Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

hamro bigat

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

पृथ्वी नारायण शाहको जन्म कहोले भएको हो ?

a)

बि.स. १७७९ पुष २७

b)

बि.स. १७७९ पुष २८

2.

पृथ्वी नारायण शाह गोरखाका राजा कहिले भए ?

a)

बि.स‍‌. १७९९

b)

बि.स.१८१३

3.

गोरखाले पहिलो पटक नुवाकोट कहिलेे आक्रमण गर्यो ?

a)

बि.स. १८००

b)

बि.स. १८०२

4.

गोरखाले नुवाकोटमा कहिले विजय प्रप्त गर्यो ?

a)

बि.स. १८०१

b)

बि.स. १८०४

5.

गोरखाले पहिलो पटक कीर्तिपुरमा कहिले आक्रमण गर्यो ?

a)

बि.स. १८१४

b)

बि.स. १८२१

6.

पृथ्वीनारायण शाहले कान्तिपुर विजय कहिले प्राप्त गरे ?

a)

वि.स. १८२४ असोज २५

b)

वि.स. १८२५ असोज १३

7.

पृथ्वीनारायण शाहले भादगाउँ(हालको भक्तपुर) माथि कहिले विजय प्राप्त गरे ?

a)

वि.स. १८२६

b)

वि.स. १८२७

8.

गोरखाले विजयपुर माथि कहिले विजय प्राप्त गर्यो ?

a)

वि.स. १८३१ साउन ५

b)

वि.स. १८३१ साउन २१

9.

द्रव्य शाह गोरखाका राजा कहिले भए ?

a)

वि.स. १६१६ भाद्र २५

b)

वि.स. १६१७ भाद्र २५

10.

नेपाल एकीकरणको श्रेय कसलाई जान्छ ?

a)

नरभुपाल शाह

b)

बलभद्र कुँवर

c)

पृथ्वीनारायण शाह