NEW
Font size
WorksheetsIQ and sikshya
Total questions: 50
Worksheet time: 28mins
नेपालको संविधानको पहिलो संशोधन (राजपत्रमा प्रकाशित) कहिले भयो?
2072 /11/16
2072 /11/26
2073 /11/16
2073/ 12/16
गैरआवासीय नागरिकता पाउनेले कस्तो अधिकार उपभोग गर्न पाउँछन्
सामाजिक र सांस्कृतिक अधिकार
आर्थिक र सामाजिक अधिकार
अधिकार आर्थिक सामाजिक र सांस्कृतिक अधिकार
माथिको सबै
संविधानमा कुनै पनि तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा सङ्घको अधिकार हुनेछ जसलाई के भनिन्छ र कुन धारामा व्यवस्था गरिएको छ
अभिष्ट अधिकार धारा 58
राज्यशक्तिको बाँडफाँडसम्बन्धी व्यवस्था धारा 57
शासकीय स्वरुप धारा 74
विधेयक प्रस्तुत गर्ने विधि धारा 110
बाधा अड्काउ फुकाउने अधिकार धारा कति मा रहेको छ
धारा 308
धारा 295
धारा 307
धारा 305
अनुसूची 8 को बुँदा नम्बर 8 मा के विषय उल्लेखित छ
आधारभूत शिक्षा र माध्यमिक शिक्षा
उच्च शिक्षा
आधारभूत स्वास्थ्य र सरसफाई
स्थानीय विभागको व्यवस्थापन
नेपालका 1 देखि 7 सम्म रहेका प्रदेशहरूका जिल्लाहरूको क्रमशः संख्या कति छ
8 9 10 11 12 13 14
14 8 13 11 12 10 9
14 12 13 11 9 8 10
8 9 12 11 14 13 10
कानुनबमोजिम ट्रेड युनियन खोल्ने ब्यवस्था मौलिक हकको धारा कति मा रहेको छ
34
24
33
29
नेपालको संविधान 2072 ले थप गरेको मौलिक हक देखाएको मध्ये कुन हो
सम्मानपूर्वक बाच्न पाउने हक
न्यायसम्बन्धी हक
संवैधानिक उपचारको हक
सामाजिक न्यायको हक
प्रदेश व्यवस्थापिकामा कति प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन्
40%
45%
50%
60%
प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले कति दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन्
10 दिनभित्र
20 दिनभित्र
15 दिनभित्र
30 दिन भित्र
राष्ट्रिय शिक्षा परिषदमा अध्यक्ष को रहने व्यवस्था छ
शिक्षामन्त्री वा राज्यमन्त्री
नेपाल सरकारले नियुक्ति गरेको व्यक्ति
आयोगको वरिष्ठ कर्मचारी
मन्त्रालयको योजना महाशाखाको सहसचिव
शिक्षा नियमावली 2059 को चौथो संशोधन कहिले भएको थियो
2066 5 17
2067 8 20
2065 5 24
2066 5 26
दुर शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था छ
शिक्षामन्त्री वा राज्य मन्त्री
मन्त्रालयको सचिव
अनौपचारिक शिक्षा शाखा प्रमुख
नेपाल सरकारले तोकेको व्यक्ति
शैक्षिक जनशक्ति विकास परिषद्मा जम्मा सदस्य संख्या कति रहन्छ
16
12
11
17
शिक्षा नियमावली 2059 मा जम्मा कति नियम र अनुसूची छन्
195 नियम 23 अनुसूची
308 नियम 9 अनुसूची
295 नियम 23 अनुसूची
195 नियम 33 अनुसूची
शिक्षा नियमावली 2059 परिच्छेद 11के व्यवस्था गरिएको छ
शिशु विकास केन्द्र सम्वन्धी व्यवस्था
दुर शिक्षा सम्बन्धी व्यवस्था
विशेष शिक्षा सम्बन्धी व्यवस्था
अनौपचारिक शिक्षा सम्बन्धी व्यवस्था
तलका मध्य प्रधानाध्यापक को काम कर्तव्य र अधिकार भित्र नपर्ने विशेषता कुन हो
विद्यालयमा शैक्षिक वातावरण गुणस्तर अनुशासन कायम राख्ने
विद्यालयमा दैनिकरुपमा मन्त्रालयले तोकेबमोजिम कक्षा लिने तथा लिन लगाउने
शिक्षक तथा कर्मचारीहरूको आचरण र कार्यसम्पादन सम्बन्धित प्रतिवेदन शिक्षा विकास तथा समन्वय इकाई तथा व्यवस्थापन समितिमा पेश गर्ने
बाल उद्यानको व्यवस्था गर्ने
शिक्षकले पाउने विदा माध्य भैपरी अाउने विदा वर्षभरिमा कति दिन लिन पाउने व्यवस्था छ
6
15
12
16
शिक्षक सेवा आयोग नियमावली 2057 को पहिलो संशोधन कहिले भएको थियो
2059/ 2/13
2060/ 2/9
2060 /12 /16
2059/ 2/9
स्थायी नियुक्ति भएको शिक्षक सेवा अवधि कति वर्ष पुगेपछि एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने व्यवस्था छ
1
3
2
5
जिल्ला शिक्षा समितिमा पदेन बाहेक मनोनित सदस्यको संख्या कति किटान गरिएको छ
छजना
सातजना
पाँच जना
9jana
10 देखि 15 वर्षसम्म स्थायी सेवा गरेको शिक्षकले अवकाश लिए मा कति उपदान पाउने व्यवस्था छ
