Worksheetsबजा लौरी डाङडुङ
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
दिलबहादुर बारीमा के लगाउँथ्यो ?
a)
धान
b)
आलु 🥔
c)
मकै🌽
2.
दिलबहादुर के खाजा खान्थ्यो ?
a)
कोदोको रोटी
b)
गहुँको रोटी
c)
🍞 पाउरोटी
3.
राक्षसका कति ओटा बच्चा थिए ?
a)
५
b)
६
c)
७
4.
फुपूको स्वभाव कस्तो थियो ?
a)
छुच्ची र लोभी
b)
दयालु
5.
लौरीले फुपूलाई के गर्यो ?
a)
माया गर्यो
b)
पिटेर कायल पार्यो
6.
'तँलाई खिरपाक ताउली दिउँला' यो वाक्य कसले कसलाई भनेको हो?
a)
दिलबहादुरले राक्षसलाई
b)
राक्षसले दिलबहादुरलाई
7.
'हेर्नुहोस् फूपू यो ‘सुन बड्कौंली' बाख्री हो ।'यो वाक्य कसले कसलाई भनेको हो?
a)
दिलबहादुरले राक्षसलाई
b)
दिलबहादुरले फुपूलाई
8.
'बड्कौंला 'शब्दको अर्थ के हो?
a)
सुन
b)
बाख्राको दिसा
9.
शुद्ध शब्द छान्नुहोस्।
a)
राक्षस
b)
राक्छस
c)
राक्क्षस
10.
शुद्ध शब्द छान्नुहोस्।
a)
सोभाव
b)
स्वभाव
c)
स्वभाब
100 %
