wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

ब्रमाह्ण सम्वन्धी जानकारखी

Total questions: 54

Worksheet time: 27mins

Name
Class
Date
1.

हाम्रो वरपर रहेका सुर्य, चन्द्रमा,तारा हरु ,उपग्रहहरु,तारापुञ्जहरु,तारामण्डलहरु ,शिशुग्रहलगायत यिनिहरुबिचको ठाँउसमेतको सम्पुर्ण अत्यन्त बिशाल क्षे्त्र लाई के भनिन्छ?

a)

ब्रहमाण्ड

b)

सौर्य परिवार

c)

गोलार्ध्द

d)

पृथ्वि

2.

अन्तराष्ट्रिय खगोल विज्ञान संघ को चेक गणतन्त्रको राजधानी प्रागमा लहिले भएको सम्मेलनले यमलाइ ग्रहको मान्यताबाट हटाएको थियो?

a)

सन् २००४ जनवरीमा

b)

सन् २००५ जुनमा

c)

सन् २००६ अगस्टमा

d)

सन् २००७ अक्टोवरमा

3.

सुर्य पृथ्वी लगायतका ग्रहहरु र तिनका उपग्रह एब् अन्य स-साना आकाशीय पिण्डहरु मिलेर बनेको एउटा परिवारलाई के भनिन्छ?

a)

ब्रमाण्ड

b)

गोलार्ध्द

c)

सौर्य मण्डल

d)

सौर्य परिवार

4.

सुर्यको आकर्षण शक्ति पृथ्वीको आकर्षण शक्ति भन्दा कति गुणा बढि भएको अनुमान गरिएको छ?

a)

२६ गुणा

b)

२८ गुणा

c)

३० गुणा

d)

३२गुणा

5.

पृथ्वीले सुर्यको परिक्रमा गर्छ भन्ने तथ्य सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को थिए?

a)

Nicolus Copernicus

b)

Charles Darwin

c)

Sir Isaac Newton

d)

Otto Hahn

6.

बाह्य रुपमा देखिने सुर्यको उज्यालो चम्किलो (The Bright Surface of the Sun )भागलाइ के भनिन्छ?

a)

Corona

b)

Photosphere

c)

Rays

d)

Heat

7.

पृथ्वी को कुल क्षेत्रफल कति छ?

a)

४५ करोड वर्ग कि मि

b)

४८ करोड वर्ग कि मि

c)

५१ करोड वर्ग कि मि

d)

५४ करोड वर्ग कि मि

8.

ब्रमाण्ड उत्पत्ती सम्बन्धी अध्ययन गर्ने शास्त्र लाइ के भनिन्छ?

a)

Phrenology

b)

Cosmology

c)

Marphology

d)

Horology

9.

बिहानीको तारा र बेलुका को तारा .......?

a)

शनि

b)

अरुण

c)

मंगल

d)

शक्र

10.

पृथ्वीले सुर्यको परिक्रमा गति ...........?

a)

३० कि मि प्रति सेकेण्ड

b)

३५ कि मि प्रति सेकेण्ड

c)

४० कि मि प्रति सेकेण्ड

d)

४५कि मि प्रति सेकेण्ड

11.

दिन र रात बराबर..............?

a)

सम्पात(Equinox)

b)

Supernox

c)

Ex-nox

d)

Extranox

12.

रातो ग्रह...........?

a)

पृथ्वी

b)

मंगल

c)

वृहस्पति

d)

बरुण

13.

सबैभन्दा धेरै उपग्रह हुने ग्रह कुन हो?

a)

वृहस्पति

b)

शनि

c)

अरुण

d)

बरूण

14.

गेनिमेड कुन ग्रहको उपग्रह हो?

a)

वृहस्पति

b)

शनि

c)

अरुण

d)

वरुण

15.

टिटान कुन ग्रहको उपग्रह हो?

a)

वृहस्पति

b)

शनि

c)

अरुण

d)

बरुण

16.

हरियो ग्रह का नामले कुन ग्रहलाई चिनिन्छ?

a)

वृहस्पति

b)

शनि

c)

अरुण

d)

वरूण

17.

