wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नेपाल सम्बन्धी जानकारी

Total questions: 4

Worksheet time: 2mins

Name
Class
Date
1.

वर्तमान नेपालको संविधानमा कति ओटा मौलिक हक रहेका छन् ?

a)

४२

b)

३१

c)

३३

d)

३५

2.

नेपालको राष्ट्रिय चरा कुन हो ?

a)

मयुर

b)

ढकुर

c)

मुनाल

d)

डाँफे

3.

नेपालको संविधान २०७२ मा शिक्षा सम्बन्धी हक कति धारामा उल्लेख गरियकाो छ ?

a)

३५

b)

३२

c)

३१

d)

३३

4.

२०६८ को जनगणना अनुसार नेपालमा कति जातिको बसोबास रहेको छ ?

a)

१२५

b)

१२३

c)

१२४

d)

१२०