Worksheetsशिक्षक सेवा आयोग तयारी कक्षा २०७८
Total questions: 50
Worksheet time: 25mins
१. शैक्षिक व्यवस्थापनको सिद्धान्तको प्रकृति कस्तो छ ?
एकात्मक
बहुलवाद
विकेन्द्रिकृत
केन्द्रिकृत
२.नेपालमा विद्यालय शिक्षामा आधारित शैक्षिक व्यवस्थापनको थालनी वैधानिक रुपबाट कहिलेदेखि सुरुवात भएको हो ?
वि.सं. १९८३
वि.सं. १९९६
वि.सं. १९१०
वि.सं. २००४
३. शैक्षिक व्यवस्थापनका आयाम/पक्षहरु कस्ता हुन्छन ?
बहुकर्यात्मक
बहुआयामिक
अन्तक्रियात्मक
त्रिकोणात्मक
४. शैक्षिक व्यवस्थापन कमजोर देखिने संरचना कुन हो ?
प्राथमिक
निम्नमाध्यमिक
माध्यमिक
५. कक्षा व्यवस्थापन कार्यलाई व्यवस्थित बनाउने मुख्य रुपमा तलका मध्ये कसको भूमिका महत्वपूर्ण हुन्छ ?
अभिभावक
शिक्षक
विद्यार्थी
विव्यस
६. शिक्षण सिकाइ वातावरणलाई मर्यादित र व्यवस्थित गर्न कक्षाकोठा कुन रुपमा व्यवस्थित हुन आवश्यक हुन्छ ?
भौतिक
शैक्षिक
प्रशासनीक
व्यवस्थापकीय
७. कुशल व्यवस्थापनको अर्थ कुन हो ?
सीमित साधन र स्रोतको अधिकतम परिचालन गर्नु ।
समस्या पहिचान गरी समाधानतर्फ उन्मुख हुनु ।
प्राप्त साधन र स्रोतको उपयुक्त परिचालन गरी अधिकतम लाभ प्राप्त गर्नु ।
वाञ्छित उद्देश्यको चिन्तन गरी उपयुक्त सिद्धान्त प्रतिपादन गर्नु ।
८. कुन दशकदेखि शैक्षिक व्यवस्थापन एउटा स्वतन्त्र विधाको रुपमा स्थापित भयो ?
सन १९६०
सन १९७०
सन १९८०
सन १९९०
९. लुथर गुलिकका अनुसार व्यवस्थापनको क्षेत्रमा पर्ने .........................हुन ।
योजना, समन्वय, उत्प्रेरणा र नियन्त्रण
योजना, संगठन, कार्यान्वयन र नियन्त्रण
योजना, संगठन, निर्देशन, समन्वय र नियन्त्रण
योजना, संगठन, कर्मचारी सम्बन्धी व्यवस्था, निर्देशन, समन्वय, प्रतिवेदन र आयव्यय व्यवस्थापन
१०. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ कहिले स्वीकृत भयो ?
२०६७/७/९
२०६७/८/९
२०६७/६/९
२०६७/१०/९
११. बालमैत्री विद्यालयको जम्मा सूचक कतिवटा छन् ?
९
९४
१४९
१५२
१२. शिक्षा नियमावली अनुसार विद्यालयमा हुनुपर्ने न्यूनतम पूर्वाधारमा उचाइ कति हुनुपर्ने व्यवस्था छ ?
९ फिट
८ फिट
१० फिट
११ फिट
१३. शिक्षा नियमावली अनुसार पूर्व प्राथमिक र प्राथमिक तहमा प्रति विद्यार्थी कक्षागत क्षेत्रफल न्यूनतम कति हुनुपर्ने छ ?
०.७० वर्ग मिटर
०.७५ वर्ग मिटर
१.०० वर्ग मिटर
१.२ वर्ग मिटर
१४. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ अनुसार प्रति विद्यार्थी कक्षागत क्षेत्रफल अपेक्षित कति हुनुपर्ने व्यवस्था छ ?
०.७० वर्ग मिटर
०.७५ वर्ग मिटर
१.०० वर्ग मिटर
१.२ वर्ग मिटर
१५. कक्षाकोठा व्यवस्थापन प्रक्रियामा कुन कार्य सर्वप्रथम गर्नुपर्छ ?
