Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

धेरै हासौँ थोरै पढ्यौँ

Total questions: 7

Worksheet time: 4mins

Name
Class
Date
1.

नेपालको संविधानमा शिक्षा सम्बन्धि मौलिक हकको व्यवस्था कुन धारामा गरिएको छ

a)

३१

b)

३०

c)

३२

d)

३३

2.

चित्रमा देखाइएको चराको नाम के हो

a)

हाँस

b)

भगेरा

c)

सारस

d)

बकुल्ला

3.

तपाईको दाहिने हातमा कती वटा औँला छन्

a)

४

b)

५

c)

१०

d)

६

4.

त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको थियो

a)

२०१३

b)

२०१४

c)

२०१५

d)

२०१६

5.

यस चित्रमा बच्चाका कति दाँत खसेका छन्

a)

२

b)

३

c)

४

d)

५

6.

चित्रमा देखाएको बादरले के भनिरहेको छ

a)

तिमि म जस्तै छौ

b)

मेरा ३२ वटा दाँत देख्यौ

c)

म त हास्दा हास्दै मर्छु क्या

d)

आज दाँत ब्रस गर्यौ

7.

तपाईको नाक कस्तो छ।

(a)