wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Sikshya

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

NEGRP को पुरा रुप के हो?

a)

National Early Grade Requirement Programme

b)

National Programme Early Grade Reading

c)

Program for National Early Grade Reading

d)

National Early Grade Reading Program

2.

व्यवहारवादी सिकाइ सिद्धान्तका प्रतिपादक को हुन्

a)

Skinner

b)

John debay

c)

Simon

d)

Watson

3.

सिकाइलाई प्रभाव पार्ने अन्तराल वा वितरित अभ्यास को राम्रो उदाहरण कुन हो?

a)

शरीरको पुरा नमुना देखाएर विभिन्न अंगहरु बारे सिकाउने

b)

इतिहास सिकाउने समयक्रम अनुसार घटना प्रस्तुत गर्ने

c)

कुनै कथालाई पाँच भागमा विभाजन गरी पाँच दिनमा पढ्न लगाउने

d)

पूरा कविता एकैपटक कण्ठस्थ गराउने

4.

शिक्षकको पेशागत विकास मोडेललाई कति भागमा व्यवस्थित गरिएको छ

a)

1 भाग

b)

3भाग

c)

चार भाग

d)

5 भाग

5.

बालबालिकाहरुले व्यक्तिगत तथा सामुहिक रुपमा सम्पन्न गर्ने भौतिक निर्माण सम्बन्धी परियोजना कार्यालय लाई के भनिन्छ

a)

सिकाइ परियोजना कार्य

b)

बौदिक परियोजना कार्य

c)

समस्यामुलक परियोजना कार्य

d)

उत्पादनात्म परियोजना कार्य

6.

कुन बाह्य उत्प्रेरणाको उपयुक्त उदाहरण हो

a)

Ramita धेरै अङ्क ल्याउनको लागि विद्यालय पढ्न जान्छिन्

b)

Ramita घरमा एक्लै हुँदा चित्र कोरेर बस्छिन्

c)

Ramita अरुलाई सहयोग गर्न आफैं तम्सिन्छिन

d)

रमित आफ्नो मन परेको पुस्तक रमाइलो गरी पढ्छिन्

7.

समाज शिक्षाको प्रगतिशील कार्य भन्नाले के बुझिन्छ

a)

सामाजिक परम्परा सुधार गर्न

b)

वैज्ञानिक ज्ञानको विकास गर्न

c)

नयाँ विचारको प्रतिपादन गर्न

d)

माथिको सबै

8.

बोटबिरुवाको विकास गोडमेल द्वारा हुन्छ भने मानिसको विकास शिक्षाद्वारा हुन्छ यो भनाइ कस्को हो

a)

John लक

b)

John डिवे

c)

रुसो

d)

प्लेटो

9.

अनौपचारिक शिक्षाको मुख्य विशेषता के हो

a)

प्रमाणपत्रिकरण

b)

विद्यार्थीको बौद्धिक विकास

c)

विद्यार्थी नियन्त्रण

d)

आवश्यकतामा आधारित शिक्षा प्रदान गर्ने

10.

सबैका लागि शिक्षा सम्बन्धी जोम्टिन सम्मेलनले सन् 2000 सम्म लागि कतिवटा लक्ष्य निर्धारण गरेको थियो

a)

b)

c)

d)

11.

नेपालमा शिक्षा संबन्धित स्थापना भएको पहिलो बोर्ड कुन हो

a)

विसं 1970 मा गठित 20 सदस्यीय शिक्षा बोड

b)

विसं 1994 मा गठित 25 सदस्यीय शिक्षा बोर्ड

c)

विसं 2009 मा गठित सदस्यीय शिक्षा बोर्ड

d)

विसं 2010 मा गठित 46 सदस्यीय शिक्षा बोर्ड

12.

Nepal मा slc बोर्ड गठन हुँदा कति ओटा हाई स्कुल थिए?

a)

2

b)

1

c)

3

d)

5

13.

शिक्षा मन्त्रालयलाई कहिलेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रूपमा नामाकरण गरियो

a)

2074/ 12/.1

b)

2074/ 11/3

c)

2074 /12/12

d)

2074 /12/.6

14.

वर्षमा दुईपटक विद्यालयस्तरीय शैक्षिक तथ्याङ्क सङ्कलन गर्ने कार्य कुन कार्यक्रमको सुरुवात सँगसँगै गरिएको हो

a)

विद्यालय क्षेत्र सुधार कार्यक्रम

b)

सबैका लागि शिक्षा कार्यक्रम

c)

सामुदायिक विद्यालय सहयोग कार्यक्रम

d)

कुनै पनि होइन

15.

नेपालमा स्रोतकेन्द्र प्रणालीको स्थापना को सुरुवात कसले गरेको हो

a)

राष्ट्रिय शिक्षा आयोग 2049

b)

सेती परियोजना

c)

आधारभूत तथा प्राथमिक शिक्षा परियोजना

d)

प्राथमिक शिक्षा परियोजना

16.