स्रोत साधनको व्यवस्थापन
भौतिक व्यवस्थापन
योजना निर्माण
निर्देशन
१६. कक्षाकोठामा विविधता व्यवस्थापन कस्तो प्रक्रिया हो ?
नीतिगत प्रक्रिया
शिक्षण सिकाइको प्रक्रिया
क्षमताको आधारमा समुह निर्माण गर्ने प्रक्रिया
समावेशी प्रक्रिया
१७. कक्षाकोठा शिक्षणमा विद्यार्थीलाई उत्प्रेरित गर्ने कार्य कक्षाकोठा व्यवस्थापनको कुन पक्ष अन्तर्गत पर्दछ ?
मनोवैज्ञानिक व्यवस्थापन
शैक्षणिक व्यवस्थापन
विविधता व्यवस्थापन
प्राविधिक पक्षको व्यवस्थापन
१८. कक्षाकोठामा समुह कार्य व्यवस्थापन अन्तर्गत सहयोगात्मक सिकाइ वातावरण सिर्जना गर्न कुन वसाइ व्यवस्थापन बढी उपयोगि हुन्छ ?
क्षमता समुह
मिश्रित क्षमता समुह
रुचित समुह
छ्यासमिसे समुह
१९. कुन बौधिकता भएका बालबालिकाहरुले खेलको माध्यमबाट सिक्न खोज्ने हुन्छ ?
दृश्यात्मक
प्रकृतिमुखी
सांगितीक
शारीरिक चाल
२०. अमेरिका र लिविया बीचको विवादित रेखालाई के भिनिन्छ ?
मेकमोहन लाइन
रेडक्लिफ लाइन
सिगफ्रेड लाइन
मृत्यु रेखा
२१. रिङ आकारको ग्रह कुन हो ?
बृहस्पति
शनि
अरुण
बरुण
२२. ८०९१ मी उचाइ भएकोअन्नपुर्ण हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?
कुम्भकर्ण
खुम्बु
गणेश
अन्नपुर्ण
२३. कुन मुल्याङ्कनले पृष्ठपोषण (Feedback) प्रदान गर्दछ ?
निर्णयात्मक
निर्माणात्मक
निदानात्मक
परीक्षा
२४. तल दिएका भनाइ कुन ठिक छ ?
अक्षांश घट्दै जाँदा सम्बन्धित ठाउँको तापक्रम पनि घट्दै जान्छ ।
देशान्तर रेखाहरु वृतकार स्वरुपमा हुन्छ ।
देशान्तर रेखाहरुले दुरि निर्धारण गर्दछ ।
देशान्तर रेखाहरुले समय निर्धारण गर्दछ ।
२५. नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रि को हुन् ?
भिमसेन थापा
विश्वेश्वोर प्रसाद कोइराला
टंक प्रसाद आचार्च
जुद्ध शमशेर
२६. चैलकर कस्तो कर हो ?
कपडामा लाग्ने कर
तेलमा लाग्ने कर
फर्निचरमा लाग्ने कर
पशुपालनमा लाग्ने कर
२७. शिक्षकमा हुनुपर्ने सक्षमताहरु कतिवटा छन् ?
५
६
७
८
२८. राज्यको तर्फबाट छात्रवृति दिने प्रथाको सुरुवात कसले गरेको हो ?
भिमसेन थापा
बहादुर शाह
जंग बहादुर राणा
पृथ्वी नारायण शाह
२९. निवृतभरण निकाल्ने सुत्र .......... हो ?
जम्मा नोकरी वर्ष x आखिरी महिनाको तलव/५०
जम्मा नोकरी वर्ष x आखिरी महिनाको तलव/१००
नोकरी वर्ष x आखिरी महिनाको तलव/५०
जम्मा नोकरी वर्ष x आखिरी महिनाको तलव/६०
३०. प्रधानाध्यापकको सुपरिबेक्षक हो हुने व्यवस्था छ ?
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
प्रमुख जिल्ला अधिकारी
सम्बन्धित पालिकाको शिक्षा शाखा प्रमुख
विव्यस अध्यक्ष
३१. स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम तलका मध्ये गाउँपालिका तथा नगरपालिकाका काम, कर्तव्य र अधिकार भित्र कुन पर्दछ ?
