एक अवतार
भोजपत्रमा बनाइने चित्रकला
'ग्रन्थचित्र' पाठ कसले लेखेको हो ?
सुधा त्रिपाठी
के.पी. डाका ओली
सिद्धिचरण श्रेष्ठ
इन्द्रबहादुर खत्री
'ग्रन्थ' लाई अंग्रेजीमा के भनिन्छ ?
(a)
यी मध्ये कुन-कुन ठाउँ प्राचीन कालमा कला निर्माण गरिने ठाउँमा पर्छन् ?
टाइग्रिस र यूफ्रेटिस नदी
रुस (साइबीरिया)
यूनान (नोसोस)
सियाम राज्य
दिइएका मध्ये कुन चाहिँ प्रत्यय हो ?
अति
निस्
तव्य
बे
फ्रेमको अर्थ ......... हो ।
चौघेरा
तार
प्रेम
क्रिम
....................श्रुतिसमभिन्नार्थी शब्द हुन ।
शाला - साला
मल - जल
तल - माथि
वर - पर
तलका मध्ये कुन शब्द शुद्ब छ ?
मात्रिभूमी
मात्रृभूमी
मातृभूमि
मातृभूमी
भाव वाचक नाम
माया
ढुङ्गा
सीता