14 अञचल शिक्षा अधिकारीको कार्यालय कैले खारेज भयो?

a)

विसं 2024 माघ 1 गते

b)

विसं 2026 कात्तिक 25 गते

c)

विसं 2027 कात्तिक 1 गते

d)

विसं 2028 वैशाख 3 गते

17.

किशोर अवस्थामा हुन सक्ने मनोवैज्ञानिक समस्या कुन हो?

a)

भद्दापन

b)

परनिर्भरता

c)

योन अनुरुप शरीरको विकासको अन्तर

d)

शारीरिक अपाङ्गताको समस्या

18.

Sigmand Fruid का अनुसार मनोविज्ञानको अर्थ कुन हो?

a)

व्यवहारको विज्ञान

b)

मनको विज्ञान

c)

चेतनाको विज्ञान

d)

आत्माको

19.

लम्बिय विधि कसले प्रतिपादन गरेका हुन्

a)

टरम्यान

b)

सर्ले

c)

टेम्पिलिन

d)

अलेन ए स्टोन

20.

किशोर अवस्था समूहले के संकत गर्दछ

a)

14 वर्षदेखि 18 वर्षसम्मका केटाकेटीहरूको समूह

b)

मध्ये अवस्थाका मानिसहरूको समूह

c)

उही उमेरका मानिसहरूको समूह

d)

निकटका साथीहरूको समूह

21.

एक असल शिक्षकले विद्यार्थीको प्रकृति थाहा पाउने पर्छ यो भनाई कसको हो

a)

Crow and crow

b)

Skinner

c)

Plato

d)

Watson

22.

मानव वृद्धि भन्नले के बुझिन्छ

a)

शारीरिक परिवर्तन

b)

मानसिक परिवर्तन

c)

गुणात्मक परिवर्तन

d)

संख्यात्मक परिवर्तन

23.

शिक्षा मनोविज्ञानको शिक्षाको सिद्धान्तमा योगदान अन्तर्गत कुन पर्दछ?

a)

अनुशासन सम्बन्धी समस्या समाधन गर्न

b)

पाठ्यपुस्तक लेखन उत्पादन र प्रयोगमा सहयोग

c)

श्रव्यदृश्य सामग्रीको प्रयोगमा योगदान गर्न

d)

प्रभावकारी शिक्षण विधि पहिचान गर्न

24.

अन्तर्दृष्टि सिकाइ को विशेषता कुन हो

a)

केन्द्रीय मध्यस्थताको प्रयोग

b)

पुरस्कार र दण्डको प्रयोग

c)

बहु प्रतिक्रियाको प्रयोग

d)

सहज पुनर्वल को प्रयोग

25.

"उत्प्रेरणा त्यस्तो प्रतिकृय हो जसले कार्य आरम्भ गर्दछ प्रगतितर्फ उन्मुख गराउँछ र क्रियाकलापको ढाँचालाइ नियमित गराउँछ ।"यो भनाइ कस्को हो?

a)

Skinner

b)

जुड

c)

टरम्यान

d)

यङ्ग

26.

पुनर्बल केसँग सम्बन्धित छ

a)

शास्त्रीय सम्बन्ध प्रत्यावर्तन ko chikae

b)

प्रयत्न र भुल सिकाइ

c)

कृयापरक सम्बन्ध प्रत्यावर्तन को सिकाइ

d)

अन्तर्दृष्टि को सिकाइ

27.

नयाँ कुरा सिक्नु मुख्य गरेर तलका मध्ये के सँग सम्बन्धित छ

a)

इन्द्रिय सिकाइ

b)

समान तत्वको सिकाइ

c)

गुणात्मक सिकाइ

d)

शाब्दिक सिकाइ

28.

गयाग्ने उदीपक प्रतिक्रिया सिकाइ कुन सिकाइ सिद्धान्त छ सम्बन्धित छ?

a)

प्रयत्न र भुल

b)

अन्तर्दृष्टि सिकाइ

c)

सम्बन्ध प्रत्यावर्तन सिकाइ

d)

शाब्दिक सहचार्य सिकाइ

29.

सिकाइ स्थानान्तरणका सिद्धान्तहरु मध्ये साझा र विशिष्ट तत्वको सिद्धान्त प्रतिपादक को हुन्

a)

John dewey

b)

Charles H. Judd

c)

Charles Spearman

d)

John lock

30.

दुई वा दुईभन्दा बढी धाराहरू बीचको कारण र प्रभावको सम्बन्ध लाई के भनिन्छ

a)

धारणा सिकाइ

b)

सिद्धान्त सिकाइ

c)

विभेदीकरण को सिकाइ

d)

समस्या समाधान

31.

माध्यमिक शिक्षा पाठ्यक्रम 2071 ले प्रति बिषय बार्षिक कति पिरियड पठनपाठन हुने व्यवस्था गरेको छ

a)

210

b)

196

c)

180

d)

170

32.

पाठ्यक्रमलाई धावनमार्गको रुपमा लिने पाठ्यक्रमबिद्को हुन्

a)

कनिङ्घम

b)

टायलर

c)

हिल्डा तावा

d)

रावट उचिल

33.

