NEW
Font size
WorksheetsBible Quiz With Joshua Tamang
Total questions: 30
Worksheet time: 15mins
लेमेखको पहिलो छोरोको नाम के हो?
अब्राहम
नोआ
याकूब
ईसाहक
परमेश्वरले नोआलाई कुन काठको जहाज बनाउनु भन्नुभएको थियो?
गोपेर काठ
बाल्सा काठ
देवदार काठ
मेपल काठ
मर्कूसको पुस्तक कुन विषयबाट सुरु हुन्छ?
बप्तिस्मा-दिने यूहन्नाद्वरा येशूको बप्तिस्मा
बप्तिस्मा-दिने यूहन्नाको जन्म
येशूको जन्म
स्वर्गदूत गब्रिएल मरियमकहा देखा परेको
कसको लाउरोमा कोपिला लागेर फूल फुलेको थियो?
मोशा
यहोशु
हारुन
अब्राहम
बाइबलमा परमेश्वर र शैतानबीच वादविवाद भएको पुस्तक भनेर कुन पुस्तकलाई चिनिन्छ?
उत्पति
अय्यूब
प्रस्थान
प्रकास
याकुब र यूहन्ना कसका छोराहरु थिए?
अल्फ़यस
जकरिया
योसेफ़
जब्दिया
पावलको बिरुद्धमा मुद्दा लड़ने ब्यक्ति को थिए?
तर्तुल्लस
अग्रिपास
गायस
त्रिस्पस
गन्तीको पहिलो अध्यायमा मोशाद्वारा गरिएको जनगणनाको समयमा, इजरायलका बाह्र कुलहरूमध्ये कुन सबैभन्दा ठूलो थियो?
रूबेन
गाद
यहूदा
आसेर
इस्राएलीहरूले कहिले आफ्ना नोकरहरूलाई मुक्त गर्नु पर्थ्यो?
१२ वर्षको सेवा पछि
सेवाको सातौं वर्षमा।
कहिले पनि होइन
जब नोकरले सन्तान जन्माउछ
मेतुसेलह कति समय बाँचे?
३३
९९
९६९
५००
येशूको पार्थिव पिता योसेफको पेशा के थियो?
सिकर्मी (Carpenter)
मन्दिरका पुजारी (Temple Priest)
किसान (Farmer)
कर उठाउने
(Tax Collector)
दुई महिलाले बच्चाको वास्तविक आमा भएको दाबी गर्दा राजा सोलोमनले के गर्ने प्रस्ताव राखे?
धनी महिलालाई बच्चा दिने
आफै बच्चा राख्ने
बच्चालाई आधा काटेर
बच्चालाई अनाथालय लगेर
यी मध्ये कुन चाहीं बाइबलको पुस्तक होईन?
यसैया
एलिया
यर्मिया
योना
मोशाले इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकाले। तर तिनीहरूलाई मिश्रमा कसले लग्यो?
योसेफ
यर्मिया
यहोशु
कालेब
प्रकासको पुस्तक कसको लागि लेखिएको थियो?
थेसलोनिकीको मण्डलीहरुलाई
तिमोथीलाई
कोरिन्थीमा भएको मण्डलीहरुलाई
एशियामा भएको मण्डलीहरुलाई
एक दिन, यूहन्नाले एउटा आवाज सुने र सातवटा सुनको सामदानहरुको दर्शन हेर्न फर्के। सामदानहरुको बिचमा सेतो कपाल, आगोजस्ता आँखा र उर्लिदो पानीजस्तो आवाज भएको स्वर्गीय प्राणी थियो। उहाँको मुखबाट दुईधारे तरवार निस्किरहेको थियो । त्यों प्राणी को थियो?
येशू ख्रीष्ट
एलिया
मोसा
गब्रिएल स्वर्गदूत
अन्तमा, परमेश्वरले नयाँ स्वर्ग र नयाँ पृथ्वी सृष्टि गर्नुभयो। स्वर्गबाट के तलतिर झरिरहेको देखें?
स्वर्गदुतको सेनाहरु
नयाँ यरूशलेम
नयाँ चन्द्र, सूर्य र ताराहरू
मुक्तिको नयाँ मन्ना
"ख्रीष्ट" को अर्थ के हो?
अभिषिक्त
राजा
मुक्तिदाता
परमेश्वर
ऊरमा को बस्थे र आफूले नचिनेको देशमा सरे?
अब्राहम
मोसा
याकुब
लोत
पहिला के भयो ? हाबिलको हत्या वा ठूलो बाढी?
ठूलो बाढी
हाबिलको हत्या
यरीहोको ढोकामा बस्ने अन्धो भिखारीको नाम के थियो?
कर्नेलियस
मतियास
निकोदेमस
बारतिमै
गोल्यत पलिश्ती वा मिश्री थियो?
पलिश्ती
मिश्री
बालाम कुन किसिमको जनावरमा सवार थिए?
घोड़ा
गधा
हात्ती
उल्लेख छैन
जखायस कुन प्रकारको रूख चढे?
सल्लोको रुख
ओक रूख
अञ्जीरको रूख
नेभाराको रूख
पहिला के भयो ? पावलको जीवन परिवर्तन वा याकूबको मृत्युदण्ड?
पावलको जीवन परिवर्तन
याकूबको मृत्युदण्ड
फिलिप्पीमा भएको केटीमा कुन आत्मा लागेको थियो?
जोखना हेर्ने आत्मा भएकी
झरफुक गर्ने आत्मा भएकी
कामने आत्मा भएकी
जादूगर आत्मा भएकी
कुन सेनापतिलाई कुष्ठरोग लागेको थियो?
यहोशु
जोनाथान
नामान
शाऊल
येशूलाई बच्चाको रूपमा मन्दिरमा प्रस्तुत गर्दा उहाँलाई मसीहको रूपमा कसले चिन्यो?
हारुन
योसेफ
जकरिया
शिमियोन
मत्तीको सुसमाचारको पुस्तक अनुसार येशूले आफ्नो पहिलो उपदेश कहाँ दिनुभएको थियो?
डाँड़ामा
मन्दिरमा
अदालतमा
गिर्जा घरमा
मानिसहरूको कुन समूह परमेश्वरको राज्यको उत्तराधिकारी हुन पर्याप्त धर्मी छ?
अन्यजातिहरू
सदुकिहरु
फरिसीहरु
यहूदीहरु