आकारका हिसाबले सबैभन्दा ठुलो वृहस्पति ग्रह ,दोस्रो ठुलो ग्रह शनि हो भने तेस्रो ठुलो ग्रह कन हो?

a)

शुक्र

b)

मंगल

c)

अरुण

d)

वरूण

18.

सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो?

a)

वृहस्पति

b)

शनि

c)

अरुण

d)

वरूण

19.

अन्तरिक्षमा जाने प्रथम महिला को हुन्?

a)

भ्यालेनतिना तेरेस्कोभा(रसिया)

b)

सुनिरा विलियमस(USA)

c)

अनुसेह अन्सारी(इरान)

d)

स्वेत्लाना सावित्सकाया(रसिया)

20.

अन्तरीक्षमा हिड्ने प्रथम महिला को हुन्?

a)

भेलेन्तिना तेरेस्कोभा

b)

सुनिता विलियम्स

c)

अनुसेह अन्सारी

d)

स्वेत्लाना सावित्सकाया

21.

प्रथम अन्तरीक्ष पर्यटक को हुन्?

a)

डेनिस टिटो

b)

युरी गागरिन

c)

निल आर्मस्टङ

d)

स्वेतलाना सावित्स्काया

22.

प्रथम महिला अन्तरिक्ष पर्यटक को हुन?

a)

भेलेन्तिना तेरेस्कोभा

b)

सुनिता विलियम

c)

स्वेतलाना सावित्सकाया

d)

अनुसेह अन्सारी

23.

प्रकाशले १ सेकेण्डमा सरदर कति दुरी पार गर्दछ?

a)

१ लाख कि मि

b)

२लाख कि मि

c)

३ लाख कि मि

d)

४लाख कि मि

24.

पृथ्वीको ध्रुविय व्यास १२७१५ कि मि छ भने भुमध्यरेखिय व्यास कति छ?

a)

१२३२५ कि मि

b)

१२७३५ कि मि

c)

१२७४५ किमि

d)

१२७५६ कि मि

25.

पृथ्वी र चन्द्रमा को औसत दुरी कति रहेको छ?

a)

२८२४०० किमि

b)

३८२४०० किमि

c)

४२८४०० किमि

d)

५८२४०० किमि

26.

फोवोस र डिमोस कुन ग्रहका उपग्रह हुन्?

a)

शुक्र

b)

मंगल

c)

वृहस्पति

d)

बरूण

27.

कुन ग्रह लाई वायुमण्डल को घेरा ले घेरेको हुन्छ?

a)

शनि

b)

मंगल

c)

वृहसपति

d)

बरुण

28.

सुर्यबाट प्राप्त सौर्य उर्जा लाइ के भनिन्छ?

a)

Insolation

b)

Photosenthesis

c)

LASER

d)

Ray

29.

निम्न मध्य कुन ग्रहले सुर्यको १ फन्को लगाउन ८८ दिन लगाउछ?

a)

बुध

b)

शनि

c)

शुक्र

d)

अरुण

30.

सुर्यको प्रकास पृथ्विमा आउन कति समय लाग्छ?

a)

६ मिनेट २० सेकेण्ड

b)

७ मिनेट २० सेकेण्ड

c)

८मिनेट २० सेकेण्ड

d)

९ मिनेट २० सेकेण्ड

31.

चन्द्रमा बाट आकासको रङ कस्तो देखिन्छ?

a)

सेतो

b)

निलो

c)

पहेलो

d)

कालो

32.

निम्न मध्य कुन ग्रहले सुर्यको परिक्रमा गर्न सबैभन्दा बढी समय लगाउछ?

a)

वृहस्पति

b)

शनि

c)

बरुण

d)

अरुण

33.

सौर्यमण्डलको सबैभन्दा चम्किलो र तातो ग्रह कुन हो?

a)

शुक्र

b)

पृथ्वी

c)

मंगल

d)

शनि

34.

पृथ्वी पश्चिमबाट पुर्वतर्फ प्रति घण्टा कति किमि का दर ले घुम्दछ?

a)

१६००

b)

१८००

c)

२०००

d)

२२००

35.

सबैभन्दा सानो ग्रह कुन हो?

a)

बुध

b)

शुक्र

c)

पृथ्वी

d)

मंगल

36.

