wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

TSC Preparation

Total questions: 20

Worksheet time: 14mins

Name
Class
Date
1.

मानव भूगाेलका जनक भनेर कसलाइ भनिन्छ?

a)

फ्रेडरिक रिटजेल

b)

म्याक इभर

c)

गिलिन एन्ड गिलिन

d)

चार्ल्स बाबेज

2.

संसारमा सबैभन्दा बढी भाषा बाेलिने देश कुन हाे?

a)

अमेरिका

b)

रूस

c)

चीन

d)

भारत

3.

कुन देशलाइ नाइल नदीकाे वरदान भनिन्छ?

a)

साउदी अरब

b)

इजिप्ट

c)

जाेर्डन

d)

इजरायल

4.

लण्डन सहर कुन नदीकाे किनारमा छ?

a)

थेम्स

b)

मिसिसिपी मिसाैरी

c)

हड्सन

d)

मर्रे डार्लिङ

5.

युराेप र एसिया महादेशलाइ संयुक्त रूपमा के नामले चिनिन्छ?

a)

युराेप–एसिया

b)

युरेिसया

c)

भाराेपेली

d)

कुनै पनि हाेइन

6.

क्षेत्रफलका हिसाबले सबैभन्दा सानाे महासागर कुन हाे?

a)

प्रशान्त महासागर

b)

हिन्द महासागर

c)

अान्द्र महासागर

d)

सुमेरू(उत्तर ध्रुवीय) महासागर

7.

पाताल कुवाका लागि विश्वमा प्रसिद्ध महादेश कुन हाे?

a)

उत्तर अमेरिका

b)

दक्षिण अमेरिका

c)

अष्ट्रेलिया

d)

अफ्रिका

8.

१ डिग्री अक्षांश रेखा बराबर कति दूरीकाे फरक पर्दछ?

a)

१०१ किमी

b)

१०६ किमी

c)

१११ किमी

d)

१२१ किमी

9.

युराेपकाे विरामीकाे उपनामले समेत चिनिने राष्ट्र कुन हाे?

a)

ग्रिस

b)

टर्की

c)

पाेल्याण्ड

d)

भ्याटिकन सिटी

10.

क्राेनाेमिटरले कहाँकाे समय देखाउँछ?

a)

पेरिस

b)

न्युयाेर्क

c)

ग्रीनविच

d)

टाेकियाे

11.

नेपालले एसिया महादेशकाे कति प्रतिशत भूभाग अाेगटेकाे छ?

a)

३.०

b)

०.३

c)

०.०३

d)

०.००३

12.

राणाकालमा नेपाललाइ कति जिल्लामा विभाजन गरिएकाे थियाे?

a)

३०

b)

३३

c)

३५

d)

३८

13.

सबैभन्दा स्थानीय तह भएकाे जिल्ला कुन हाे?

a)

सिराहा

b)

सप्तरी

c)

धनुषा

d)

सर्लाही

14.

अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ?

a)

मनाङ

b)

डाेल्पा

c)

मुगु

d)

हुम्ला

15.

नेपालमा कति प्रकारका गुँरास पाइन्छन्?

a)

३०

b)

३२

c)

३४

d)

३६

16.

नेपाल प्रकृति संरक्षण काेषकाे स्थापना कहिले भएकाे हाे?

a)

वि.सं. २०३५

b)

वि.सं. २०३७

c)

वि.सं. २०३९

d)

वि.सं. २०४१

17.

रूप्से छहरा/झरना कुन जिल्लामा पर्दछ?

a)

म्याग्दी

b)

डाेल्पा

c)

मनाङ

d)

ताप्लेजुङ

18.

तलका भनाइ विचार गर्नुहाेस् ।

क. बलाैटे पत्थरिलाे माटाे भावर प्रदेश, भित्री मधेश र चुरे पहाडमा पाइन्छ।

ख. बलाैटे पत्थरिलाे माटाे धान, गहुँ जस्ता अन्नबालीकाे लागि उपयाेगी हुन्छ।

माथिका भनाइका अाधारमा सही उत्तर छनाैट गर्नुहाेस्।

a)

भनाइ १ र २ दुबै ठीक हुन्।

b)

भनाइ १ ठीक र भनाइ २ बेठीक हाे।

c)

भनाइ १ गलत र भनाइ २ ठीक हाे।

d)

भनाइ १ र २ दुबै गलत हुन्।

19.

पहाड/पर्वतकाे अध्ययन गर्ने शास्त्रलाइ के भनिन्छ?

a)

अाेराेलाेजी

b)

अर्थाेलाेजी

c)

डेमाेलाेजी

d)

कुनै पनि हाेइन

20.

झाेलुङ्गे पुलकाे जिल्ला भनेर कुन जिल्लालाइ चिनिन्छ?

a)

खाेटाङ

b)

साेलुखुम्बु

c)

मनाङ

d)

बाग्लुङ

Similar Resources on Wayground