प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब
प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब
प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब
प्रत्येक वर्षको निमित्त आखिरी 2 महिनाको तलब
2057 /7/24 मा जारी गरिएको निमावली कुन हो
शिक्षा नियमावली
उच्च माध्यमिक शिक्षा नियमावली
शिक्षक सेवा आयोग निमावली
राष्ट्रिय शिक्षक आयोग निमावली
शिक्षक सेवा अायाेग सदस्य हुन कति शैक्षिक योग्यता चाहिन्छ
स्नातक उत्तीर्ण
M phil उतिर्ण
विद्या वारिधि उत्तीर्ण
स्नाकोत्तर उत्तीर्ण
माध्यमिक तहको शिक्षक ले पाउने उपचार खर्च कति हो
21 महिना बराबरको तलब
18 महिना बराबरको तलब
12 महिना बराबरको तलब
15 महिना बराबरको तलब
कार्यदक्षता करार बमोजिम काम नगर्ने प्रधानध्यापकलाई कसले पदबाट हटाउन सक्छ
शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले
विद्यालय व्यवस्थापन समितिले
विद्यालय निरीक्षक ले
समुदायद्वारा व्यवस्थापनमा लिएका विद्यालयमा व्यवस्थापन समिति तथा अन्य शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले
प्राथमिक विद्यालयमा 7 जनाभन्दा बढी दरबन्दी भए कतिजना महिला शिक्षकको पद रहने व्यवस्था छ
चारजना
तीनजना
दुईजना
एकजना
विद्यालयको लेखापरिक्षणको को पुनरावलोकन गर्ने जिम्मेवारी कस्को हो
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख
शिक्षा विकास निर्देशक
विद्यालय निरीक्षक
प्रमुख जिल्ला अधिकारी
कुनै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको अध्ययन विदा कसले स्वीकृत गर्ने व्यवस्था छ
विद्यालयको प्रधानाध्यापकले
सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक ले
विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा सम्बन्ध इकाई प्रमुखले
विद्यालय व्यवस्थापन समितिको अध्यक्षले
चौथो पिढिको कम्प्युटरमा भएको प्रविधि कुन हो
Vaccume tube
Transistor
Integrated circuit
Bio chips
अपरेटिङ सिस्टम को कार्य के हो
Memory management
File management
Disk management
माथिको सबै
इन्टरनेटको पिता भनेर कसलाई चिनिन्छ
Vinton Grey
Charles babbage
Allen
Ray Tomlinson
तलाका माध्य कुन webbrowser होइन
Avast
Mozilla firefox
Google chrome
Opera
नेपालमा पर्सनल कम्प्युटर बनाउने पहिलो व्यक्ति को हुन्
Bharat jung
मुनिबहादुर शाक्य
गेहेन्द् शमशेर
गोपाल नारायण बैद्ध
Junk email लाई के पनि भन्न सकिन्छ
Spoof
Spam
Worm
Sniffer
Soft windows भनेको.........
Graphic प्रोग्राम हो
Word processing हो
अपरेटिङ सिस्टम हो
डाटाबेस प्रोग्राम हो
साइबर अपराध भनेको के हो
Computer एवं नेटवर्क को प्रयोग गरेर हुने जुनसुकै अपराध
साइबरमा बसेर गरिने अपराध
विद्युतीय सञ्चार माध्यमको प्रयोग गरेर अरुलाई गरिने बेइज्यती
सामाजिक सञ्जाल को दुरुपयोग
A
B
C
D
A
B
C
D
A
B
C
D
1
2
3
4
5
A
B
C
D
A
B
C
D
A
B
C
D
A
B
C
D
कुनै काम गर्न A र B लाई 10 दिन लाग्छ त्यस्तै सोही काम गर्न B र C लाई 15 दिन र C रA लाई 20 दिन लाग्छ भने A एक्लैले सो काम गर्न कति दिन लगाउछ
20
30
24
13
यदि DIAMOND को कोड VQYMKLV भए WEALTH को कोड कति हुन्छ?
CUYNFR
HTLAEW
EYNNUFR
HLTAFW
एउटा मन्दिरमा केही बोका र कुखुराहरूको बलि दिएको थियो । यदि त्यहाँ 20 वटा टाउको र 50 वटा खुट्टा थिए भने बोका र कुखुरा संख्या कति कति थियो?
15 बोका 5कुखुरा
5 बोका 15 कुखुरा
12 बोका 8 कुखुरा
6 बोका 14 कुखुरा
अंकहरूको योगः 2 हुने 1 देखि 1000 सम्म कतिवटा संख्या रहेका छन्?
10
6
13
18
शेखर उत्तरपूर्व दिशातिर फर्केर बसेको छ । ऊ त्यस ठाउबाट 10 मिटर अगाडि बढी बायाँ मोडिएर 7.5 मिटर अगाडि बढ्यो भने को अब सुरु स्थानबाट कुन दिशामा र कति दुरिमा रहेको होला?
उत्तर दिशा 12.5m
उत्तर पूर्व दिशा 12.5m
उत्तर-पश्चिम दिशा 12m
उत्तर दिशा 17.5m
