Worksheetsकक्षा २ : नेपाली
Total questions: 20
Worksheet time: 20mins
'पुस्तक' कविता कसले लेखेका हुन् ?
लक्ष्मी प्रसाद देवकोटा
रामबाबु सुवेदी
माधव प्रसाद घिमिरे
हाम्रो राष्ट्रिय चरा कुन हो ? ?
पूर्वको पशुपति भनेर कुन मन्दिरलाई चिनिन्छ ?
मनकामना
पाथीभरा
हलेसी महादेव
भुृइँचालो जाँदा जमिन हल्लिएर घरहरु भत्किन्छन् ।
ठीक
बेठीक
भूकम्प नाप्ने यन्त्रलाई के भनिन्छ ?
सिस्मोग्राफ
थर्मोमिटर
घडी
वल्लो डाली पल्लो डाली गर्ने को हो ?
डाँफे मजुर
काली चरी
कौवा
"घरमै बस है बाबु ! म झट्टै आउँछु ।" यो कसले भनेको हो ?
आमाले
बडा साहुले
दिदीले
हाम्रो देशको नाम के हो ?
भारत
काठमाडौँ
नेपाल
हाम्रो देशको राजधानी कुन हो ?
चितवन
काठमाडौँ
धरान
तलका मध्ये कुन वाक्य ठीक छ ?
म विद्यार्थी हुँ ।
म विद्यार्थी हौ ।
म विद्यार्थी हुनुहुन्छ ।
'जीवन काँडा कि फूल' कसले लेखेका हुन् ?
तलका मध्ये शुद्ध शब्द कुन हो ?
औसधी
औषधी
औशधी
मौन हुनु भनेको के हो ?
चुप लाग्नु
हल्ला गर्नु
हाँस्नु
पहाडको माथिल्लो भागलाई के भनिन्छ ?
लेक
बेंसी
तराई
जीवजन्तु तथा चराचुरुङ्गीहरुलाई कहाँ सुरक्षित राखिन्छ ?
फनपार्क
चिडियाखाना
बगैंचा
म मोबाइल चलाउँछु । यो कुन पुरुष हो ?
प्रथम पुरुष
द्धितीय पुरुष
तृतीय पुरुष
उनी मेरी बहिनी हुन् । यो कुन पुरुष हो ?
प्रथम पुरुष
द्धितीय पुरुष
तृतीय पुरुष
भानुभक्त आचार्य चिन्नुहोस् ।
खप्तड बाबा चिन्नुहोस् ।
'परोपकारी' शब्दको अर्थ के हो ?
अर्काको उपकार गर्ने
स्वार्थी मान्छे
अर्कालाई दुःख दिने
