wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

प्राविधिक सहायकहरुको लागि प्रश्न

Total questions: 7

Worksheet time: 3mins

Name
Class
Date
1.

नेपालमा संकृत भाषाको पहिलो पत्रिका कुन हो ?

a)

आवाज

b)

जयतु सस्कृतम

c)

आबाज

d)

गोरखापत्र

2.

सिकाइ प्रकृयाको पहिलो चरण कुन हो ?

a)

उत्प्रेणा

b)

पुर्नबल

c)

तत्परता

d)

लक्ष्य

3.

पूर्ण सिकाइ मुख्य गरेर के संग सम्वन्धीत छ ?

a)

अनुकरणात्मक सिकाइ

b)

ग्याग्नेको सिकाइ

c)

अन्तरदृष्टि सिकाइ

d)

क्रियापरक सिकाइ

4.

पहिले सिकेको सिकाइले पछिल्लो सिकाइमा कुनै प्रभाव पार्दैन भने त्यसलाई सिकाइको कस्तो स्थानान्तरण भनिन्छ ?

a)

सकारात्मक स्थानात्तरण

b)

नकारात्मक स्थानान्तरण

c)

सुन्य स्थानान्तरण

d)

सकृय स्थानान्तरण

5.

मनोबिज्ञानको आधुनिक परिभाषा कुन हो ?

a)

आत्माको बिज्ञान

b)

चेतनाको विज्ञान

c)

मनको विज्ञान

d)

व्यवहारको विज्ञान

6.

नेपाल सरकारले भू उपग्रह नीति,२०७७ कहिले स्वीकृत गर्यो ?

a)

२०७७ असार १

b)

२०७७ असार ३

c)

२०७७ श्रावण १३

d)

२०७७ भाद्र १३

7.

शिक्षण सिकाइ प्रकृयामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी गुणस्तरिय शिक्षामा अभिवृद्धि गर्ने जिम्मेवारी कस्को हो ?

a)

विद्यालय

b)

जिल्ला शिक्षा अधिकारी

c)

स्रोत केन्द्र

d)

शिक्षा विभाग