WorksheetsWednesday's Quiz
Total questions: 50
Worksheet time: 17mins
निर्माणात्मक मूल्यांकन प्रक्रियामा प्रयोग गरिने औजारहरूमा तलको कन पर्दछ ?
इकाइ परीक्षा
गृहकार्य
कक्षा कार्य
माथिका सब
२०७२ सालको एसएलसी परीक्षादेखि लागू गरिने लेटर ग्रेडिङ प्रणालीमा कति वटा ग्रेडमा विद्यार्थीको प्राप्तांकलाई वर्गीकरण गर्ने व्यवस्था छ ?
७
८
९
१०
नेपाली विषयको भाइवा (Viva) परीक्षा तलकामध्ये कुन श्रेणीमा पर्छ ?
मौखिक परीक्षा
वस्तुगत परीक्षा
प्रयोगात्मक परीक्षा
स्तरयुक्त परीक्षा
विद्यार्थीको मौलिक अभिव्यक्ति क्षमता थाहा पाउन कुन मूल्यांकन विधि उपयुक्त हुन्छ ?
वस्तुगत परीक्षा
निबन्धात्मक परीक्षा
रूजु सूची
अन्तर्वार्ता
विद्याथीलाई आफना कमजोरी र त्रुटिहरू सुधार गर्न अभिप्रेरित गने र शिक्षकहरूलार्ड शिक्षण पने उद्देश्यले गरिने मूल्यांकनलाई कुन मूल्यांकन प्रक्रिया भनिन्छ ?
निर्माणात्मक मूल्यांकन
निर्णयात्मक मूल्यांकन
विशिष्ट मूल्यांकन
सामान्य मूल्यांकन
नेपालको शैक्षिक प्रशासनमा आन्तरिक मूल्याकनका अनका आजारहरूको प्रयोग सर्वशी गरिएको हो ?
वि.सं. २०२२
वि.सं. २०२४
वि.सं. २०२८
वि.सं. २०३२
समग्रमा मूल्यांकनका अभिप्राय/उद्देश्य केका लागि मानिन्छ ?
निर्धारित उद्देश्य प्राप्त भयो/भएन पत्ता लगाउन
शिक्षण सिकाइ वातावरणमा सुधार गर्न
विद्यार्थीहरूको स्तर उकास्ने आधारहरू प्रदान गर्न
माथिका सबै
स्तरीकृत परीक्षा केसँग सम्बन्धित छ ?
त्रैमासिक परीक्षा
एकाइ परीक्षा
अन्तिम परीक्षा
बाह्य परीक्षा
ठीक, बेठिक प्रश्नबाट तलकामध्ये के कुरा परीक्षण गर्न सकिँदैन ?
विद्यार्थीको स्मरणशक्ति जाँच्न सकिंदैन
विद्यार्थीको विषयगत ज्ञान वा गहिराइ जाँच्न सकिँदैन
माथिका दुवै जाँच्न सकिन्छ
माथिका दुवै जाँच्न सकिदैन
मूल्यांकनका विशेषतामा तलकामध्ये कुन पर्छ ?
वस्तुनिष्ठता
विश्वसनीयता
व्यावहारिकता
माथिका सबै
परीक्षाको निमित्त प्रश्नपत्र निर्माण गरिएको छ, छैन र प्रश्नपत्रहरू पाठ्यक्रमसँग सम्बन्धित छन्, छैनन् भनेरमूल्यांकन गरिने कार्यलाई के भनिन्छ ?
विषयगत वैधताको मूल्यांकन
रचनात्मक वैधताको मूल्यांकन
पाठ्यक्रमको वैधताको मूल्यांकन
प्रश्नपत्रको वैधताको मूल्यांकन
मूल्यांकनको विश्वसनीयतामा प्रभाव पार्ने कुरामा तलकामध्ये कुनलाई मानिन्छ ?
परीक्षणको लम्बाइ
परीक्षण वातावरण
अंकन विधि
माथिका सबै
निबन्धात्मक परीक्षाको प्रयोग तलकामध्ये कुन अवस्थामा गरिंदैन ?
विद्यार्थीको कल्पना शक्तिको जाँच गर्ने
विद्यार्थीको गहिरो अध्ययनको जाँच गर्ने
विद्यार्थीको प्रयोगात्मक अध्ययनको जाँच गर्ने
विद्यार्थीको मौलिक क्षमताको जाँच गर्ने
निबन्धनात्मक परीक्षाका सीमिततामा तलको कुनचाहिँ पर्छ ?
प्रायः प्रश्नहरू निम्न स्तरका हुने
विश्वसनीयता कम हुने
गफ हाँक्ने प्रवृत्तिले प्रश्रय पाउने
माथिका सबै
विद्यार्थीको अनुमानित योग्यताको परीक्षण गर्ने मूल्यांकन प्रक्रियाको औजारलाई के भनिन्छ ?