पृथ्वी र अन्तरिक्ष बिच अन्तरिक्षबिच ओहोरदोहोर गर्न सक्ने गरि रुसले बनाएको अन्तरीक्ष यान को नाम के हो?

a)

एरोफ्लोत

b)

स्पुतनिक

c)

लुनाखोद

d)

बुरान

37.

सौर्यमण्डल मा नपर्ने कुन हो?

a)

तारा पुञ्ज

b)

उपग्रह

c)

शिशु ग्रह

d)

धुमकेतु

38.
a)

a3 b1 c2 d4

b)

a3 b4 c1 d2

c)

a2 b1 c4 d3

d)

a3 b2 c1 d4

39.

a)

a1 b2 c3 d4

b)

a1 b2 c4 d3

c)

a1 b3 c2 d4

d)

a1 b3 c4 d2

40.

a)

a4 b3 c2 d1

b)

a4 b3 c1 d2

c)

a4b2 c3 d1

d)

a4 b1 c2 d3

41.

a)

a1 b2 c3 d4

b)

a2 b1 c4 d3

c)

a2 b1 c3 d4

d)

a1 b2 c4 d3

42.

a)

१ र २ दुबै ठिक हुन

b)

१ र २ दुबै गलत हुन

c)

१ ठिक २ गलत

d)

१ गलत २ ठिक

43.

a)

a1 b2 c3 d4

b)

a4 b3 c2 d1

c)

a3 b4 c2 d1

d)

a3 b4 c1 d2

44.

a)

1 2 3 मात्र

b)

2मात्र

c)

2 3 4 मात्र

d)

2 3मात्र

45.

a)

१ मात्र

b)

२ मात्र

c)

१ र २ सही

d)

१ र २ दुबै गलत

46.

सबै भन्दा छोटो दिन हुने ग्रह कुन हो?

a)

पृथ्वी

b)

मंगल

c)

शनि

d)

वृहस्पति

47.
a)

१ र २ ठीक हुन्

b)

२ र ३ ठीक हुन

c)

१ र ३ ठीक हुन

d)

माथि का सबै भनाई ठिक हुन

48.

a)

१ र २ ठीक हुन

b)

२ र ३ ठिक हुन

c)

१ र ३ ठिक हुन

d)

माथिका सबै भनाई ठिक हुन

49.
a)

१ र २ ठिक हुन

b)

२ र ३ ठिक हुन

c)

१ र ३ ठिक हुन

d)

माथिका सबै भनाइ ठिक हुन

50.

तलका भनाइ अध्ययन गरि ठिक विकल्प छान्नुहोस्।


१.पारमाणविक प्रतिक्रिया द्वारा तारामा ताप र प्रकाश निस्कन्छ।

२.ताराको आफ्नै ताप र प्रकाश हुन्छ तर ग्रह को हुदैन

३.ग्रहको आफ्नै ताप र प्रकाश हुन्छ तर ताराको हुदैन।

a)

१ र २ ठिक हुन

b)

१ र ३ ठिक हुन

c)

२ र ३ ठीक हुन

d)

माथिका सबै ठिक हुन

51.

देहाएको कुन भनाई बेठिक छ?

a)

आकाशगंगा भन्नाले तारा ग्रह र चन्द्रमालाई जनाउछ।

b)

पृथ्वी सौर्य मण्डलको पाँचौ ठुलो ग्रह हो

c)

सुर्यको १ बर्ष बराबर ३५४ दिन हुन्छ

d)

पृथ्वीको उत्पत्ति सौर्यमण्डलबाट भएको हो भन्ने बैज्ञानिक वफन हुन

52.

मध्य रातमा सुर्य उदाउने देश ?

a)

Belgium

b)

New Zeland

c)

Chile

d)

Norway

53.

सुर्यलाई हेर्न बनाइएको उपकरण लाई के भनिन्छ?

a)

Plantimeter

b)

Hydrometer

c)

Heleoscope

d)

Microscope

54.

तलका भनाइ मध्य कुन सत्य हो?

a)

सौर्य मण्डलको प्रमुख केन्द्र सुर्य हो।

b)

मंगल ग्रहलाइ रातो ग्रह पनि भनिन्छ।

c)

सबैभन्दा ठुलो ग्रह वृहस्पति हो।

d)

माथिका सबै ठीक हुन्।