Worksheetsकक्षा:३ 'हाम्रो सेरोेफेरो'
Total questions: 20
Worksheet time: 10mins
हामी बसेको पृथ्वीको आकार कस्तो छ ?
आयात
गोलो
वर्ग
त्रिभुज
पृथ्वीका ............ तहहरु छन् ।
दुई
तीन
पाँच
सात
पृथ्वी घुमेर एक फन्को पूरा गर्न कति समय लाग्छ?
१२ घण्टा
२४ घण्टा
३० दिन
३६५ दिन
सूर्य उदाएपछि अस्ताउने बेलासम्मको समयलाई ....... भनिन्छ ।
दिन
रात
साँझ
ग्रह
पृथ्वी सूर्यको विपरीत दिशामा फर्केका भागमा ...... हुन्छ ।
बिहान
दिउँसो
दिन
रात
पृथ्वी आफै घुम्ने कारणबाट ........... बनेको हुन्छ ।
बिहान र दिउँसो
तातो र चिसो
दिन र रात
भित्र र बाहिर
................ मा खेतीपाती गरिन्छ ।
हावा
पानी
घर
माटो
तलका मध्ये 'इनार' कुन हो ?
दिइएको चित्र के को हो ?
पानी घट्ट
डुङ्गा
जाँतो
ढिकी
खोला तथा नदीहरुमा ............... चलाउन सकिन्छ ।
गाडी
ट्रक
बस
डुङ्गा
......................... हावामा बस्दा शरीरको पसिना सुकाउन सकिन्छ ।
तातो
प्रदुषित
शीतल
दुर्घन्धित
यस चित्रमा ........को प्रयोग गरिएको छ ।
पानी
हावा
माटो
ताप
दिइएको पोसाक कुन समुदायको हो ?
थारु
राई
गुरुङ
नेवार
कुन समुदायमा माघी मनाइन्छ ?
थारु
राई
गुरुङ
नेवार
नेवारी पोसाक पहिचान गर्नुहोस् ।
तलका मध्ये कुन चाहिँ चित्र दशैंसँग सम्बन्धित छ ?
तलको कुन चित्रसँग पृथ्वीको आकार मिल्छ ? भन्नुहोस् ।
नेपालको राष्ट्रिय पंक्षी कुन हो ?
हाम्रो राष्ट्रिय रङ कुन हो ?
पृथ्वी एउटा ............. हो ।
ग्रह
उपग्रह
तारा
उल्कापिण्ड