समवर्ती वैधता मूल्यांकन
रचनात्मक वैधता मूल्यांकन
विषयगत वैधता मूल्यांकन
पूर्व कथनात्मक वैधताको मूल्यांकन
कुनै किसिमको परीक्षणका जुनसुकै परीक्षकले जहिलेसुकै मूल्यांकन गर्दा पनि समान अंक प्राप्त हुने प्रक्रियालाई के भनिन्छ ?
मूल्यांकनको वैधता
मूल्यांकनको वस्तुनिष्ठता
मूल्यांकनको विश्वसनीयता
मूल्यांकनको व्यावहारिकता
विद्यार्थीको भावी योग्यता वा सामर्थ्य जान्न प्रयोग गरिने मूल्यांकन विधि तलकामध्ये कुन हो ?
पूर्व कथनात्मक वैधता मूल्यांकन विधि
भविष्यगत वैधता मूल्यांकन विधि
रचनात्मक वैधता मूल्यांकन विधि
विषयगत वैधता मूल्यांकन विधि
विद्यार्थीहरू हिंड्डुल गर्दा, खेल्दा, कक्षामा बस्दा र एकापसमा बोलचाल गर्दा गरिने मूल्यांकनलाई कुन मूल्यांकनभनिन्छ
बाह्य मूल्यांकन
अतिरिक्त मूल्यांकन
अवलोकन मूल्यांकन
विषयगत मूल्यांकन
विद्यार्थीको भाव अभिव्यक्ति, मौलिक विचार, प्रस्तुतीकरण आदि परीक्षण गर्नेलाई कुन किसिमको परीक्षा उपयोगी मानिन्छ ?
निबन्धात्मक परीक्षा
वस्तुगत परीक्षा
प्रयोगात्मक परीक्षा
संक्षिप्त उत्तरात्मक परीक्षा
मापनका चरणहरूमा तलको कुन पर्दैन ?
गुणहरूको पहिचान र परिभाषा
गुणलाई प्रत्यक्ष रूपमा मापन योग्य बनाउन आवश्यक क्रियाहरूको समूह निश्चित गर्नु
गुणलाई विश्लेषण गरी लेखाजोखा गर्नु
गुणलाई तुलनात्मक वा परिमाणात्मक एकाईमा परिवर्तन गर्नु
शैक्षणिक मूल्यांकन भन्नाले तलकामध्ये केलाई बुझाउँछ ?
विद्यार्थीहरूले पर्वनिर्धारित शैक्षिक उद्देश्यहरू हासिल गरे, नगरेको लेखाजोखा गर्ने प्रक्रिया
विद्यार्थीहरूको प्रगति सम्बन्धमा जानकारी प्राप्त गर्ने कार्य
विद्यार्थीबाट सम्पादित कुनै एक पक्षको मात्र लेखाजोखा नगरी सम्पूर्ण पक्षको लेखाजोखा गर्ने कार्य
माथिका सबै
"शिक्षाको मुख्य उद्देश्य नै बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक ज्ञान, सीप र धारणाको समुचितविकास हो" यो भनाइ कसको हो ?
स्टफलेनिम
क्रेस
बेन्जामिन एस ब्लुम
पोफाम
विद्यार्थीहरूले प्राप्त गरेका शैक्षिक उद्देश्यहरूको मात्रा निश्चित गर्ने एउटा विशिष्ट प्रक्रियालाई मूल्यांकन भन्नसकिन्छ ।' यो भनाइ कसको हो ?
गोलुण्ड
ह्यागन
क्रोनब्याक
बिने
निरन्तर मूल्यांकन प्रणालीलाई गुणस्तर वृद्धि गर्ने उद्देश्यअन्तर्गतको कार्यक्रमका रूपमा कुन परियोजनाले राखेको थियो ?
प्राथमिक शिक्षा परियोजना
आधारभूत तथा प्राथमिक शिक्षा परियोजना पहिलो
प्राथमिक शिक्षा विकास परियोजन
आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम दोस्रो
विद्यालय क्षेत्र सधार योजनाले निरन्तर मूल्यांकन प्रणालीलाई कति कक्षासम्म लागू गर्ने नीतिगत व्यवस्था गरेको थियो ?
कक्षा ६ सम्म
कक्षा ७ सम्म
कक्षा ८ सम्म
कक्षा ९ सम्म
शिक्षाको उदेश्य हाँसिल गर्नका लागि बनाइएको शैक्षिक कार्यक्रमलाई पाठ्यक्रम भन्दछन्।यो भनाइ कसको हाे?
हिल्डा टावा
रा. शी. प . यो २०२८
मुनरो
युनेस्को
R.w. Tyler का अनुशार पाठ्यक्रम तत्त्व हरु कुन हुन?
