Font size
Worksheetsनदी, हिमनदी र तालहरु
Total questions: 15
Worksheet time: 10mins
नदी के लाई भनीन्छ?
जमिनको सतहको पानीले बाटो बनाएर बग्ने प्रणाली
पानी को संकलन
हिउँ को संकलन
खाल्डोको पानी
बर्षायाममा पानी उर्लेर बग्ने प्रणाली लाई के भनिन्छ ?
नदी
खोला
ताल
खहरे
नदी उत्पन्न भएको ठाउलाइ के भनीन्छ?
मुहान
मुख
तट
दुई खोला मिसिएको ठाउँ लाई के भनिन्छ?
दोभान
तिर
त्रीवेणी
तीन खोला मिसिएको ठाउँ लाई के भनिन्छ?
त्रीवेणी
ताल
दोभान
तलैया
उत्पत्तिका आधारमा नेदीहरु कति प्रकारका छन् ?
एक
दुई
तिन
तलका मध्य कुन पहिलो स्तरको नदी हो?
सप्तकोसी
मेची
हर्दिनाथ
नदी कसरी बहन्छ होला? केही लाइनहरु कोर्नुहोस्।

पहिलो स्तरका नदीहरु कहाँ बाट उत्पन्न हुन्छन् ?
हिमालय क्षेत्रबाट
चुरे पर्वत बाट
महाभारत पर्वत बाट
दोश्रो स्तरका नदी कहाँबाट उत्पन्न हुन्छन् ?
मध्यपहाडी तथा महाभारत पर्वत बाट
हिमालबाट
चुरेबाट
मुख्य नदीमा आएर मिसिने नदीलाइ के भनिन्छ?
सहायक नगी
शाखा नदी
शालीनदी
महानन्दा
मुख्य नदीबाट हाँगा फाटेर जाने नदीलाइ के भनिन्छ?
शाखा नदी
सहायक नदी
बर्षातको पानीबाट उत्पन्न भएर बग्ने पानीलाइ के भनिन्छ?
नदी
खोला
खहरे
त्रीवेणी
कमला नदी .... स्तरको नदी हो।
पहिलो
दोश्रो
तेश्रो
बाग्मती ..... स्तरको नदी हो।
पहिलो
दोश्रो
तेश्रो
