WorksheetsRam prasad panthi
Total questions: 5
Worksheet time: 3mins
Name
Class
Date
1.
मनोविज्ञानलाई चेतनाको विज्ञान भनेर कसले परिभाषित गरेका हुन् ?
a)
बिनलयम जेम्स
b)
स्किनर
c)
ब्लुम्स
d)
प्लेटो
2.
बिकासात्मक मनोबिज्ञान भित्र देहायका मध्ये कुन पर्दछ ?
a)
शिक्षण गर्ने विधि
b)
सिकाइ सिद्धान्त
c)
बैयक्तिक भिन्नता
d)
सिकाइ स्थानान्तरण
3.
भविष्यको तयारी नै शिक्षा हो यो भनाइ कस्को हो ?
a)
कान्ट
b)
गिता
c)
स्पेन्सर
d)
रुसो
4.
शिक्षाको केन्द्र विन्दुमा तलको मध्ये कुन पर्दछ ?
a)
शिक्षण सिकाई
b)
विद्यार्थी शिक्षण
c)
विद्यार्थी सिकाइ
d)
शिक्षक शिक्षण
5.
अनियमित शिक्षा भन्नाले के बुझिन्छ ?
a)
नियमित रुपमा प्राप्त नहुने शिक्षा
b)
जिवन पर्यत्न चल्ने शिक्षा
c)
कहिलेकाही प्राप्त हुने शिक्षा
d)
अल्प समयको शिक्षा
100 %