गाभिएका वा वन्द गरिएका विद्यालयहरुको सम्पत्ति व्यवस्थापन
बाल उद्यानको व्यवस्था
प्रारम्भिक बालबिकास केन्द्र सञ्चालन र व्यवस्थपान
वडाभित्र खेलकुद पूर्वाधारको विकास
३२. तलका मध्ये कुन हकलाई "मौलिक हकको मुटु" भनिन्छ ?
संबैधानिक उपचारको हक
सम्मानपूर्वक बाच्न पाउने हक
स्वतन्त्रताको हक
समानताको हक
३३. कार्यमुलक अनुसन्धानको चक्र कुन हो ?
Plan, Observation, Action, Reflection
Plan, Action, Observation, Reflection
Plan, Observation, Reflection, Action
Action,Plan, Observation, Reflection
३४. देश भरिको शिक्षण सिकाइमा एकरुपता ल्याउनका लागि सहयोग पुर्याउन तयार गरिने योजना कुन हो ?
वार्षिक शैक्षणिक योजना
शिक्षण सुधार योजना
दैनिक पाठ योजना
एकाइ योजना
३५. देहायका मध्ये कुन सफ्टवेयर हो ?
ओभरहेड प्रोजेक्टर
गोजि पात्रो
लेखन पाटी
पावर प्वाइन्ट
३६. चित्र निर्माण गर्ने, रङ भर्ने, कागज काट्ने र पट्याउने सम्बन्ध स्थापना जस्ता कार्यहरु द्वारा सिकाइ .............. विधि हो ।
सिर्जानात्मक कार्य
समस्या समाधान
परियोजना कार्य
निर्माणात्मक कक्षा
३७. बढीमा कति वक्ता भएको भाषालाई खतराको सूचिमा वा लपोन्मुख मानिन्छ ?
१ लाख
१० लाख
५ लाख
कुनै पनि होइन
३८. मध्येकालमा दुलाहा झिकाइ छोरीलाई माइतमै बरसंग राख्ने प्रथालाई ........... भनिन्छ ?
डंगुवा प्रथा
डोलाजी प्रथा
घोडाभेडा प्रथा
छाउपडी प्रथा
३९. पाठ्यक्रम शिक्षकको हातको एउटा औजार हो । यो भनाइ कसको हो ?
रावर्ट उलिच
हिल्डा टावा
टायलर
कनिङ्घम
४०. पाठ्यक्रमका पिता को हुन् ?
फ्रेंलिन बबिट
टायलर
कनिङ्घम
पेस्तालोजि
४१. संयुक्त राष्ट्र संघमा एसियबाट पहिलो महासचिव कुन हो ?
ट्रिगबेली
ड्यागह्यमोर सोल्ड
उथान्त
बुत्रोस बुत्रोस घाली
४२. तलका मध्ये कुन चाहि गैर परीक्षणका साधन हो ?
श्रेणीमापन
रुजु सूचि
आत्मामूल्याङ्कन
माथिका सबै
४३. IEMIS मा कतिवटा digital school codes हुन्छन ?
६
७
८
९
४४. नेपाली नोट के बाट बनाइन्छ ?
लोक्ता
मकैको ढोड
चिराइतो
कुनै पनि होइन
४५. TRIANGLE भन्ने अंग्रेजी शब्दको अक्षरलाई लिएर तलको कुन शब्द बन्दैन ?
INTEGRAL
ALERTING
ALTERING
REALINGS
४६. CARETAKER भन्ने अंग्रेजी शब्दको दोश्रो, पाचौं र आठौं अक्षरलाई लिएर कुनै पनि नछुट्याइ/नदोहोराइ कति वटा अर्थपुर्ण शब्द बनाउन सकिन्छ ?
4
3
2
1
४७. शास्त्रिय सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्तमा प्रयोग भएको जनवार कुन हो ?
मुसा र परेवा
कुकुर
विरालव
बादर
४८. Reinforcement Theory भनेर कुन सिकाइ सिद्धान्तलाई चिनिन्छ ?
शास्त्रिय सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्त
क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्त
प्रयत्न र भूल सिकाइ सिद्धान्त
अन्तरदृष्टि सिकाइ सिद्धान्त
४९. EiE button भित्र कुन चाहि पर्दैन ?
Covid-19
Earthquake
Fire/storm
Volcano
५०. Junk Email लाई के भनिन्छ ?
Spoof
Spam
Worn
Sniffer
