Font size
S
M
L
XL
WorksheetsMadan
Total questions: 7
Worksheet time: 3mins
Name
Class
Date
1.
हाल नेपालमा पुर्ण साक्षर भएका जिल्ला कति रहेका छन् ।
a)
५३ जिल्ला
b)
५४ जिल्ला
c)
५५ जिल्ला
d)
५६ जिल्ला
2.
नेपालमा हाल जनगणना कहिले देखि शुरु भएको हो ।
a)
कार्तिक २५
b)
कार्तिक २७
c)
कार्तिक ३०
d)
मंसिर ९
3.
हाल देशभर स्थानीय तहहरु कति वटा रहेका छन् ।
a)
७५० वटा
b)
७५१ वटा
c)
७५२ वटा
d)
७५३ वटा
4.
नेपालका प्रथम राष्ट्रपतिको नाम के हो
a)
विद्या देवि भण्डारी
b)
डा रामवरण यादव
c)
गिरिजा प्रसाद कोइराला
d)
के पि शर्मा वली
5.
रामष्ट्र कवि को हुन
a)
भरणिभर कोइराला
b)
भानुभक्त आचार्य
c)
मोतिराम भट्ट
d)
माधव प्रसाद घिमिरे
6.
नेपालमा हाल कति वटा जिल्ला रहेका छन् ।
a)
७५ वटा
b)
७६ वटा
c)
७७ वटा
d)
७० वटा
7.
शैक्षिक सत्र असार बाट शुरु भएको कुन वर्ष हो ।
a)
२०७६
b)
२०७७
c)
२०७८
d)
२०७५
Reset