नेपालमा विद्यालय स्तरीय पाठ्यक्रम विकासको दोस्रो चरण कुन हो

a)

पाठ्यक्रम विकास

b)

नीतिगत निर्णय

c)

आवश्यकताको पहिचान

d)

पाठ्यक्रम मूल्यांकन

34.

माध्यमिक तहको प्राविधिक तथा व्यवसायिक धार तर्फ संगीत विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् ले कैले स्वीकृत गरेको हो

a)

2072 /12/.6

b)

2072/ 3/ 30

c)

2071/ 3/ 30

d)

2072 /8/ 23

35.

पाठ्यक्रम मूल्यांकन को ढाँचा निर्धारण को निकायले गर्दछ

a)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

b)

राष्ट्रिय परीक्षा बोर्ड

c)

शिक्षा तथा मानव स्रोत विकास केन्द्र

d)

पाठ्यक्रम विकास केन्द्र

36.

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास निर्देशिका 2076 ले नेपालमा पाठ्यक्रम विकासका सैद्धान्तिक आधार कतिवट निर्धारण गरेको छ

a)

नौवटा

b)

आठवटा

c)

सात वटा

d)

छ वटा

37.

आधुनिक समस्या समाधान विधि का पिता कसलाई मानिन्छ

a)

George Polya

b)

Jone Deway

c)

Hurluk

d)

Wilhelm Maximilian wundt

38.

शैक्षणिक योजनाको महत्व अन्तर्गत देखाएको कुन पर्दैन

a)

दूरदृष्टि दृष्टि निर्धारण

b)

प्रभावकारी शिक्षण

c)

मूल्यांकनमा सहजता

d)

उद्देश्यमा स्पष्टता

39.

बाषिक कार्यतालिका भन्नाले के बुझिन्छ

a)

एक वर्षमा गरिने शैक्षिक गतिविधि दर्शनले तालिका

b)

एक शैक्षिक सत्रका लागि विद्यालयका समग्र गतिविधी र क्रियाकलाप समावेश गरी तयार पारिएको योजना

c)

दैनिक रुपमा सिक्षण गर्न तयार पारिएको योजना

d)

शिक्षक ले एक शैक्षिक सत्रका लागि गर्ने सम्पूर्ण क्रियाकलाप योजना

40.

विद्यार्थीको भावी योग्यता वा सामर्थ्य जान्न प्रयोग गरिने मूल्याङ्कन विधि तलकामध्ये कुन हो

a)

पूर्व कथनात्मक मूल्याङ्कन विधि

b)

भविष्य गत वैधता मूल्याङ्कन विधि

c)

रचनात्मक वैधता मूल्यांकन विधि

d)

विषयगत वैधता मूल्याङ्कन विधि

41.

स्तरीकृत परीक्षा के सँग सम्बन्धित छ

a)

त्रैमासिक परीक्षा

b)

एकाइ परीक्षा

c)

अन्तिम परीक्षा

d)

बाह्य परीक्षा

42.

शिक्षक निर्मित परीक्षाको प्रयोग के को लागि गरिन्छ

a)

शिक्षण सिकाइमा सुधार गर्न

b)

विश्वसनीयता कायम गर्न

c)

शैक्षिक कार्यक्रम सुधार गर्न

d)

स्तर निर्धारण गर्न

43.

विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन गर्ने निर्देशिका कहिले स्वीकृत गर्यो

a)

2072 8 23

b)

2072 8 24

c)

2071 8 23

d)

2071 8 24

44.

कक्षाकोठा व्यवस्थापन कार्यमा विद्यार्थीहरुलाई जवाफदेही बनाउन देखाएको मध्ये कुन कार्यले सहयोग गर्दछ

a)

बसाई व्यवस्थापन

b)

सामग्री व्यवस्थापन

c)

समूह निर्माण

d)

कार्य उत्तरदायी तालिका

45.

बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप कहिले जारी गरियो

a)

2066/7/8

b)

2067/8/9

c)

2067/7/9

d)

2067/8/29

46.

देहायका मध्ये कुन विषय शिक्षण फाइदा होइन

a)

तयारी सजिलो

b)

विज्ञताको प्रयोग

c)

समयतालिका लचिलो

d)

सिकाइ क्रमको जानकारी

47.

शिक्षक सक्षमता प्रारूप 2072 कहिले पारित भयो

a)

2072/3/13

b)

2071/12/3

c)

2072/12/3

d)

2073/7/5

48.

शिक्षक तालिमका लागि हाल कतिवटा शिक्षा तालिम केन्द्र रहेका छन्

a)

34

b)

29

c)

9

d)

7

49.

10 महिने शिक्षक तालिम कार्यक्रमको कुल समय अवधि कति हो

a)

160 धण्टा

b)

1240 घण्टा

c)

1340घण्टा

d)

1320घण्टा

50.

कार्यमूलक अनुसन्धानको प्रयोग किन गरिन्छ

a)

स्थानीय तहका समस्या समाधान गर्न

b)

सिद्धान्त निर्माण गर्न

c)

सिद्धान्तलाई सामान्यीकरण गर्न

d)

अनुसन्धानको वैधता स्थापित गर्न