उदेश्य, विषयवस्तु, क्रियाकलाप, मूल्यांकन
लक्ष्य, उदेश्य, सिकाइ अनुभवको छनोट, विषयवस्तुको छनोट
उदेश्य, विषयवस्तु, कार्यनीति , मूल्याङ्कन
उदेश्यको छनोट, विषयवस्तुको छनोट र संगठन, मूल्यांकन
माध्यमिक तह ९_१२ का तहगत सक्षमता हरू कतिवटा छन्?
१०
११
१२
१५
शिक्षाका सामाजिक कार्यहरूमा तलको कुन पर्दैन?
परम्परागत कार्य
क्रान्तिकारी
विकाशबादी
प्रगतिशील
सिकाईको परिभाषालाई तलको कुन कुराले प्रतिनिधित्व गर्दछ?
संवेगात्मक परिवर्तन
शारीरिक परिवर्तन
मानसिक परिवर्तन
व्यवहार परिवर्तन
राष्ट्रिय पाठ्यक्रम प्रारूप ,२०७६ ले विद्यालय सिकाई कति स्तरमा वर्गीकरण गरेको छ?
५
६
७
८
कक्षा १_३ काे हाम्राे सेरोफेरो विषयमा जम्मा कति वटा विषय निर्धारण गरिएको छ?
८
१०
९
११
Sendai (Framework) २०१५_२०३० कार्ययोजना के सँग सम्बन्धित छ?
संकट व्यवस्थापन
द्वन्द व्यवस्थापन
भुकम्प व्यवस्थापन
विपद् व्यवस्थापन
बालमैत्री विद्यालय शिक्षा विभाग बाट कहिले स्विकृत भयो?
२०६७/६/९
२०६७/७/९
२०६८/८/९
२०६७/८/९
विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका कति परिच्छेद मा रहेको छ?
परिच्छेद ५
परिच्छेद ६
परिच्छेद ७
परिच्छेद ८
कर्मचारी तन्त्र सिद्धान् का प्रतिपादक काे हुन् ?
F.W.Tyalor
Henery Fayol
Max Weber
Mashlow
उपचारात्मक शिक्षणका प्रक्रियाहरू कति वटा छन्?
५
६
७
७
Psychology as science of consciousness भनेर मनोविज्ञानलाई परिभाषित कसले गरेका हुन्?
Kant
Leibniz
Hobbes
Wilhelm wundt
नेपालमा सर्वप्रथम फ्ल्यास फाराम भर्ने कार्य काे सुरुवात कहिले देखि भएको हो?
२०६०/२/७
२०६१/२/७
२०६२/२/७
२०६३/२/७
बाल अधिकार सम्बन्धि महासम्मेलनमा कति वटा भाग र धारा रहेका छन?
३ भाग ५४ धारा
३ भाग ५६ धारा
३ भाग ५७ धारा
३ भाग ५८ धारा
बालअधिकार सम्बन्धि महासन्धिमा नेपालले कहिले हस्ताक्षर गरेको थियो?
१९९० November २०
१९९० October २४
१९९० December १०
१९९० September १४
अन्तराष्ट्रिय नारी दिवस कहिले देखि मनाउन थालिएको हो?
१९७६
१९१०
१९७५
१९१२
कलेज अफ एजुकेशन काे स्थापना कहिले भएको हो?
२०१३/५/२०
२०१३/५/२२
२०१३/५/२३
२०१३/५/२४
वि सं.२०३७ देखि प्राथमिक शिक्षक का लागि कति घन्टे रेडियो तालिम बाट सुरु गरिएको थियो?
१००
१५०
२००
२५०
लेटर ग्रेडिङ प्रणाली काे दोस्रो संशोधन कहिले भएको थियो?
२०७१/१२/६
२०७२/१२/७
२०७२/१२/२७
२०७२/१२/२९
विद्यालय क्षेत्र सुधार योजना कसको सहयोग मा भएको हो?
जापान
फिनल्याण्ड
अमेरिका
फ्रान्स
स्थानीय पाठक्रम प्रारूप २०७१ कहिले लागु भएको थियो?
२०७१/२/३०
२०७१/३/३०
२०७४/५/२०
२०७४/६/२०
राष्ट्रिय शिक्षा आयोग २०४९ गठन हुँदा अध्यक्ष काे थिए?
केशरजंग रायमाझी
रामहरि जोशी
गोविन्दराज जोशी
त्रैलोक्नाथ उप्रेती
माध्यमिक तहको पाठ्यक्रम ८०० पूर्णाङ्क कायम गर्न कुन आयोगले सुझाव दिएको थियो?
२०४९
२०५५
२०५७
२०५८
सिकारुको बेक्तिगत भिन्नता र अनुभवमा आधारित सिकाई कुन हाे?
कार्यपरक सिकाई सिद्धान्त
शास्त्रीय सम्बन्ध प्रत्यवर्तन् सिकाई सिद्धान्त
अन्तर्दृष्टी पूर्ण सिकाई सिद्धान्त
प्रयत्न र भूल सिकाई सिद्धान्त
