NEW
Font size
Worksheetsशैक्षणिक संगठन आधारभूत तह
Total questions: 11
Worksheet time: 6mins
कस्तो अवस्थामा बहुकक्षा शिक्षण अपनाउन उपयुक्त हुन्छ ?
शिक्षक संख्या कम र कक्षा संख्या बढी भएको अवस्थामा
शिक्षक संख्या र कक्षा संख्या बराबर भएको अवस्थामा
शिक्षक संख्या धेरै र कक्षा संख्या कम भएको अवस्थामा
शिक्षक काज वा विदामा वसेको अवस्थामा
पूर्व प्राथमिक कक्षामा कस्तो शिक्षण उययुक्त मानिन्छ ?
बहुकक्षा शिक्षण
विषय शिक्षण
वर्गविहिन शिक्षण
कक्षा शिक्षण
कक्षा शिक्षण भन्नले कस्तो शिक्षणलाई बुझिन्छ ?
एक जना शिक्षकले दिन भर एउटै कक्षामा सबै विषय शिक्षण गर्ने
एक जना शिक्षकले विभिन्न कक्षामा आफ्नो कुनै विषय शिक्षण गर्ने
एउटा कक्षामा धेरै जना शिक्षकले शिक्षण गर्ने
भिन्दा भिन्दै कक्षालाई भिन्दा भिन्दै कोठामा राखेर शिक्षण गर्ने
बहुकक्षा शिक्षण भन्नाले कस्तो शिक्षणलाई जनाउछ ?
एउटा शिक्षकले सबै विषय शिक्षण गर्ने
एउटा विषय मात्र एउटा शिक्षकले शिक्षण गर्ने
एक भन्दा बढी कक्षालाई एउटै समयमा एक जना शिक्षकले शिक्षण गर्ने
एउटा कक्षामा एउटै समयमा धेरै जना शिक्षकले शिक्षण गर्ने
एउटा शिक्षकले दिन भर एउटै कक्षामा सबै विषय शिक्षण गर्दछ भने त्यस्तो शिक्षणलाई के भनिन्छ ?
कक्षा शिक्षण
बहुकक्षा शिक्षण
विषय शिक्षण
वर्गरहित शिक्षण
एउटा शिक्षकले एउटै पिरियडमा एक भन्दा बढी कक्षामा शिक्षण गर्नु कस्तो प्रकारको शिक्षण हो ?
कक्षा शिक्षण
बहुकक्षा शिक्षण
विषय शिक्षण
वर्गरहित शिक्षण
निम्नमध्ये कुन समिकरण ठीक छ ?
विभिन्न शिक्षक + विभिन्न विषय + विभिन्न कक्षा = विषय शिक्षण
एउटा कक्षा + एक जना शिक्षक + विभिन्न विषय= विषय शिक्षा
एक जना शिक्षक + विभिन्न विषय + विभिन्न कक्षा = विषय शिक्षा
एक जना शिक्षक + एउटा कक्षा + एउटा विषय + पुरै समय = विषय शिक्षा
कुनै एउटा कक्षामा एउटै मात्र शिक्षकले सम्पूर्ण विषयको पठनपाठन गर्ने शिक्षणलाई के भनिन्छ ?
विषय शिक्षण
बहुकक्षा बहुस्तर शिक्षण
बहुकक्षा शिक्षण
कक्षा शिक्षण
बहुकक्षा बहुस्तर शिक्षणको शुरुवात कहाँबाट भएको हो ?
आन्ध्रप्रदेश
विहार
कलकता
दिल्ली
पाठ्यपुस्तकको सट्टा Activity Card को प्रयोग ............ गरिन्छ ।
कक्षा शिक्षण
बहुकक्षा बहुस्तर शिक्षण
बर्गरहित शिक्षण
बहुकक्षा शिक्षण
बहुकक्षा बहुस्तर शिक्षण कुन संस्थाले शुरु गरेको हो ?
UNDP
UNICEF
SAARC
RIVER
